• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

      १0 घण्टा अघि

      प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

      १0 घण्टा अघि

      दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

      १0 घण्टा अघि

      ब्राण्ड बन्यो जुम्ली स्याउ

      १0 घण्टा अघि

      क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

      १0 घण्टा अघि

      उद्योगमन्त्री दीपक कुमार साहको पहलपछि तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

      १0 घण्टा अघि

      Coca-Cola’s ‘Bharau Khusi’ Brings the Spirit of Homecoming This Dashain

      १0 घण्टा अघि

      SEE र +२ उत्तीर्ण विद्यार्थी सम्मानित, ‘ठूलो होइन, असल नागरिक बन्नुहोस्’ : वडाध्यक्ष प्रेम थापा

      ११ घण्टा अघि

      काठमाडौँ महानगरपालिकाबाट मोटरसाइकल एम्बुलेन्स सुरु : जोखिममा रहेको बिरामी भएका ठाउँमा छिट्टो पुग्ने लक्ष्य

      ११ घण्टा अघि

      Pakistani Ambassador Meets Nepal’s Foreign Minister Shisir Khanal

      ११ घण्टा अघि

      यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक

      २ दिन अघि

      दर्शकलाइ मनछुने कथामा केवल लामाको ‘पुरानो घाउ बल्झेछ’

      २ दिन अघि

      सुनचाँदीको मूल्य घट्यो

      २ दिन अघि

      टेलिटकले ल्यायो ५१ घण्टा ब्याट्री ब्याकअप दिने एचएमडी आर्क २ स्मार्टफोन, मूल्य २१ हजार रुपैयाँ

      २ दिन अघि

      राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

      २ दिन अघि
    आज: २०८३ कार्तिक १, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  खेलकुद

    नेपालमै अब अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर बाट प्रशिक्षण

  • फोमस भण्डारी
  • २०८१ बैशाख ८, शनिबार (२ साल अघि)
  • २५८८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट

  • बैशाख ८, काठमाडौं । क्लासिक फिटनेश एकेडेमी नेपालले बैशाख १७ गतेदेखि अन्तरास्ट्रिय जिम प्रशिक्षकबाट प्रशिक्षण गराउने भएको छ। शनिबार काठमाडौंको नागपोखरी स्थित आरण्य बुटिक होटलमा पत्रकार सम्मेलन गर्दै क्लासिक फिटनेश एकेडेमीले नेपालमै पहिलोपटक अन्तरास्ट्रिय प्रशिक्षकबाट प्रशिक्षण थालनी गर्नेबारे बताएको छ ।

    क्लासिक फिटनेशले आफ्नो एकेडेमीमा अनुबन्धित अन्तरास्ट्रिय फिटनेस ट्रेनर डाक्टर चिराग सेट्टिबाट पत्रकार सम्मेलनकै क्रममा प्रशिक्षण सिलसिलाको शुभारम्भ गरेको छ । अमेरिकन काउन्सिल एकसरसाईज (एसिइ) बाट सम्बन्धन लिएर पहिलोपटक थालनी गरिएको सो प्रशिक्षण अवधी ३ महिना सम्म रहने क्लासिक फिटनेस एकेडेमीका प्रवन्ध निर्देशक रोजल शाहीले जानकारी दिए।

    नेपालमा प्रसस्त जिम सेन्टरहरु खोलिएका र अझै खोलिने क्रममा रहेपनी भनेजस्तो दक्ष जिम ट्रेनर नभएको अवस्थालाई मध्यनजर गर्दै अन्तरास्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको निर्देशक शाहीको भनाइ छ। ” पछिल्लो समय शारीरिक रुपमा स्वस्थ र आफुलाई फिट एण्ड राईट राख्नका लागि जिम गर्नेहरूको जमात बढ्दै गएको छ। थुप्रै सेन्टर पनि खुलेका छन । तर आवस्यक दक्ष ट्रेनरहरु पाउने अवस्था छैन । शाहीले भने, “त्यसैले अन्तरास्ट्रिय स्तरको जिम ट्रेनर उत्पादन गर्ने हाम्रो लक्ष्य हो।”

    अन्तरास्ट्रिय स्तरको जिम ट्रेनरको सर्टिफिकेट प्राप्त गरेपछि प्रशिक्षण लिने विद्यार्थीले पनि जिम तथा फिटनेश सेन्टरहरुमा रोजगारी पाउने क्लासिक एकेडेमीको विश्वास छ। निर्देशक शाहीले क्लासिक एकेडेमीले यो कदम सुरु गर्नु पछाडी रोजगारी सिर्जना गर्नु पनि मुख्य उदेश्य रहेको बताए । उनका अनुसार ३ महिने क्लास लिएका विद्यार्थीहरुलाई (एसिइ) लगायत थप पाँच अन्तरास्ट्रिय प्रमाणपत्र प्रशिक्षकबाट प्रदान गरिने छ । ति प्रमाणपत्रले (इआरआईपी) फिटनेसका लागी युरोपका सबै मुलुकमा मान्यता समेत प्राप्त हुने बताइएको छ।

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    खेलमार्फत राष्ट्र चिनाउने अभियानमा जोड, इन्टर स्कुल केन्वाकाई कराते च्याम्पियनसिप–२०२६ सम्पन्न

    रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य

    शिक्षामन्त्री पोखरेलद्वारा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण

    राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिपको फाइनल आज, १६ टोली उपाधिका लागि भिड्दै

    काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

    समाचार

    प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

    प्रधानमन्त्री शाहको दसैँ शुभकामना :‘आर्थिक कारणले पर्व कसैका लागि बोझ नबनोस्’

    दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

    ब्राण्ड बन्यो जुम्ली स्याउ

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑