• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ फागुन १, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      स्याङ्जाको गल्याङदेखि ‘समृद्ध कृषि’को राष्ट्रिय बहससम्म किसानको ढुकढुकी बनेका एक सञ्चार उद्यमीको कथा

      ११ घण्टा अघि

      “युवा, वैदेशिक पलायन र देशको भविष्य” विषयमा छलफल सम्पन्न

      ११ घण्टा अघि

      फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभ जी नेपाली बजारमा सार्वजनिक

      ११ घण्टा अघि

      दैनिक उपभोग्य वस्तुको मूल्य बढेको हो ?

      १२ घण्टा अघि

      चुनावको निष्पक्षता र विकास बजेट रोक्कामा सांसद गुरुङको आपत्ति

      १२ घण्टा अघि

      सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

      १२ घण्टा अघि

      सात महिनामा बजेट खर्च ४०.८ प्रतिशत मात्रै, पुँजीगत खर्च १५ प्रतिशतमा सीमित

      १२ घण्टा अघि

      भिभोको अहिलेसम्मकै ठूलो ब्याट्रीसहित वाई ३१डि छिट्टै नेपाली बजारमा

      १२ घण्टा अघि

      inDrive Celebrates Fair Rides in Nepal with 0.01% Service Fee for Driver Partners

      १७ घण्टा अघि

      पश्चिमी वायुको सामान्य प्रभाव, आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

      १७ घण्टा अघि

      बंगलादेशमा बीएनपी अध्यक्ष रहमान दुवै क्षेत्रबाट विजयी

      १७ घण्टा अघि

      शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

      १७ घण्टा अघि

      डायमण्ड चलचित्र रत्न सम्मान तथा अवार्ड–२०८२ भव्य रूपमा सम्पन्न

      १७ घण्टा अघि

      ‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

      १ दिन अघि

      साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् : प्रचण्ड

      १ दिन अघि
    आज: २०८२ फागुन १, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    ट्रम्प र जेलेन्स्कीको फोन वार्ता : भेटको तनाव बिर्सिएर गरे सकारात्मक छलफल

  • लाईभ नेपाल
  • २०८१ चैत्र ७, बिहिबार (११ महिना अघि)
  • ८४०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोडोमिर जोलेन्स्कीसँग फोन वार्ता गरेका छन्।

    ट्रम्प र जेलेन्स्कीको फोन वार्ता शान्त पूर्ण वातावरणमा भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले दाबी गरेका छन्। ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग फोन वार्ता भएको एक दिनपछि जेलेन्स्कीसँग वार्ता गरेका हुन्।

    ट्रम्पले सामाजिक सञ्जालमा युक्रेनी र रुसी राष्ट्रपतिका एक अर्कामा विषयमा सहमति गराउन आफू सक्रिय रहेको बताएका छन्। जेलेन्स्कीले ट्रम्पसँगको वार्ता खुला र सकारात्मक भएको दाबी गरेका छन्

    जेलेन्स्कीले सामाजिक एक्समा ट्रम्प र अमेरिकाको नेतृत्वमा स्थायी शान्ति स्थापना हुने कुरामा आफू एकदमै सकारात्मक भएको बताएका हुन्। सो वार्तामा रुसले नियन्त्रणमा लिएको झाम्पोझरियाको ऊर्जा केन्द्रमा अमेरिकी नियन्त्रणको बारेमा समेत सल्लाह भएको उनको भनाइ छ। उनले रुसी फ्रन्टलाइनमा रहेको सो विशाल केन्द्र सञ्चालन युक्रेनका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।

    रुसको पश्चिममा रहेको कस्कमा युक्रेनी सेना रहेसम्म पुटिनले पूर्ण युद्ध विराम स्वीकार नगर्ने कुरामा आफू प्रस्ट रहेकोसमेत जेलेन्स्कीले बताए।

    जेलेन्स्कीसँगको ट्रम्पको वार्तापछि अमेरिकी विदेश मन्त्री मार्क रुबियाले युक्रेनको हवाई सेनामा सहयोग गर्न आफू सहमत भएको बताएका छन्। यसैगरी दुई देशमा डिफेन्स स्टाफ र युद्ध मैदानको विषयमा जानकारी लेनदेन गर्न गुप्तचर साझेदार गर्ने सहमति पनि भएको रुबियाले बताए।

    उनले साउदी अरेबियामा यसका लागि प्राविधिक टोलीको छलफल हुने बताएका छन्। उनले ऊर्जा केन्द्रको संरक्षणका लागि अमेरिकाले सुरक्षा गर्न सबै भन्दा उपयुक्त भएको उल्लेख गरेका छन्।

    यसअघि भएको भेटवार्तामा भने ट्रम्प र जेलेन्स्कीबीच तनाव भएको थियो। वार्ताकै क्रममा ट्रम्पले जेलेन्स्कीलाई बाहिर पठाएका थिए।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    स्याङ्जाको गल्याङदेखि ‘समृद्ध कृषि’को राष्ट्रिय बहससम्म किसानको ढुकढुकी बनेका एक सञ्चार उद्यमीको कथा

    “युवा, वैदेशिक पलायन र देशको भविष्य” विषयमा छलफल सम्पन्न

    फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभ जी नेपाली बजारमा सार्वजनिक

    दैनिक उपभोग्य वस्तुको मूल्य बढेको हो ?

    चुनावको निष्पक्षता र विकास बजेट रोक्कामा सांसद गुरुङको आपत्ति

    सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

    समाचार

    स्याङ्जाको गल्याङदेखि ‘समृद्ध कृषि’को राष्ट्रिय बहससम्म किसानको ढुकढुकी बनेका एक सञ्चार उद्यमीको कथा

    “युवा, वैदेशिक पलायन र देशको भविष्य” विषयमा छलफल सम्पन्न

    फ्ल्यागशिप फोन ओप्पो रेनो १५ फाइभ जी नेपाली बजारमा सार्वजनिक

    दैनिक उपभोग्य वस्तुको मूल्य बढेको हो ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑