• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन २२, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

      १४ घण्टा अघि

      नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

      १४ घण्टा अघि

      कांग्रेस महाधिवेशन : मतदानको समय फेरि सर्‍याे

      १४ घण्टा अघि

      कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

      १४ घण्टा अघि

      दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

      १५ घण्टा अघि

      पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

      १५ घण्टा अघि

      कांग्रेस बूढापाकाको पार्टीबाट अब युवाले भरिएको पार्टी बनेकाे छ – नेता आङ्देम्बे

      १ दिन अघि

      इजरायलमा तीन वर्षमा १,३१८ सुरक्षाकर्मीको मृत्यु

      ३ दिन अघि

      मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

      ३ दिन अघि

      नेपाल-भारतबीच समन्वय आवश्यक : प्रा मोहपात्रा

      ३ दिन अघि

      उद्योग क्षेत्रमा रहेका कानुनी तथा प्रक्रियागत अवरोध हटाउँछौँः मन्त्री साह

      ३ दिन अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

      ३ दिन अघि

      साहित्यकार आर.बी. निश्चलको सातौं काव्य कृति ‘ब्रह्माण्डको अन्त्य’ विमोचन

      ३ दिन अघि

      विद्यार्थीलाई शिक्षासँगै व्यावहारिक सीप: जनजागृति माविमा पाँचदिने फोटोग्राफी तालिम सुरु

      ४ दिन अघि

      होर्मुज जलडमरूमध्यमा ७ तेल ट्यांकरलाई निशाना बनाएको इरानकाे दाबी

      ४ दिन अघि
    आज: २०८३ आश्विन २२, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    सीजीको नयाँ वर्ष ग्राहक योजना “लेभल अप ! विथ सीजी लाइफ हुन्छ इजी” सार्वजनिक

  • लाईभ नेपाल
  • २०८१ चैत्र २५, सोमबार (१ साल अघि)
  • १२४९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नयाँ वर्ष २०८२ को स्वागत गर्दै, सीजी ले आफ्नो लेभल अप! क्याम्पेन अन्तर्गत नयाँ वर्ष ग्राहक योजना “लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी” सार्वजनिक गरेको छ।

    यस्तो छ योजना

    कम्पनीको अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ र ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा निम्न लाभहरू प्राप्त गर्न सक्नेछन्ः

    क्यासब्याकः रु ६१,८०० सम्म।

    पक्का उपहारहरूः

    २.१ स्पिकरः सीजी मेरिडिया गुगल टीभी (६५–१०० इन्च) को खरिदमा।

    – २ केजी एरियल पाउडरः सेमी–अटोमेटिक र टप–लोड वासिङ मेसिनको खरिदमा।

    – ६ केजी एरियल पाउडरः फ्रन्ट–लोड वासिङ मेसिनको खरिदमा।

    – मिक्सर ग्राइन्डरः साइड–बाई–साइड र मल्टि–डोर रेफ्रिजेरेटरको खरिदमा।

    – डिशवाशर किटः डिशवाशरको खरिदमा। – निःशुल्क इन्स्टलेसन सेवाः एयर कन्डिसनरको खरिदमा।

    कम्पनीको अनुसार यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ।

    नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा, सीजी ले आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर छ।

    सीजी को प्रतिबद्धता निक्कै लामो समय देखि सीजीले उत्कृष्ट बिक्रीपछिको सेवा, उच्च ग्राहक सन्तुष्टि र विश्वस्तरीय प्रविधिद्वारा ग्राहकहरूको मन जित्दै आएको छ। देशभरका प्रमुख सहरहरूमा सेवा केन्द्रहरू स्थापना गरी, सीजीले आफ्ना ग्राहकहरूलाई निरन्तर सहयोग प्रदान गर्दै आएको छ।

    नेपालमा, सीजी ले आफ्ना प्रमुख सहरहरूमा सेवा केन्द्रहरू स्थापना गरिसकेको छ र यो ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा र निरन्तर सहयोग सुनिश्चित गर्न समर्पित छ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    कांग्रेस महाधिवेशन : मतदानको समय फेरि सर्‍याे

    कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

    दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

    पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

    समाचार

    सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

    नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

    कांग्रेस महाधिवेशन : मतदानको समय फेरि सर्‍याे

    कुथेली बुखरी स्मल हाइड्रोपावरद्वारा १८ प्रतिशत बोनस सेयर प्रस्ताव

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑