• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ जेष्ठ ६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      शिक्षकसँगका सम्झौता कार्यान्वयन गर्न कांग्रेसको माग

      २ घण्टा अघि

      ट्रेड टावर लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने, जेठ १४ बाट आवेदन खुल्ने

      ८ घण्टा अघि

      मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

      ९ घण्टा अघि

      देउवाले भेटेनन् ‌ओलीलाई, गभर्नर नियुक्ति अनिश्चित

      ९ घण्टा अघि

      मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

      १0 घण्टा अघि

      शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य

      १0 घण्टा अघि

      सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि प्लेन प्याकेजको अवधारणा लागु गर्न आवश्यक

      १0 घण्टा अघि

      ‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

      १0 घण्टा अघि

      स्काइवेल एक्सचेन्ज अफर: अपग्रेड टु स्काईवेल-ड्राईभ लक्जरी ईभी एसयूभी सार्वजनिक

      १0 घण्टा अघि

      राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति आजका मन्त्रिपरिषद् बैठकको मुख्य एजेन्डा, विश्व पौडेलको नाम टुंगोमा

      १0 घण्टा अघि

      ५१ वर्षे सम्बन्धलाई नयाँ उचाइमा: प्रधानमन्त्री ओलीसँग एउटै पटक अहिलेसम्मकै सबसे ठूलो युरोपेली कूटनीतिक टोलीको भेट

      १0 घण्टा अघि

      राष्ट्र बैंक गभर्नर नियुक्तिमा नयाँ पेंच : प्रधानमन्त्री ओलीले क्याबिनेट बैठक बोलाउँदै

      १0 घण्टा अघि

      Jagdamba Motors Announces “TVS Great Grand Exchange and Finance Mela” at Bhrikutimandap

      १0 घण्टा अघि

      के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

      १0 घण्टा अघि

      हेल्थी च्वाइस एस्थेटिक अस्पतालको सेवामा एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्दा थप छुट

      १0 घण्टा अघि
    आज: २०८२ जेष्ठ ६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    प्रदीपको प्रश्न – मलाई ‘सुपरस्टार’ स्वीकार गरेको हो ?

  • लाईभ नेपाल
  • २०८१ माघ ११, शुक्रबार (३ महिना अघि)
  • २४५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं  । अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर : टेक वान’ माघ १६ बाट प्रदर्शनमा आउँदैछ । यतिखेर प्रदीप यही फिल्म प्रचारमा व्यस्त छन् ।

    निर्माण पक्षले बिहीबार फिल्मबारे जानकारी दिन पत्रकार सम्मेलन डाकेको थियो । उक्त कार्यक्रममा प्रदीप, निर्देशक राजन भुसाल र अर्का कलाकार सुनील सिटौला उपस्थित थिए ।

    प्रदीपले उक्त कार्यक्रममा आफ्नो नाम अगाडि ‘सुपरस्टार’ ट्याग राखेको विषय कोट्याए ।

    ‘एक्टर : टेक वान’को ट्रेलरमा प्रदीपको नामको अगाडि सुपरस्टारको ट्याग दिइएको छ । यो ट्यागको विषयमा पत्रकारहरूले प्रश्न नगरेपछि प्रदीप आफैँ प्रसंगमा प्रवेश गरे ।

    निर्देशक भुसालको जिद्दीमा आफूले ‘सुपरस्टार’को ट्याग पाएको उनले शुरूमै स्पष्ट बताए । उनले भने, ‘निर्देशकले ट्याग राख्नेबारे सल्लाह गर्नुभएको थियो, तर मैले हुँदैन भनेको थिएँ । तर, मैले उहाँलाई रोक्न सकिनँ । उहाँले राख्ने नै निर्णय गर्नुभयो ।’

    निर्देशक भुसालले पनि प्रदीपको भनाइमा सहमति जनाए । धेरै दर्शकले प्रदीपलाई सुपरस्टार भनेर सम्बोधन गरेको सुनेकाले आफूले सो ट्याग दिएको उनले तर्क गरे

    भुसालको भनाइको सार थियो, ‘मैले प्रदीपसँग काम गरिरहँदा धेरैले सुपरस्टार ट्यागका साथ सम्बोधन गरेको पाएँ । कलाकारलाई ट्याग सरकारी निकायले दिने होइन, जनताले दिने हो । जनताले सुपरस्टार मानेको महसुस भएपछि ट्याग दिइएको हो ।’

    फिल्मको नामअनुसार ट्याग दिइएको भए आफू अझ खुसी हुने प्रदीपको भनाइ थियो । उनले स्पष्ट पारे, ‘बलिउडमा जुन फिल्म खेल्यो – त्यसैको फुर्को जोड्ने चलन हुन्छ । जस्तो, सुल्तान फिल्म खेल्दा कलाकारको नाम अगाडि सुल्तान जोडिन्छ । मलाई पनि एक्टर प्रदीप भनेर ट्याग दिएको भए हुन्थ्यो ।’

    यद्यपि; उनी ‘सुपरस्टार’ ट्याग र निर्देशकप्रति असन्तुष्ट भने छैनन् । ट्रेलर सार्वजनिकपछि भएका पत्रकार भेट, औपचारिक र अनौपचारिक कार्यक्रममा ‘सुपरस्टार ट्याग’बारे प्रश्न नउठ्नुको कारण प्रदीपलाई जान्ने इच्छा रहेछ ।

    उनले प्रश्न गरे, ‘म विभिन्न कार्यक्रममा उपस्थित छु । सुपरस्टार ट्यागबारे प्रश्न नै आएको छैन । पत्रकारबाट प्रश्न नआउनेले कतै मलाई सुपरस्टार भनेर स्वीकार गरेको त होइन ?’

    यद्यपि; यसरी निर्माण पक्षबाट नामको अगाडि ट्यागको पाउने उनी पहिलो नायक भने होइनन् । कतिपय निर्देशक र निर्माताले आफ्नो कलाकारलाई दिएको ट्यागबारे विवाद पनि हुने गरेछ ।

    सुपरस्टारको ट्याग पाउने प्रदीप पहिलो नेपाली कलाकार पनि होइनन् । यो ट्याग अर्कैले पाइसकेको छन् ।

    फिल्मी वृतमा नायक भुवन केसीलाई सुपरस्टारको ट्यागले सम्बोधन गर्ने गरिन्छ । पछिल्लो समय प्रदीप र भुवनको सम्बन्ध राम्रो छैन ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    ट्रेड टावर लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने, जेठ १४ बाट आवेदन खुल्ने

    मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    देउवाले भेटेनन् ‌ओलीलाई, गभर्नर नियुक्ति अनिश्चित

    मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

    शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य

    सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि प्लेन प्याकेजको अवधारणा लागु गर्न आवश्यक

    समाचार

    ट्रेड टावर लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने, जेठ १४ बाट आवेदन खुल्ने

    मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    देउवाले भेटेनन् ‌ओलीलाई, गभर्नर नियुक्ति अनिश्चित

    मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑