• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ अषाढ २, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      बुढानिलकण्ठको पर्यटन विकासमा युवा शक्तिको परिचालन: ‘बुढानिलकण्ठको चिनारी’ सेमिनार सम्पन्न वा युवाहरूको अग्रसरतामा बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन: ‘चिनारी’ सेमिनारले जगायो आशा

      ३ घण्टा अघि

      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

      १३ घण्टा अघि

      आजको मौसमः छ वटा प्रदेशमा आज पनि पानी पर्ने

      १३ घण्टा अघि

      २०८२ असार २ गते साेमवारकाे राशिफल

      १३ घण्टा अघि

      नेसपा(नयाँ शक्ति) को बैठकमा ६६ जना केन्द्रीय सदस्यले राखे आफ्नो धारणा

      १३ घण्टा अघि

      रास्वा र राप्रपाको अवरोधकाबीच अघि बढाइयो प्रतिनिधिसभाको बैठक

      १४ घण्टा अघि

      नागरिक लगानी कोष र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाबीच सम्झौता

      १४ घण्टा अघि

      एनिमल नेपालद्वारा जीवित जनावर ढुवानीमा देखिएका समस्याबारे अन्तरक्रिया

      १ दिन अघि

      राजस्व र व्ययको अनुमानमाथिको प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत

      १ दिन अघि

      ‘ताप टापु’ बन्दो काठमाडौँ शीतल पार्न अनुसन्धान निचोड – वन, पार्क र पोखरी बढाऊँ शहरअनुसार फरक रणनीति आवश्यक

      १ दिन अघि

      केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

      १ दिन अघि

      असार महिनामा पनि घट्यो बैंकको ब्याजदर, औसत दर ५.९०२ प्रतिशतमा झर्‍यो

      १ दिन अघि

      आज यी प्रदेशमा भारी बर्षाकाे सम्भावना

      १ दिन अघि

      आज असार १ गते आईतवार, हेर्नुहाेस् राशिफल

      १ दिन अघि

      मानव बेचबिखनविरुद्ध सामुदायिक प्रयास सुदृढ गर्न सार्वजनिक सुनुवाइ

      २ दिन अघि
    आज: २०८२ अषाढ २, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    प्याथोलोजी डेको अवसरमा नेपाल मेडिकल कलेजमा विशेष कार्यक्रम

  • लाईभ नेपाल
  • २०८१ कार्तिक ३०, शुक्रबार (७ महिना अघि)
  • ७००७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाल मेडिकल कलेजमा अन्तराष्ट्रिय प्याथोलोजी दिवस मनाइएको छ । प्रत्येक वर्ष नोभेम्बर महिनाको दोश्रो बुधबार विश्वभर ‘प्याथोलोजी डे’ मनाईने गरिन्छ । नेपाल मेडिकल कलेजले आज विशेष कार्यक्रम नै गरी प्याथोलोजी डे मनाएको हो । सो अवसरमा एक कार्यक्रमका विच सहभागीहरुले केक काटेर एकापसमा शुभकामना आदानप्रदान समेत गरेका छन् ।

    कलेजका आयोजित कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष प्राध्यापक डाक्टर जैनुद्धिन अन्सारीले स्वास्थ्य क्षेत्रमा प्याथोलोजीको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । कुनैपनि रोगको पहिचान गर्न तथा सहि उपचार गर्नका लागि प्याथोलोजीको योगदान रहने चर्चा गर्दै अध्यक्ष प्रा.डा. अन्सारीले भन्नुभयो,‘हामीले पढ्ने बेलामा प्याथोलोजी भन्ने थिएन । त्यसपछि एउटा नोवल आयो, त्यसलाई अध्ययन गरेपछि मात्र प्याथोलोजीको महत्व थाहा भयो । त्यसपछि प्याथोलोजी डिपार्टमेन्ट भयो । त्यसअघि प्याथोलोजी ल्याब भन्थ्यौं । यो एकदमै महत्वपूर्ण विषय हो डायग्नोष्टिकका लागि । प्याथोलोजी विना रोग पहिचान हुन सक्दैन, डाक्टरको महत्व नै रहँदैन ।’ अध्यक्ष प्रा.डा. अन्सारीले कलेजको प्याथोलोजी विभागलाई प्रभावकारी बनाउन प्रशासन तयार रहेको बताउँदै आवश्यक सहयोग र सहकार्य गर्ने बताउनु भयो ।

    कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले प्याथोलोजी डेको अवसरमा शुभकामना दिँदै प्याथोलोजी विभागको महत्वको विषयमा चर्चा गर्दै विभागको सेवा र गुणस्तर सुधार गर्न र प्रभावकारी बनाउन अस्पता प्रशासन सदैव सकारात्मक रहेको बताउनु भयो । प्याथोलोजी विभागले गर्ने विभिन्न कृयाकलाप र प्याथोलोजी विभागको महत्वलाई सबैलाई बुझाउन गरिने कार्यक्रमहरुलाई सहयोग गर्न प्रशासन तयार रहेको जिकीर गर्नुभयो ।

    कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्याथोलोजी विभागको योगदान रहेको चर्चा गर्नुभयो । भने, प्याथोलोजी विभागकी प्रमुख प्रा.डा. सुजता पुडासैनीले प्याथोलोजी डेको बारेमा चर्चा गर्नुभयो ।

    सो अवसरमा कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । पछिल्लो समय देशब्यापी रुपमा डेङ्गुका बिरामीहरुको संख्या बढिरहेको र रगतको समेत अभाब भएकाले प्याथोलोजी डेको अवसरमा रक्तदान गरिएको विभागकी प्रमुख प्रा.डा. पुडासैनीले बताउनु भयो । कलेजका प्राध्यापक, विद्यार्थी, नर्स तथा अस्पतालमा आएका सेवाग्राहीले रक्तदान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    बुढानिलकण्ठको पर्यटन विकासमा युवा शक्तिको परिचालन: ‘बुढानिलकण्ठको चिनारी’ सेमिनार सम्पन्न वा युवाहरूको अग्रसरतामा बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन: ‘चिनारी’ सेमिनारले जगायो आशा

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    आजको मौसमः छ वटा प्रदेशमा आज पनि पानी पर्ने

    २०८२ असार २ गते साेमवारकाे राशिफल

    नेसपा(नयाँ शक्ति) को बैठकमा ६६ जना केन्द्रीय सदस्यले राखे आफ्नो धारणा

    रास्वा र राप्रपाको अवरोधकाबीच अघि बढाइयो प्रतिनिधिसभाको बैठक

    समाचार

    बुढानिलकण्ठको पर्यटन विकासमा युवा शक्तिको परिचालन: ‘बुढानिलकण्ठको चिनारी’ सेमिनार सम्पन्न वा युवाहरूको अग्रसरतामा बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन: ‘चिनारी’ सेमिनारले जगायो आशा

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    आजको मौसमः छ वटा प्रदेशमा आज पनि पानी पर्ने

    २०८२ असार २ गते साेमवारकाे राशिफल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑