• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ जेष्ठ ३१, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      हाँडीगाउँमा बृहत् रक्तदान

      १ मिनेट अघि

      भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती

      ४ मिनेट अघि

      २०२५ मा खाद्य बस्तुको मूल्य १० प्रतिशतले घट्ने : विश्व बैंक

      १0 मिनेट अघि

      राजनीतिक स्थायित्वको लागि एमाले-कांग्रेस सहकार्य आवश्यक : प्रदीप ज्ञवाली

      १४ मिनेट अघि

      हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

      १७ मिनेट अघि

      भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउने सहमतिमा संसद् खुलाइएको हो : प्रचण्ड

      २0 मिनेट अघि

      पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

      २३ मिनेट अघि

      मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

      २६ मिनेट अघि

      कांग्रेसको कोही सदस्य भ्रष्टाचारमा संलग्न देखिए त्यसको भारी पार्टीले बोक्दैन : गगन थापा

      ३२ मिनेट अघि

      विद्युत प्राधिकरणको नकारात्मक विषय मात्रै सम्प्रेषण गरियो, यसले राम्रो गर्दैन् – मन्त्री खड्का

      ३५ मिनेट अघि

      झापाको श्री बोलाचोक सहकारीद्वारा आयोजित व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न: महिला सशक्तीकरणमा जोड

      ३९ मिनेट अघि

      भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती

      ५१ मिनेट अघि

      धादिङमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

      ५३ मिनेट अघि

      नेपाल भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

      ५५ मिनेट अघि

      भारतले आइफोन बनाए पनि चीनवाट १० प्रतिशत मात्र निकाल्न ८ बर्ष लाग्ने

      ५९ मिनेट अघि
    आज: २०८२ जेष्ठ ३१, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    आज २०८१ साल मंसिर ५ गते बुधबारको राशिफल

  • लाईभ नेपाल
  • २०८१ मंसिर ५, बुधबार (६ महिना अघि)
  • २८८४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आज २०८१ साल मंसिर ५ गते बुधबार तदनुसार सन् २०२४ नोभेम्बर २० तारिख। पञ्चमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

    मेष : दिन राम्रो छ। वैदेशिक क्षेत्रको रमझमले आकर्षित गर्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। धनको घमण्डले साथीभाइ टाढा हुनेछन्। व्यापारमा गरेको सहयात्राले फाइदा हुनेछ। राजनीतिक संगठनमा राम्रो काम गर्ने अवसर मिल्नेछ।

    वृष : तपाईंको बोलीकै कारण साथी टाढा हुनसक्छन्। माया मारेको सम्पत्ति हात लाग्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। साना कुरामा तर्क नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    मिथुन : मनमा शान्ति प्राप्त हुनेछ। ठुलो कामको सुरुवात गरेको भए नाफा हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशमा भन्दा स्वदेशमा आम्दानीका विकल्प प्राप्त हुनेछ। परिवारलाई बढी विश्वास गर्दा धोका हुने जोखिम रहेको छ।

    कर्कट : दिन सामान्य छ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। तपाईंका सहयोगीले साथ नदिँदा मन दुःखी हुनेछ। स्वास्थ्यले साथ दिने योग छ। राजनीतिक संगठनमा अल्पमतमा पर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ।

    सिंह : दिन राम्रो छ। तपाईंको योजना सफल बन्नेछ। दीर्घकालीन योजना बनाउन सकिन्छ। परोपकारमा मन जानेछ। कृषि क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम रहेको छ।

    कन्या : दिन राम्रो छ। सहकर्मीलाई भड्काएर आफूमात्र फाइदा लिने दिन छ। आज साथीसँग सचेत बन्नु राम्रो हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारमा सुख र शान्ति मिल्नेछ।

    तुला : कला र गलाको प्रदर्शन गर्ने दिन छ। लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा खुट्टा तान्ने साथी सक्रिय भएकाले सचेत बन्नुपर्नेछ। राजनीतिक संंगठनमा भने नाम र दाम दुवै रहनेछ।

    वृश्चिक : दिन सामान्य छ। साना कुराले मनमा झन्झट आइपर्नसक्छ। साथीसँग तर्क नगर्नु राम्रो हुनेछ। लगानीका क्षेत्र सबल छन्। औषधीमा नियमितता नहुँदा रोगले सताउने जोखिम रहेको छ।

    धनु : दिन राम्रो छ। अग्रजको निर्देशनले मनमा उत्साह बढ्नेछ। राज्यका अंकमा काम गर्दै हुनुहुन्छ भने तापाईंको उन्नति हुनेछ। परिवारले रचनात्म साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    मकर : अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। परिवारभित्र धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ।

    कुम्भ : यात्रामा जोखिम हुनसक्छ। शुभग्रहको बहुमत भएकाले साथीभाइ र आफन्तको साथ मिल्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ।
    स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा भने सानो कुराले मनमुटाव हुनसक्छ।

    मीन : साथीभाइसँग थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। अनुत्पादक क्षेत्रको खर्च कटौटी गर्नु राम्रो हुनेछ। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    हाँडीगाउँमा बृहत् रक्तदान

    भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती

    २०२५ मा खाद्य बस्तुको मूल्य १० प्रतिशतले घट्ने : विश्व बैंक

    राजनीतिक स्थायित्वको लागि एमाले-कांग्रेस सहकार्य आवश्यक : प्रदीप ज्ञवाली

    हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

    भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउने सहमतिमा संसद् खुलाइएको हो : प्रचण्ड

    समाचार

    हाँडीगाउँमा बृहत् रक्तदान

    भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती

    २०२५ मा खाद्य बस्तुको मूल्य १० प्रतिशतले घट्ने : विश्व बैंक

    राजनीतिक स्थायित्वको लागि एमाले-कांग्रेस सहकार्य आवश्यक : प्रदीप ज्ञवाली

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑