• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ६, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ८६ वटा एम्बुलेन्स अद्यावधिक

      ११ घण्टा अघि

      पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

      ११ घण्टा अघि

      टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

      ११ घण्टा अघि

      रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषय अनुसन्धान गर्न आशिका तामाङको माग

      ११ घण्टा अघि

      सीलाई भेट्न चीन पुगे पुटिन

      ११ घण्टा अघि

      अञ्जनी पोखरेललाई सशस्त्रको एआईजीमा बढुवा गर्न सिफारिस

      १२ घण्टा अघि

      नेपालसँग मलेसिया ६७ रनमा अलआउट : पूजाको तीन विकेट

      १२ घण्टा अघि

      सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

      १२ घण्टा अघि

      पहिरोले हुम्लाको नेप्कामा रहेकाे विद्यालय बगायो

      १२ घण्टा अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

      १ दिन अघि

      Rajiv Jain Summits Mera Peak, Showcasing Nepal’s Himalayan Tourism

      १ दिन अघि

      राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता

      १ दिन अघि

      फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी

      १ दिन अघि

      धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा, ४ जना सर्टलिस्टमा छनोट

      १ दिन अघि

      नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

      १ दिन अघि
    आज: २०८३ जेष्ठ ६, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    नेप्से परिसूचकमा ३२.४५ अंकको गिरावट, सबै उपसूचक राताम्मे

  • लाईभ नेपाल
  • २०८१ चैत्र २५, सोमबार (१ साल अघि)
  • १०७२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडाैं, २५ चैत्र । आज साेमबारको कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.४५ अंकले घट्दै २,६७०.९४ बिन्दुमा झरेको छ। बजार १.२० प्रतिशतले ओरालो लागेको हो। कुल कारोबार रकम ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ नाघेको छ भने १ करोड १ लाख ४ हजार ८६६ कित्ता सेयर खरिदबिक्री भएको छ। गत बिहिबार ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार ४८७ रुपैयाँको सेयर कारोबार भएको छ भने १ कराेड ५५ लाख २ हजार ९९८ कित्ता सेयर किनबेच भएकाे थियाे ।

    बजार बन्द हुँदा २३ वटा कम्पनीका सेयरहरू मात्र हरियालीमा रहे, भने २२१ वटा कम्पनीका सेयरहरू राताम्मे भए । कुनै कम्पनीको सेयर मूल्य स्थिर रहेन।

    आजको दिन बजारका सबै उपसूचकहरूमा गिरावट आएको छ। सबैभन्दा धेरै घटेको सूचक भने ट्रेडिङ्ग इन्डेक्स हो, जसले १५८.४५ अंकले ओरालो लागेको छ, जुन ३.३० प्रतिशतको गिरावट हो। त्यसैगरी, नन-लाइफ इन्स्योरेन्स इन्डेक्स १५७ अंकले, लाइफ इन्स्योरेन्स इन्डेक्स १०९.९७ अंकले, डेभलपमेन्ट बैंक इन्डेक्स ६९.५३ अंकले, र म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ इन्डेक्स ९५.३८ अंकले घटेका छन्।

    अन्य सूचकहरूजस्तै होटल तथा पर्यटन, जलविद्युत, माइक्रोफाइनान्स, बैंकिङ, फाइनान्स, इन्भेस्टमेन्ट, र म्युचुअल फन्ड इन्डेक्समा समेत गिरावट देखिएको छ। विशेष गरी, उच्च बजार पूँजीकरण भएका इन्स्योरेन्स समूहहरूमा आएको गिरावटले समग्र बजारलाई तानेको देखिन्छ।

    यस दिन कुनै पनि सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छैन भने बुटवल पावर कम्पनिकाे सेयर मुल्य ६.७५ प्रतिशतले बढेको छ ।

    यस्तै आज कुनै पनि सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छैन् ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    ८६ वटा एम्बुलेन्स अद्यावधिक

    पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषय अनुसन्धान गर्न आशिका तामाङको माग

    सीलाई भेट्न चीन पुगे पुटिन

    अञ्जनी पोखरेललाई सशस्त्रको एआईजीमा बढुवा गर्न सिफारिस

    समाचार

    ८६ वटा एम्बुलेन्स अद्यावधिक

    पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषय अनुसन्धान गर्न आशिका तामाङको माग

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑