• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      शुक्रबारदेखि ठूलो वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

      १ दिन अघि

      जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

      १ दिन अघि

      अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

      १ दिन अघि

      नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

      १ दिन अघि

      Yamaha Blue Fest Returns to Kathmandu with the Biggest Exchange Mela Yet

      १ दिन अघि

      कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

      २ दिन अघि

      OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

      ४ दिन अघि

      चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

      ४ दिन अघि

      रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

      ४ दिन अघि

      ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

      ४ दिन अघि

      सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

      ४ दिन अघि

      अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

      ४ दिन अघि

      ‘सपना मेरो’मा कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सरोज श्रेष्ठ नव नायक मोडेल तथा गायकको भुख्य भुमिका

      ५ दिन अघि

      अपरिचित लिङ्क र ओटीपीको जोखिम: विद्यार्थीलाई प्रविधिको सही प्रयोग सिकाउँदै जीपुरफेदी मावि

      ५ दिन अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

      ६ दिन अघि
    आज: २०८३ आश्विन ६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    कथाघेरा कौसी थिएटरद्वारा उत्पादित नाटक ठिकै छ तर …. “But Still, We rise ” प्रदर्शन हुने

  • लाईभ नेपाल
  • २०८१ पौष ९, मंगलबार (१ साल अघि)
  • २२१३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १७ मिनेट

  •  शर्मिला विश्वकर्मा

    काठमाडौं । कथा घेराकी प्रोडक्सन म्यानेजर निष्ठा त्रिपाठीले कथा घेराले उत्पादन गरेको “But Still, We rise ” ” ठिकै छ तर …… ” नामक नाटक यही पुस १२ गते शुक्रवार ५ बजे, पुस १३ गते शनिवार १ बजे र ५ बजे बत्तीस पुतलीको शिल्पी थिएटरमा ३ सो प्रदर्शन गरिने जानकारी गराउनु भयो ।

    उहाँले कुनै पनि व्यक्तिको योग्यता, क्षमता, सीप, रुचि, चाहनालाई अपाङ्गता वा लैङ्गिकताले नरोक्ने भन्दै उनीहरूलाई यस्ता नाटकहरूमा अभिनय गर्नको लागि सीप सिकाएर अभिनय प्रस्तुत गर्ने अवसरको प्रदान गर्न सकेमा समाजमा सकारात्मक सन्देश जाने बताउनु भयो । साथै उहाँले उक्त नाटक हेर्नको लागि अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको, विद्यार्थी र नाट्य कलाकारका लागि रु ३ सय र सर्वसाधारणका लागि रु ५ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको पनि जानकारी गराउनु भयो ।

    कथाघेरा कौसी थिएटरका निर्देशक तथा प्रशिक्षक आकांक्षा कार्कीले नाटकहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक रोल मात्र दिने, कतै हास्य पात्रको रूपमा मात्रै समावेश गर्ने गरेको, उनीहरूलाई कमजोरी देखाउने रोलमा प्रयोग गर्ने, समान सहभागिता नगराउने पाइएकोले उनीहरू कमजोर होइनन्, अवसर पाएको खण्डमा र अपाङ्गता अनुकूलको वातावरण सृजना गरेर उनीहरूको आफूमा भएको क्षमतालाई प्रस्फुटन गराएर उनीहरूले नै समाज, घर परिवार तथा आफन्तजनहरूबाट भोग्दै आएका भोगाइहरूलाई समावेश गरेर नाटक तयार गरी प्रदर्शन गर्ने उद्देश्यले १२ जना महिलाहरूमा ६ जना अपाङ्गता भएका महिलाहरूलाई पनि यस १ महिने नाटक तालिममा समावेश गरिएको बताउनु भयो ।

    साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरू तथा यौनिक तथा अल्पसङ्ख्यकहरू प्रति समाजमा भएको कमजोरी, केही गर्न सक्दैनन् भन्ने भ्रम हटाएर सकारात्मक सन्देश दिने उद्देश्यले यो तालिम दिएको बताउनु भयो । उहाँले अन्य महिलाहरूसँग अपाङ्गता भएका महिलाहरू, यौनिक तथा अल्पसङ्ख्यक महिलाहरूलाई समावेश गरेर १ महिना सम्मको तालिम सञ्चालन गरी नाटक निर्माण गरेर प्रदर्शन समेत गरेको बताउनु भयो ।

    कथाघेरा कौसी थिएटरद्वारा १ महिनाको नाटक तालिम पश्चात् तालिममा सहभागी महिला प्रशिक्षार्थीहरूको भोगाइका आधारमा “But Still, We rise ” ” ठिकै छ तर …… ” नामक नाटक पुनः यही पुस १२ गते शुक्रवार ५ बजे, पुस १३ गते शनिवार १ बजे र ५ बजे बत्तीस पुतलीको शिल्पी थिएटरमा ३ सो प्रदर्शन हुने भएको छ ।

    एक महिने नाटक तालिमका प्रशिक्षक तथा निर्देशक सुदाम सिकेले एक महिने तालिम पश्चात् तयार पारिएको नाटक गत मंसिर ८ र ९ गते नोभेम्बर २३ र २४ तारिखका दिन ब्रिटिस काउन्सिल र काठमाडौँ महानगरपालिकाले काठमाडौँको नक्साल स्थित नन्दीकेशर बगैँचा नारायण चौरमा आयोजना गरेको २ दिने WOW Festival मा प्रदर्शन गरिएको, नाटकमा अपाङ्गता भएका तथा अन्य महिलाहरूले समाज तथा घर परिवारबाट भोग्न परेका भोगाई, चुनौतीहरूलाई प्रस्ट देखाइएको भन्दै यस नाटकले समाज तथा सरोकारवाला निकायहरूलाई सकारात्मक सन्देश दिएको दर्शकहरूको प्रतिक्रिया दिएको बताउनु भयो ।

    यस नाटकमा सहभागी दृष्टिविहीन अपाङ्गता भएकी प्रशिक्षार्थी शिल्पा ढुङ्गेलले नाटक पश्चात् सहभागीहरूको भोगाइका आधारमा नाटक तयार गरेर प्रदर्शन पनि गरे पछि आफूमा भएको क्षमता, प्रतिभा, सृजनालाई कुनै अवरोधले पनि बाधा नपुर्याउने रहेछ भन्ने कुराको प्रमाणित भएको महसुस गरेको भन्दै नाटक प्रदर्शन पछि दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया आएको बताउनु भयो ।

    तालिममा सहभागी हुनु भएकी शारीरिक अपाङ्गता भएकी महिला शर्मिला विश्वकर्माले १ महिने नाटक कार्यशाला पश्चात् नाटकका विषयमा, अभिनयका विषयमा धेरै कुराहरू सिकेको, नाटकका संवाद लेख्न, बोल्न, अभिनय गर्न सिकेको, आफूमा आत्मबल बढेको भन्दै अभिनय मार्फत वास्तविक जीवनका भोगाइहरूमा रूपान्तरण गर्न पनि सिकेको बताउनु भयो ।

    कथाघेराकी स्टेज म्यानेजर विनीता गुरुङले कथाघेरा कौसी थिएरटरले १ महिनाको नाटक तालिम पश्चात् तालिममा सहभागी महिला प्रशिक्षार्थीहरूको भोगाइका आधारमा “But Still, We rise ” ” ठिकै छ तर …… ” नामक नाटक तयार पारिएको भन्दै यस तालिममा अपाङ्गता भएका महिलाहरू, यौनिक तथा अल्पसङ्ख्यक र अन्य महिलाहरू सबैले एकै पटकमा सहज वातावरणमा यो नाटकको तालिम प्रदान गरिनुका साथै गत मंसिर ८ र ९ गते नोभेम्बर २३ र २४ तारिखका दिन काठमाडौंमा आयोजना गरिएको २ दिने WOW Festival मा प्रदर्शन पनि गरिएको बताउनु भयो ।

    यस तालिममा सहभागी शारीरिक अपाङ्गता भएकी महिला सरिता थुलुङ्ले कथाघेराले एक महिने नाटक तालिम दिने क्रममा अन्य महिलाहरूको साथमा अपाङ्गता भएका महिलाहरूलाई पनि समावेश गरेर नाटक सिक्ने अवसर दिएकोमा कथा घेरा परिवारलाई धन्यवाद दिँदै यहाँ सिकेको सीपको उपयोगको लागि अवसरको खोजी गर्ने बताउनु भयो ।

    नाटककी प्रशिक्षार्थी तथा सहभागी, अपाङ्गता नभएकी आदिवासी महिला भूमिका थारुले हाम्रो समाजमा अधिकांश क्षेत्रमा समावेशिता नपाएको, आदिवासी, दलित, अपाङ्गता भएका व्यक्तिहरू, सीमान्तकृत वर्गका व्यक्तिहरूका सवालहरू ओझेलमा पार्ने गरेको अवस्थामा यस कथाघेरा परिवारले एक महिने नाटक तालिममा यी सबै समुदायलाई सहभागी गराएर नाटकमा अभिनय गर्ने अवसर प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नु भयो ।

    खुल्ला आवेदनमा ५० जनाको निवेदन आएकोमा ६ जना अपाङ्गता भएका महिलाहरू शर्मिला विश्वकर्मा, सरिता थुलुङ्ग, सुन्दरी मिश्र, शिल्पा ढुङ्गेल, निर्मला भण्डारी, पूजा अधिकारी र अन्य अपाङ्गता नभएका ६ जना महिलाहरू निहारिका काफ्ले, पूजा कुमारी वैश्य, अलिशा वादी श्रेष्ठ, नुशा लिङ्देन, भूमिका थारु र ऋच्मा गुरुङ गरी १२ जनालाई छनौट गरिएको थियो ।

    यो १ महिने नाटक तालिममा कथाघेरा कौसी थिएटरका निर्देशक आकाक्षां कार्की, सुदाम सिके र युरोपको लिथवईनिया देशबाट आउनु भएकी प्रशिक्षक Laura Kutkaite लौरा कुटकाइट ले पनि नाटकका विषयमा प्रशिक्षण दिनु भयो।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    शुक्रबारदेखि ठूलो वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

    जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

    नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

    Yamaha Blue Fest Returns to Kathmandu with the Biggest Exchange Mela Yet

    कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

    समाचार

    शुक्रबारदेखि ठूलो वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

    जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

    नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑