• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १३, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      २ दिन अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      २ दिन अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      २ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      २ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      २ दिन अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      २ दिन अघि

      भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

      २ दिन अघि

      Kumari Job Integrates AI-Powered ATS to Enhance Smarter Recruitment in Nepal

      २ दिन अघि

      स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

      २ दिन अघि

      रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

      २ दिन अघि

      विपद्का बेला मानवसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन मन्त्री चौधरीको निर्देशन

      २ दिन अघि

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      ३ दिन अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      ३ दिन अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      ३ दिन अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      ३ दिन अघि
    आज: २०८३ भाद्र १३, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    विदेशी मुद्राको सञ्चिति अझै बलियो, तर रफ्तारमा कमी: नेपालको अर्थतन्त्रमा नयाँ चुनौतीको संकेत

  • लाईभ नेपाल
  • २०८१ चैत्र २८, बिहिबार (१ साल अघि)
  • १८५०८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • काठमाडाैं, २८ चैत्र । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाउँछ कि देशसँग अहिले पनि पर्याप्त मात्रामा विदेशी मुद्रा सञ्चिति छ। तर, त्यो सञ्चितिमा वृद्धि हुने दर भने सुस्त हुँदै गएको छ, जसले भावी आर्थिक चुनौतीको संकेत दिन थालेको छ।

    राष्ट्र बैंकका अनुसार सन् २०२४/२५ को फागुन मसान्तसम्म नेपालको शोधनान्तर स्थिति रू. ३ खर्ब १० अर्ब ३७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो रकम अझ धेरै, अर्थात् रू. ३ खर्ब २७ अर्ब ५५ करोड थियो। अमेरिकी डलरमा हेर्दा समेत यो वर्ष २ अर्ब २९ करोडले बचतमा छ, जुन अघिल्लो वर्षको २ अर्ब ४६ करोडभन्दा केही कम हो।

    सबैभन्दा ठूलो विदेशी मुद्रा स्रोत – विप्रेषण आप्रवाह (रेमिट्यान्स) – मा वृद्धि भए पनि अघिल्लो वर्षको तुलनामा त्यसको दर घटेको देखिन्छ। आठ महिनामा रेमिट्यान्स ९.४ प्रतिशतले बढेको छ भने अघिल्लो वर्ष यो दर १८.३ प्रतिशत थियो। यसले रेमिट्यान्स वृद्धि सुस्त हुँदै गएको देखाउँछ।

    विदेश गएका श्रमिकको संख्या भने उस्तैभन्दा बढ्दो छ – नयाँ श्रम स्वीकृति लिनेको संख्या ३ लाख १७ हजार नाघेको छ भने पुनः स्वीकृति लिनेको संख्या २ लाख १७ हजार पुगेको छ। तर, त्यस अनुपातमा रेमिट्यान्सको आम्दानी नबढ्नुले शंकास्पद अवस्था सिर्जना गरेको छ – के रेमिट्यान्सको रकम सुन वा अन्य अवैध आयातमा खर्च भइहेको हो?

    यसैबीच, पर्यटन आम्दानी भने अपेक्षाकृत कम बढेको छ। यो वर्ष भ्रमण आय ५६ अर्ब ७० करोड पुगेको छ, जुन अघिल्लो वर्षको ५१ अर्ब ६९ करोडभन्दा ९.७ प्रतिशतले मात्र बढी हो। उल्टै, भ्रमण खर्च (विदेश गएका नेपालीले खर्च गरेको) २०.६ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ११ करोड पुगेको छ। भ्रमण आयले कुल खर्चको एक तिहाइ मात्र धान्न सक्ने अवस्था देखिएको छ।

    समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) आप्रवाहमा भने उल्लेखनीय ५०.८ प्रतिशतको वृद्धि भएको छ। अघिल्लो वर्षको ५ अर्ब ६६ करोडको तुलनामा यो वर्ष ८ अर्ब ४९ करोड पुगेको छ।

    हालसम्मको विदेशी मुद्रा सञ्चिति सन्तोषजनक देखिए पनि रफ्तारमा आएको गिरावटले भविष्यमा चेतावनी दिने संकेत देखिएको छ। आठ महिनाको आयात खर्चलाई आधार मान्दा, नेपालको बैकिङ क्षेत्रसँग रहेको सञ्चिति १७.२ महिनाको वस्तु आयात तथा १४.३ महिनाको वस्तु तथा सेवा आयातलाई धान्न पर्याप्त देखिन्छ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑