साउन १८, काठमाडौं । काठमाडौं कपन कि निमिता रेग्मी नेपालका विभिन्न प्रतियोगिता जित्दै यहि सेप्टेम्बर १७ देखि भियतनाममा सुरु हुने मिस कस्मो २०२४ मा भाग लिन त्यस तर्फ जाने भएकी छिन ।
काठमाडौंमा आयोजित एक बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै पूर्व मन्त्रि तथा नेपाली कांग्रेसका नेता एन पी साउदले आत्मा बिस्वास बलियो बनाउन र देशको प्रतिनिधित्व हुने गरि प्रस्तुत हुन सुजाउनु भयो। कस्मो इञ्जिनियरिङ्ग कलेजमा आर्किटेच्चर बिषयमा स्नातक तह अध्ययन गर्दै गरेकी निमिता रेग्मी समाजसेवी स्व नगेन्द्र रेग्मी र समाजसेवी एबम नेपाली कांग्रेस कि नेत्री डा.आरती कार्की(रेग्मी)कि जेठी छोरी हुन्।
बहु प्रतिभाकी धनि सुश्री निमिता ले भियतनाममा नेपाली कला संकृति ,सास्कृतिक सम्पदा र नेपाली पर्यटन को प्रबर्धनमा जोड दिने कार्यक्रम रहेको छ। उक्त मिस कस्मो २०२४ प्रतियोगितामा विस्वका ७१ देशका प्रतियोगीहरुले भाग लिदैछन्।