• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

      १ दिन अघि

      सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

      १ दिन अघि

      महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

      १ दिन अघि

      दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

      १ दिन अघि

      कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

      १ दिन अघि

      असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

      १ दिन अघि

      गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

      १ दिन अघि

      नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा, १९ औँ अधिवेशसन सम्पन्न

      १ दिन अघि

      वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

      १ दिन अघि

      युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

      १ दिन अघि

      inDrive Launches Passenger 360 Campaign in Nepal: “Agree on Your Fare. Only Here.”

      १ दिन अघि

      नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रकरणमा सबै आरोपितले पाए सफाइ

      १ दिन अघि

      भोलिदेखि पुनः सञ्चालनमा आउँदै विराटनगरको भाट–भटेनी सुपर स्टोर

      १ दिन अघि

      पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

      १ दिन अघि

      नवनियुक्त वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशनः ‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’

      २ दिन अघि
    आज: २०८३ अषाढ २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    आज २०८१ साल मंसिर ८ गते शनिबारको राशिफल

  • लाईभ नेपाल
  • २०८१ मंसिर ८, शनिबार (१ साल अघि)
  • १००१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आज २०८१ साल मंसिर ८ गते शनिबार तदनुसार सन् २०२४ नोभेम्बर २३ तारिख। अष्टमी तिथि। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

    मेष : दिन सहज छ। पञ्चम भावमा चन्द्रमा रहेकाले बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। राज्यको निगरानी रहेकाले सचेत बन्नुपर्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

    वृष : राम्रो बोल्छु भन्दाभन्दै साथीले असहयोग गर्नेछन्। थोरै बोल्नु राम्रो हुनेछ। वैदेशिक रमझमले मन तान्नेछ। परिवारको सुझाव अनुसार अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। कृषि क्षेत्रमा राम्रो नाफा हुने योग छ।

    मिथुन :दिन सहज छ। साथीभाइले सहयोग गर्नेछन्। परोपकार गर्दा मन शान्त हुनेछ। राम्रो कामको प्रशंसा हुनेछ। स्वदेशमा विकल्प देखेर मन खुशी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    कर्कट : धनलक्ष्मी योग परेको छ। खर्च कम गर्नु राम्रो हुनेछ। स्वास्थ्यले साथ दिनेछ। नयाँ काम गर्न शरीरमा ऊर्जा थपिनेछ। शिक्षाको क्षेत्रमा झुकाव रहनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

    सिंह : दिन राम्रो छ। आफ्नै राशिमा चन्द्रमा पुगेका छन्। दीर्घकालीन योजनाको तय गर्दा फाइदा हुनेछ। स्वास्थ्यमा भन्दा शिक्षा क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परिवारको विश्वास गर्नाले धोका हुने जोखिम रहेको छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ।

    कन्या : सञ्चित धन खर्च हुनेछ। ठुला योजनाको सुरुवात नगर्नु राम्रो हुनेछ। दाजुभाइ र बन्धुले साथ दिनेछन्। खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्ने जोखिम छ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। राज्यको लाभको पद प्राप्त हुने योग छ।

    तुला : दिन राम्रो छ। आम्दानीका स्रोत धेरै छन्। राम्रो कमाइ भए पनि इज्जतमा भने प्रश्न उठ्ने खतरा देखिन्छ। कानुनको पर्खाइमा भए तपाईंको पक्षमा फैसला हुनेछ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा समस्या हुनसक्छ।

    वृश्चिक : दिन राम्रो छ। मुल त्रिकोणमा चन्द्रमा पुगेकाले मन प्रशन्न हुनेछ। धन जम्मा गर्नेक्रममा इज्जतको ख्याल गर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारमा भने समस्या हुने जोखिम रहेको छ।

    धनु : दिन सहज छ। तपाईंको गला र कलाको प्रशंसा हुनेछ। साथीभाइको साथमा सुरुवात गरेको काम सफल बन्नेछ। खुट्टा तान्ने साथी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ।

    मकर : अचानक धन खर्च हुनेछ। मन अशान्त बन्ने जोखिम छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। बिहान पिपलको दर्शन र शिवको भजन सुनेर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ।

    कुम्भ : सानो कुराले झन्झट आइपर्नसक्छ। शुभग्रहको बहुमत भएकाले तपाईंले गरेका प्रयास सफल हुनेछन्। जन्मकुण्डलीमा ३, ६ र ११ औं स्थानमा शनिदेव भए उन्नति हुनेछ। परिवारले राम्रो साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मीन : साढेसाती दशा चल्दैछ। साना कुराले मन अशान्त बन्नसक्छ। बोल्दा तीन पटक सोच्नुपर्ने दिन छ। औषधी नियमित नगरेमा रोगले सताउने जोखिम छ। परिवारको साथ र सहयोग राम्रो रहनेछ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

    समाचार

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑