• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ माघ २९, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

      ३ घण्टा अघि

      साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् : प्रचण्ड

      ३ घण्टा अघि

      कमजोर कार्यान्वयनमा प्रदेश बजेट, ६ महिनामा १४ प्रतिशत मात्रै खर्च

      ३ घण्टा अघि

      वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

      ३ घण्टा अघि

      जेबी अन्तरविद्यालय बास्केटबलका उपाधि विजेता लालीगुराँस र सत्यसाइ

      ५ घण्टा अघि

      सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छः सचिव शर्मा

      ५ घण्टा अघि

      यी ११० काम्पनीको सेयर कारोबार गर्न पाउने स्टक डिलले

      ५ घण्टा अघि

      हिमालयन ह्वाइटवाटर च्यालेन्ज फागुन १४ देखि, नदीमा हुने साहसिक गतिविधि विस्तारमा जोड

      ५ घण्टा अघि

      Surya Nepal Kathmandu Open Rabi takes lead after second round

      ५ घण्टा अघि

      सरकारले किन उठाउन सकिरहेको छैन लक्ष्यअनुसार राजश्व ?

      ५ घण्टा अघि

      ४ वटा सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका

      ५ घण्टा अघि

      राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

      ६ घण्टा अघि

      इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

      ६ घण्टा अघि

      हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदै

      ६ घण्टा अघि

      21 days to go for HoR polls: EC prepares resource materials for civic education promotion

      ७ घण्टा अघि
    आज: २०८२ माघ २९, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    शिक्षामन्त्रीको गुनासो- विश्वविद्यालय सुधार्न खोज्दा हस्तक्षेपको आरोप लगाउँछन्

  • लाईभ नेपाल
  • २०८१ पौष २५, बिहिबार (१ साल अघि)
  • ७१६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्न खोज्दा हस्तक्षेपको आरोप लाग्ने गरेको बताएकी छन् ।

    शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन)ले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुधारका लागि ध्यान केन्द्रित गरेको बताइन् ।

    तर आफूले केही पहल गर्दा मन्त्रीले हस्तक्षेप गरेको आरोप आउने गरेको जिकिर उनले गरेकी छन् । विश्वविद्यालयको सुधारका लागि पहिलो भूमिका पदाधिकारीहरूले निर्वाह गर्नुपर्ने उनले बताएकी छन् ।

    ‘त्रिभुवन विश्वविद्यालय सुधार्ने शिक्षा मन्त्रीले हो त ? शिक्षा मन्त्रीले एक कल फोन गरेको तपाईंहरूले कहिले थाहा पाउनु भएको छ ? एक कल फोन नगर्दा त शिक्षामन्त्रीको हस्तक्षेप भयो भनिन्छ’, उनले भनिन्, ‘सुधार्न त मैल भेट्नुपर्ला नि, कुरा गर्नुपर्ला, हस्तक्षेप नगरी त सुधार नहोला ।’

    उनले अनुदान आयोगलाई अहिलेसम्म विश्ववि्दयालयको सम्पर्क गर्ने माध्यम बनाएका बताउँदै यसको कानुनी दायरा बढाउने काम भइरहेको जानकारी दिइन्।

    ‘कानुनी दायरा साँघुरो भएकाले पनि काम गर्न समस्या भएको सुनेको छु ।मैले ५ पटकसम्म अनुदान आयोगको बैठक राखेँ’, उनले भनिन्, ‘विश्वविद्यालय सुधार्न पहिले पदाधिकारीले काम गर्नुपर्छ ।’

    मन्त्री भट्टराईले कक्षा १० को परीक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्रण गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

    नजितालाई सुधारका लागि पनि काम भइरहेको उनले बताइन् । १२ कक्षाको रजिस्ट्रेशन शुल्कका लागि राजस्व छुट गरिने उनले जानकारी दिइन् ।

    मन्त्री भट्टराईले छात्रवृतिलाई प्रभावकारी बनाउन ऐनलाई नै संशोधन गरि लक्षित वर्गसम्म पुर्‍याउने बताइन् । उनले शिक्षा क्षेत्रको सुधारका लागि अहिलेको बजेट अपुग भएकाले संघ, प्रदेश र स्थानीय तहले पनि बजेट बढाउनुपर्ने जिकिर गरिन् ।

    मन्त्री भट्टराईले क्यालेन्डरअनुसार काम भइरहेको बताउँदे कुनै कमजोरी भए सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाइन् । उनले यसअघि विशेष परिस्थितिमा स्थापित दलनिकट शिक्षक संगठनहरू अहिलेको अवस्थामा आवश्यक नरहेको जिकिर गरिन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

    साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् : प्रचण्ड

    कमजोर कार्यान्वयनमा प्रदेश बजेट, ६ महिनामा १४ प्रतिशत मात्रै खर्च

    वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

    जेबी अन्तरविद्यालय बास्केटबलका उपाधि विजेता लालीगुराँस र सत्यसाइ

    सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छः सचिव शर्मा

    समाचार

    ‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

    साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् : प्रचण्ड

    कमजोर कार्यान्वयनमा प्रदेश बजेट, ६ महिनामा १४ प्रतिशत मात्रै खर्च

    वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑