• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ बैशाख ३०, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      आजको मौसमः तीन प्रदेशमा बर्षा र दुइ प्रदेशमा हावाहुरी चल्ने

      १८ घण्टा अघि

      आइसीसी महिला टी-२० अन्तरगत नेपाल आज पुनः हङकङसँग भिड्दै

      १८ घण्टा अघि

      ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

      १८ घण्टा अघि

      यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

      १८ घण्टा अघि

      मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

      १८ घण्टा अघि

      युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल खुला

      १ दिन अघि

      गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन् : पूर्वराष्ट्रपति डा यादव

      १ दिन अघि

      भारत-पाकिस्तानबारे प्रधानमन्त्री– अलिकति हात हालाहाल भएको थियो, हामीले पनि लडाइँमा नजान भन्यौँ

      १ दिन अघि

      महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

      १ दिन अघि

      बुद्धका उपदेशले मार्गदर्शन प्रदान गरेको छ : मुख्यमन्त्री पाण्डे

      १ दिन अघि

      स्वयम्भूमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो

      १ दिन अघि

      हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन

      १ दिन अघि

      निःशुल्क आँखा परीक्षण शिविरबाट तीनसय बढी लाभान्वित

      १ दिन अघि

      सांस्कृतिक पर्वले आपसी सद्भाव र एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति

      १ दिन अघि

      इतिहासको रथलाई अग्रगमनतर्फ अघि बढाउनु आवश्यक : प्रचण्ड

      १ दिन अघि
    आज: २०८२ बैशाख ३०, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    नेपालमा बाढी चल्दा भारतमा अत्यास, २४ घण्टे क्याम्प लगाउन निर्देशन

  • लाईभ नेपाल
  • २०८१ आश्विन १२, शनिबार (७ महिना अघि)
  • १९५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । दुई दिनदेखि परिरहेको अविरल वर्षाका कारण धनजनको क्षति भएपछि भारतमा अत्यास बढेको छ । बाढी चलेर नेपालका नदीको सतहले खतरातह पार गरेपछि विहारको जलसंशाधन विभागले सबै कर्मचारीहरूको बिदा नै रद्द गरिदिएको छ ।

    २७ नोभेम्बर (बिहीबार) देखि नेपालमा निरन्तर अत्यधिक एवम्‌ अप्रत्याशित वर्षा जारी रहेकोले आउँदो २४ घण्टाभित्र नेपाल उद्‌गम रहेका गण्डकी, कोशी र महानन्दा लगायत नदीमा अत्यधिक जलप्रवाह हुनसक्ने सो विभागले जनाएको छ ।

    बाढीको जोखिम बढेपछि विभागले उच्चस्तरीय बैठकमार्फत स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै पूर्वतयारीको स्थिति र थप आवश्यक निर्णय लिएको सो विज्ञप्तिमा उल्लेख छ । अतिसम्वेदनशील तटबन्ध र संरचनाको सुरक्षा निम्ति आगामी २४ घण्टासम्म क्याम्प राखेर अलर्ट रहन पनि निर्देश गरेको छ ।

    नेपाल र तिब्बत उद्गमविन्दु भएका नदीले तल्लो तटीय क्षेत्र भारतमा बर्खायाममा वर्षेनी वितण्डा मच्चाउने गर्छ । कुल ४५ हजार किलोमिटर लामो नेपालका ६ हजार नदीनालाको पानी भारतको विहार र उत्तर प्रदेश हुँदै गङ्गा नदीमा मिसिएर बङ्गालको खाडीमा पुग्छ ।

    भारतलाई सबैभन्दा बढी दुःख नेपालको सप्तकोशी नदीले दिन्छ । कोशी नदी चतरा हुँदै भारततिर लाग्छ । विहारको भागलपुरस्थित कोटशीलाघाटमा पुगेर गंगा नदीमा मिसिन्छ । जलप्रवाह अर्थात पानी बग्ने हिसाबले सप्तकोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो ।

    सप्तगण्डकी नदीलाई देवघाटमा त्रिशुली र कालीगण्डकी नदी मिसिएर अघि बढ्दा नारायणी नदी भनिन्छ । नेपाल–भारत सीमा भैंसेलोटन हुँदै सो नदी भारततर्फ बग्छ ।

    भैंसेलोटनबाट अघि बढेको नदीलाई भारतीयहरुले गण्डक नदी भन्छन् । हाजीपुर अर्थात हरिहर क्षेत्रमा पुगेपछि गण्डक नदी गंगामा गएर मिसिन्छ । सप्तकर्णाली नदी नेपाल र भारतको सीमामा रहेको कटर्नीयाघाटबाट भारततर्फ लाग्छ ।

    अविरल वर्षाका कारण नेपालका यी सबै नदीमा जलसतह बढेको छ । कोशी नदीले मात्रै १० स्टेशनमा खतराको तह पार गरेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    आजको मौसमः तीन प्रदेशमा बर्षा र दुइ प्रदेशमा हावाहुरी चल्ने

    आइसीसी महिला टी-२० अन्तरगत नेपाल आज पुनः हङकङसँग भिड्दै

    ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

    युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल खुला

    समाचार

    आजको मौसमः तीन प्रदेशमा बर्षा र दुइ प्रदेशमा हावाहुरी चल्ने

    आइसीसी महिला टी-२० अन्तरगत नेपाल आज पुनः हङकङसँग भिड्दै

    ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑