• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १२, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      १ दिन अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      १ दिन अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      १ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १ दिन अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      १ दिन अघि

      भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

      १ दिन अघि

      Kumari Job Integrates AI-Powered ATS to Enhance Smarter Recruitment in Nepal

      १ दिन अघि

      स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

      १ दिन अघि

      रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

      १ दिन अघि

      विपद्का बेला मानवसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन मन्त्री चौधरीको निर्देशन

      १ दिन अघि

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      १ दिन अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      १ दिन अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      २ दिन अघि
    आज: २०८३ भाद्र १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    बच्चा जन्माउने क्रममा एक महिलाको मृत्युः राष्ट्रसंघ

  • लाईभ नेपाल
  • २०८१ चैत्र २६, मंगलबार (१ साल अघि)
  • ९८९० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । सन्तान जन्माउनु सजिलो कुरा होइन किनभने गर्भावस्था देखि सुत्केरीसम्म धेरै पटक महिलाहरुलाई धेरै जटिलताहरुको सामना गर्नु परिरहेको हुन्छ ।

    यसबीचमा धेरै पटक यस्ता घटना पनि बाहिर आउने गरेका छन् जसमा बच्चा जन्माउँदा, गर्भावस्थामा र बच्चा जन्माएपछि महिलाको मृत्यु हुने गरेको छ। कुनै समय नेपालमा पनि सुत्केरीका क्रममा ठूलो संख्यामा महिलाको मृत्यु हुने गरेको थियो, जो विस्तारै नियन्त्रणमा आएको थियो । तर, अहिले फेरी विश्वभर मातृ मृत्युको खतरा बढेको छ।

    विगत २५ वर्षमा मातृ मृत्युदरमा तीव्र गिरावट आए पनि संयुक्त राष्ट्र संघले सोमबार चेतावनी दिएको छ कि सुधारको गति रोकिएको छ र ऐतिहासिक विश्वव्यापी सहायता कटौतीका कारण मातृ मृत्यु दरहरू अब उल्टिने निश्चित छ।

    संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीले सन् २०२३ मा २ लाख ६० हजार मातृमृत्यु भएको अनुमान गरेको छ । जसअनुसार पनि यस वर्ष प्रत्येक दुई मिनेटमा एक महिलाको मृत्यु हुने अनुमान गरिएको छ ।

    विश्व स्वास्थ्य संगठनले शताब्दीको सुरुदेखि नै विश्वमा मातृ मृत्युदर ४० प्रतिशतले घटेको नयाँ प्रतिवेदनले देखाएको थियो । तर, सन् २०१६ यता धेरैजसो विकास ठप्प भएको उल्लेख गरिएको छ ।

    डब्ल्यूएचओको यौन प्रजनन स्वास्थ्य र अनुसन्धान शाखाका प्रमुख पास्केल एलोटेले प्रगतिको गति लगभग सुस्त भएको र केही क्षेत्रमा पहिले नै पछाडि सर्दै गएको बताए। यद्दपी, उनले यो जोड दिए कि अझै पनि अधिकांश मातृ मृत्यु रोक्न सकिन्छ।

    डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले एक विज्ञप्तिमा भनेका छन्, ‘यस रिपोर्टले आशाको झलक देखाएको भए पनि तथ्याङ्कले आज विश्वका धेरैजसो क्षेत्रमा गर्भावस्था कति खतरनाक छ भन्ने कुरालाई पनि प्रकाश पारेको छ।’

    मातृ मृत्युदर विरुद्धको लडाईमा प्रगति लगभग एक दशक पहिले सुस्त हुन थालेको संयुक्त राष्ट्र संघले जनाएको छ । तर, संयुक्त राष्ट्रका अन्य एजेन्सीहरूले चिन्ता व्यक्त गरेका छन कि विश्वव्यापी सहायतामा कटौतीले स्थिति थप बिग्रन सक्छ।

    जस्तो कि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जनवरीमा कार्यालयमा फर्किएपछि विश्वभरका मानवीय संस्थाहरू संकटमा परेका छन्। संयुक्त राष्ट्रले यसपछि भनिरहेको छ कि ‘कोषमा कटौतीले पहिले नै सुविधाहरू बन्द गर्न र स्वास्थ्यकर्मीहरूको नोक्सान निम्त्याएको छ र र जीवन बचाउने औषधिको आपुर्तिहरू जस्तै रक्तस्राव, प्रि–एक्लामसिया र मलेरियाको उपचारका लागि शृङ्खलाहरू अवरुद्ध भएका छन, जसका कारण सबै मातृ मृत्युको प्रमुख कारण बनिरहेका छन ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑