• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ जेष्ठ ८, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      १० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

      ४ घण्टा अघि

      रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै, न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा पेसी

      ४ घण्टा अघि

      कृषि विकास बैंकद्वारा पाटन संयुक्त क्याम्पसलाई डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण

      ४ घण्टा अघि

      पेट्रोलियम पदार्थको आयातमा साढे ७ प्रतिशत वृद्धि, २ खर्ब २३ अर्ब रुपैयाँको इन्धन भित्रियो

      ४ घण्टा अघि

      सचिव पदका लागि तीन सहसचिवको सिफारिस, भूपाल बराल शीर्ष स्थानमा

      ५ घण्टा अघि

      कर्तव्यमा जीवन समर्पण गर्ने स्व. प्रहरी नायब निरीक्षक योगेन्द्र बोहराको सम्झनामा “योगेन्द्र स्मृति संरचना” निर्माण हुने

      ५ घण्टा अघि

      देशकै कान्छा केन्द्रीय सदस्यका आकांक्षी आकाश जेठारा: बाल्यकालदेखि नेतृत्वको अभ्यासमा

      ६ घण्टा अघि

      काठमाडौंमा चिनियाँ पर्यटन दिवस मनाइयो, चीन-नेपाल पर्यटन प्रवर्द्धनमा जोड

      २२ घण्टा अघि

      सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकमा मधेश केन्द्रित दलको असहमति

      २२ घण्टा अघि

      त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको छापा

      २३ घण्टा अघि

      सन् २०२४ मा शंकास्पद कारोबारमा ४९ प्रतिशत वृद्धि, राष्ट्र बैंकको एफआईयू रिपोर्ट सार्वजनिक

      २३ घण्टा अघि

      गृहका सहसचिव भट्टराई पक्राउ

      २३ घण्टा अघि

      ट्रम्पद्वारा अमेरिकाका लागि क्षेप्यास्त्र कवच ’गोल्डेन डोम’ योजना सार्वजनिक

      २३ घण्टा अघि

      ई–पासपोर्ट ठेक्कामा गम्भीर अनियमितता : प्राविधिक अयोग्य देखिएको फ्रेन्च कम्पनी IDEMIA लाई नियमविपरीत बहु अर्बको ठेक्का

      २३ घण्टा अघि

      उत्पादित वस्तुहरुमा हुने विषादी प्रयोगलाई न्यूनिकरण गरौं : मन्त्री अधिकारी

      २३ घण्टा अघि
    आज: २०८२ जेष्ठ ८, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    विशेष अदालतमा पहिलो पटक ‘भर्चुअल’ सुनुवाइ

  • लाईभ नेपाल
  • २०८१ कार्तिक १२, सोमबार (६ महिना अघि)
  • ५५२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं  । विशेष अदालतमा पहिलो पटक आज अमेरिकाको कान्सास राज्यबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ माध्यमबाट सुनुवाइ गरिएको छ ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको पूर्व मुख्य सचिव डा बैकुण्ठ अर्याल समेत प्रतिवादी भएको सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भष्ट्राचार गरेको आरोपको मुद्दामा संयुक्त राज्य अमेरिकाको कान्सास राज्यबाट प्रतिवादीद्वय सफल श्रेष्ठ र विष्णुप्रसाद गौतमको तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले भर्चुअल माध्यमबाट बहस गरेका हुन् ।

    विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर, सदस्यद्वय न्यायाधीश डा खुशीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासमा उक्त सुनुवाइ भएको हो । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २०८० साल चैत १५ गते भर्चुअल सुनवाइ पद्धतिको शुभारम्भ गरेका थिए । सो पश्चात अदालतबाट साक्षी बकपत्र भर्चुअल माध्यमबाट गरी सेवा प्रदान गरिँदै आएको छ ।

    मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२२ को उपदफा ९५० बमोजिम थुनछेक प्रयोजनका लागि अभियुक्तको बयान समेत भर्चुअल माध्यमबाट लिएर अभिलेख गर्न सकिने उल्लेख छ ।

    विशेष अदालतले गत आव २०८०र०८१ मा ८८ प्रतिशत मुद्दाको फर्छ्यौट गरी कानुनले तोकेको म्याद छ महिनाभित्रै मुद्दाको कारबाही र किनारा गर्न सफल भएको जनाएको छ । ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाको प्रस्तावनालाई साकार पार्न विशेष अदालतले न्यायमा सहज पहुँचका लागि प्रविधिको प्रयोग गर्दै आएको छ ।

    स्वच्छ सुनुवाइको हक संरक्षित गर्ने र न्यायमा पहुँचको अधिकारअन्तर्गत प्रविधिको प्रयोग र न्यायमा पहुँचका लागि भर्चुअल सुनुवाइको सदुपयोग गर्न सबै कानुन व्यवसायी तथा सेवाग्राहीहरुलाई अदालत प्रशासनले आग्रह समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    १० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

    रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै, न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा पेसी

    कृषि विकास बैंकद्वारा पाटन संयुक्त क्याम्पसलाई डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण

    पेट्रोलियम पदार्थको आयातमा साढे ७ प्रतिशत वृद्धि, २ खर्ब २३ अर्ब रुपैयाँको इन्धन भित्रियो

    सचिव पदका लागि तीन सहसचिवको सिफारिस, भूपाल बराल शीर्ष स्थानमा

    कर्तव्यमा जीवन समर्पण गर्ने स्व. प्रहरी नायब निरीक्षक योगेन्द्र बोहराको सम्झनामा “योगेन्द्र स्मृति संरचना” निर्माण हुने

    समाचार

    १० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

    रविको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै, न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा पेसी

    कृषि विकास बैंकद्वारा पाटन संयुक्त क्याम्पसलाई डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण

    पेट्रोलियम पदार्थको आयातमा साढे ७ प्रतिशत वृद्धि, २ खर्ब २३ अर्ब रुपैयाँको इन्धन भित्रियो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑