• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १२, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      १ दिन अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      १ दिन अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      १ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १ दिन अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      १ दिन अघि

      भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

      १ दिन अघि

      Kumari Job Integrates AI-Powered ATS to Enhance Smarter Recruitment in Nepal

      १ दिन अघि

      स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

      १ दिन अघि

      रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

      १ दिन अघि

      विपद्का बेला मानवसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन मन्त्री चौधरीको निर्देशन

      १ दिन अघि

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      २ दिन अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      २ दिन अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      २ दिन अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      २ दिन अघि
    आज: २०८३ भाद्र १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    अपाङ्गता भएका व्यक्तिहरूका लागि Archery धनुष बाण खेलका विषयमा परिचय गराउदै खेल कार्यक्रम सम्पन्न गरियो

  • लाईभ नेपाल
  • २०८१ चैत्र १, शुक्रबार (१ साल अघि)
  • १३५१७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट

  • ललितपुर । राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग स्व-रोजगार महिला संघ नेपाल NID- SEWA ले फागुन २६ गते मार्च १० तारिखका दिन PH international को सहकार्य तथा WE-Win, द लेप्रो सी नेपाल, परिलक्षित लगायतका संघ संस्थाहरूको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूका लागि Archery धनुष बाण खेलकुदको परिचय तथा खेलकुद कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग स्व-रोजगार महिला संघ नेपाल NID- SEWA ले फागुन २६ गते मार्च १० तारिखका दिन आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरूका लागि Archery धनुष बाण खेलकुदको परिचय तथा खेलकुद कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष गङ्गा छन्त्यालले सहभागी सबैलाई स्वागत गर्दै विभिन्न खेलकुदहरू मार्फत अपाङ्गता भएका व्यक्तिहरूले योगदान दिँदै आएको र यो Archery धनुष बाण खेल मार्फत पनि देशलाई चिनाउन, खेलकुदको विकास गर्नका लागि योगदान दिन सक्ने बताउनु भयो ।

    यसै क्रममा उहाँले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासको लागि Archery धनुष बाण खेलको विषयमा जानकारी दिने र खेल खेल्न नै सिकाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको र आगामी दिनमा सरोकारवाला निकायहरूको साथ र सहयोग प्राप्त भएमा हरेक वर्ष अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि Archery धनुष बाण खेल सम्बन्धी विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने बताउनु भयो । ११५ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ललितपुरको The Best Archery मा आयोजना गरिएको सो कार्यक्रमकी प्रमुख अतिथि एवं नेपाल प्यारालिम्पिक कमिटीकी अध्यक्ष राधा घलेले अपाङ्गता भएका व्यक्तिहरूले पनि अपाङ्गता अनुकूलको वातावरण, खेल मैदान र खेल सामग्रीहरूको व्यवस्था भएमा यो Archery धनुष बाण खेल खेल्न सक्ने बताउनु भयो ।

    साथै उहाँले राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग स्व-रोजगार महिला संघ नेपालकी अध्यक्ष गङ्गा छन्त्यालले यो खेलको सुरुवात गर्नु भएकोमा उहाँलाई बधाई दिँदै यस्ता कार्यक्रमको निरन्तरताको लागि आवश्यक सहयोग गर्ने पनि यस खेलको सफलताको शुभकामना व्यक्त गर्नु भयो । त्यसै गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा तेक्वाण्डो खेलाडी नन्दा बस्यालले ११५ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग स्व-रोजगार महिला संघ नेपाल NID- SEWA ले अपाङ्गता भएका व्यक्तिहरूका लागि Archery धनुष बाण खेलको विषयमा जानकारी दिँदै खेल कार्यक्रमको आयोजना गरेकोमा यस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी भएर सफलता प्राप्त गर्न सक्ने भन्दै यस खेलको निरन्तरताको शुभकामना व्यक्त गर्नु भयो । यस कार्यक्रममा अधिवक्ता सावन्त तामाङ्ले Archery धनुष बाण खेल खेल्नलाई अपाङ्गताले नरोक्ने भन्दै उनीहरुलाई खेलकुदमा अगाडी बढाउन सबै सरोकारवाला निकायहरुले साथ सहयोग प्रदान गर्नु पर्ने बताउनु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरुमा आत्मबल र इच्छा चाहना हुनु पर्ने भन्दै ११५ औ अन्तराष्ट्रिय नारी दिवसको शुभकामना सहित अपाङ्गता भएका व्यक्तिहरुले Archery धनुष बाण खेल खेल्न निरन्तर खेल्न सक्ने वातावरण मिलोस भन्ने शुभकामना व्यक्त गर्नु भयो ।

    यस कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानकी शाखा अधिकृत सुचित्रा रानाले यस अपाङ्गता भएका व्यक्तिहरूका लागि यो Archery धनुष बाण खेल सम्बन्धी कार्यक्रमको आयोजना गर्नु भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै यस खेललाई निरन्तरताको लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । यसै क्रममा The Best Archery ललितपुरका सञ्चालक तथा प्रशिक्षक नवीन वीर बस्नेतले Archery धनुष बाण खेलको बारेमा जानकारी दिँदै विश्वमा यो खेलको सुरुवात सन् १९९० को दशकबाट सुरु भएको र नेपालमा पनि त्यही समय देखि खेल्न थालिएको भन्दै यस खेल खेल्दा अपनाउनु पर्ने सुरक्षाका विषयमा पनि जानकारी गराउनु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूले यस खेललाई निरन्तरता दिँदै खेल्न सक्ने भन्दै उहाँलाई अपाङ्गताको अवस्था तथा विविधता अनुसार तालिम प्रदान गर्नु पर्ने भन्दै खेलका नीति नियमहरूका बारेमा पनि जानकारी गराउनु भयो ।

    सो कार्यक्रममा राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठले सन् २०२६ मा हुने पारा खेल प्रतियोगितामा Archery धनुष बाण खेललाई पनि समावेश गरिएको र उक्त प्रतियोगितामा अपाङ्गता भएका व्यक्तिहरू पनि सहभागी हुन सक्ने भन्दै यस खेलबाट अपाङ्गता भएका व्यक्तिहरूले पनि अवसर पाएको खण्डमा देशको लागि मेडल ल्याउन सक्ने छन् र देशको नाम विश्व सामु चिनाउन सक्ने भन्दै यो खेललाई निरन्तरता दिनु पर्ने र आवश्यक सहयोग गर्ने कुरामा जोड दिनु भयो । ११५ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग स्व-रोजगार महिला संघ नेपाल NID- SEWA ले फागुन २६ गते मार्च १० तारिखका दिन ललितपुरको The Best Archery मा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरूका लागि Archery धनुष बाण खेलकुदको परिचय तथा खेलकुद कार्यक्रममा शारीरिक, डाउन सिण्ड्रोम तथा बहिरा अपाङ्गता भएका व्यक्तिहरू गरी १० जना खेलाडीहरूको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑