• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ अषाढ २७, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      एनसेल ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, उत्कृष्ट तीन क्रिएटर्स छानिँदै

      १३ घण्टा अघि

      मौद्रिक नीति भोलि सार्वजनिक हुने सम्भावना: बैंक लाइसेन्स खुल्ने र स्वःनियमनको जिम्मा दिइने

      २१ घण्टा अघि

      हिमनदी पग्लि नै रहे हुनेछ ठुलो ज्वालामुखी बिष्फोटः अध्ययन

      २१ घण्टा अघि

      सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

      २२ घण्टा अघि

      हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

      २२ घण्टा अघि

      Launching of Nepali Edition of “Pakistan’s Buddhist Heritage” Celebrated in Kathmandu

      २२ घण्टा अघि

      हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्ः प्रधानमन्त्री

      २२ घण्टा अघि

      वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

      २२ घण्टा अघि

      पिएसजीलाई सफलता माथी सफलता, पुग्यो क्लब विश्वकपको फाइनलमा

      २२ घण्टा अघि

      आजकाे फलफूल तथा तरकारी मूल्य

      २२ घण्टा अघि

      गर्मीका लागि अती उपयुक्त ५ फ्रुट्स फेस प्याक

      २२ घण्टा अघि

      आज आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

      २२ घण्टा अघि

      अबको मौद्रिक नीति जिम्मेवार, दीर्घदृष्टि र यथार्थमा आधारित हुनुपर्छ : पूर्व अर्थमन्त्री महत

      १ दिन अघि

      नेपाल एसबिआई बैंकले मनायो ३२ औं वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि सम्पन्न

      १ दिन अघि

      यामाहाले गौरवमय ७० औं वार्षिकोत्सवका अवसरमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर!

      १ दिन अघि
    आज: २०८२ अषाढ २७, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    “युवा मानव अधिकारकर्मी तिलोत्तम पौडेललाई राष्ट्रिय युवा परिषद्को १० औं स्थापना दिवसमा सम्मान”

  • लाईभ नेपाल
  • २०८१ फागुन २०, मंगलबार (४ महिना अघि)
  • ५१७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं  । नेपालमा युवाको क्षेत्रमा लामो समय देखि क्रियाशील युवा मानव अधिकारकर्मी तिलोत्तम पौडेल राष्ट्रिय युवा परिषद्को १० औँ स्थापना दिवसको अवसरमा सम्मानित हुनुभएको छ ।

    राष्ट्रिय युवा परिषद्को दशौँ स्थापना दिवसको अवसरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीज्यूबाट युवा मानव अधिकारकर्मी तिलोत्तम पौडेललाई समग्र युवाको लागि आवश्यक पर्ने नीति निर्माण देखि कार्यान्वयन सम्म पुर्‍याएको  योगदान स्वरूप सम्मानित हुनुभएको हो ।

    सम्मानित पौडेल युवा परिषद्मा २०७७ माघ २५ देखि २०८१ माघ २४ सम्म कार्यकारी सदस्यको रूपमा समेत नियुक्ति भएर क्रियाशील समेत रहनुभएको थियो ।
    उहाँ परिषद्मा रहँदा युवामैत्री स्थानीय शासनलाई मुलप्रवाहिकरण गरी स्थानीय तह सम्म लैजानको लागि र युवा नीतिलाई संशोधन गर्न पहल कदमी समेत गर्नुभएको थियो ।
    नेपालमा युवाहरूको लागि युवा तथा खेलकुद मन्त्रालयको स्थापना पश्चात् युवा परिषद्को छुट्टै निकाय गठन गरेर संविधानमा युवाका सवालहरू र राज्यको प्राथमिकताको बारेमा बहस गरी वकालत र पैरवी गर्ने गरेको थियो ।

    सम्मानित पौडेल बाल्य अवस्थामा नै बाल क्लबको स्थापना गरी तत्कालीन नेपाल सरकारलाई विपक्षी गराई बालबालिकाहरूले पनि सङ्घसंस्था दर्ता गर्न पाउनुपर्ने भनी सर्वोच्च अदालतमा मुद्दा दायर गरी समग्र बालबालिकाको पक्षमा फैसला गरेको जागृति बाल क्लबको सस्थापकहरुमा समेत रहनुभएको थियो ।

    उहाँ हाल जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष , बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको महासचिव, मानव अधिकार एलाईन्सको उपमहासचिव र अन्य विभिन्न सामाजिक सङ्घसंस्था र सञ्जालमा  समेत आबद्ध भई समग्र बालबालिका,बालिका, पोषण, युवा, मानव अधिकार, जलवायु शासन र सामाजिक न्यायको क्षेत्रमा क्रियाशील समेत रहनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    एनसेल ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, उत्कृष्ट तीन क्रिएटर्स छानिँदै

    मौद्रिक नीति भोलि सार्वजनिक हुने सम्भावना: बैंक लाइसेन्स खुल्ने र स्वःनियमनको जिम्मा दिइने

    हिमनदी पग्लि नै रहे हुनेछ ठुलो ज्वालामुखी बिष्फोटः अध्ययन

    सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

    हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

    Launching of Nepali Edition of “Pakistan’s Buddhist Heritage” Celebrated in Kathmandu

    समाचार

    एनसेल ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, उत्कृष्ट तीन क्रिएटर्स छानिँदै

    मौद्रिक नीति भोलि सार्वजनिक हुने सम्भावना: बैंक लाइसेन्स खुल्ने र स्वःनियमनको जिम्मा दिइने

    हिमनदी पग्लि नै रहे हुनेछ ठुलो ज्वालामुखी बिष्फोटः अध्ययन

    सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑