• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १५, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      ११ घण्टा अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      ११ घण्टा अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      ११ घण्टा अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      १९ घण्टा अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      १ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      १ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      १ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      १ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      १ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      १ दिन अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      १ दिन अघि

      बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

      १ दिन अघि

      भारतबाट प्राविधिक टोली र पुलसहित चौथो खेप सहायता नेपाल आइपुग्यो

      १ दिन अघि
    आज: २०८३ भाद्र १५, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    बालबालिकाको स्वास्थमा जंक फुडकाे कस्तो असर हुन्छ

  • लाईभ नेपाल
  • २०८२ बैशाख ४, बिहिबार (१ साल अघि)
  • १०२३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १३ मिनेट

  • काठमाण्डौँ  । अहिलेको ब्यस्त जिवनशैलीले गर्दा कामकाजी अभिभावकहरुले बालबालिकाको लागि खाजा बनाउन समय नमिलेको र घर आउदा केही किनेर लगिदिउ भन्न मन लाग्ने वा आफै पनि बालबालिकाले बाहिरको खानेकुराहरु  (जंक फुड) किनेर मज्जाले किनेर खाइरहेका हुन्छन् । कहिलेकाही त हो नि भनेर अभिभावकले पनि त्यति वास्ता गर्दैनन् , तर त्यो कहिलेकाही दिनहुँ हुने गर्दछन, त्यस्को स्वास्थ्यमा कस्तो असर पर्छ वा कति हदसम्म नराम्रो असर गर्न सक्छ त्यो कसैले पनि बुझेका हुदैनन् । सोधिहाल्यो भने , ए होइन कहिलेकाही त हो नि खाने, आफै बुझ्छन यिनिहरु भनेर कुरा पन्छाइ दिन्छन।

    कुनै स्कुलमा खानाको ब्यबस्था नभएको छ भने टिफिनमा पनि कहिलेकाही बाहिरको खाजा पनि लिएर जान्छन । तर अहिले धेरैजसो स्कुलमा खाजाको राम्रो ब्यबस्था हुने गरेको छ। तर खाजाको मेनुमा कत्तिको पोषिलाे छ त त्यो सबैलाई थाहा नहुन सक्छन् , ठुलठुला स्कुलमा त बिहानको खाना, लन्चमा  खानासङै चाउमिन, फ्राइ राइस, मैदाको पुरी पनि अतिरिक्तमा राखिएको हुन्छ , हेर्दा त खाउ खाउ जस्तो हुन्छ, तर नेपाली खानाको लाइनमा यो खाना भएमा त दालभात खाने भन्दा चाउमिन, नुडल्स नै बढी रोज्ने हुन्छन् । एक बिद्यालय एक नर्सको नारा जस्तै ,एक बिधालय एक पोषण बिज्ञ किन राखेका छैनन् त के बालबालिकाको लागि  शिक्षा मात्रै महत्त्व रहेको छ ? के पोषणको महत्त्व कम हुन्छ त? पक्कै पनि हुन्न । एक स्वस्थ बालबालिकाले नै सानैदेखि हरेक परिक्षामा सहजै उत्रीण गर्न सक्छ। जब शारीरिकरुपले नै स्वास्थ्य छैनौ भने जतिसुकै पढ्न दिए नि राम्रो हुन सक्दैन ।
    आफै प्रश्न गरौ के बालबालिकाको शारीरिक , बौद्धिक , मानसिक बिकासमा पोषणको महत्त्व छैन र?
    बालबालिकाको उचाइ, हुर्काइ , बढाइमा वा भनौ सम्पुर्ण स्वास्थ्यमा कम भुमिका छ र? यो प्रश्न अब हरेक अभिभावकले गर्नुपर्ने हुन्छ ।
    जंक अर्थात पत्रु खानाको सेवनले स्वास्थ्यमा के के नकारात्मक असरहरु हुनसक्छ भन्ने कुराहरू यसप्रकार रहेको छ।
    @ मोटोपना – यसमा क्यालोरी र चिल्लो पदार्थ अत्ति नै बढी भएको कारणले मोटोपना बढी रहेको छ, खासगरी बालबालिका र युवा अवस्थाको जेनेरेसनमा बढी नै सेवन गरेको पाइएको छ, करेन्ट चाउ चाउ त सबैको मन पर्ने खाजामा पर्दछन।  यसको स्वादका फ्यान धेरैजना छन। यसले पेट  तथा आन्द्रामा हुने सम्भावना बारेमा थाहा हुँदा हुँदै पनि खान कम गरेको छैन। ग्यास्टिक , पेट दुख्ने, महिनावारि अनियमित हुने किशोरीहरुको अहिलेको मुख्य समस्या हो। भोक कम लाग्ने, अल्छि हुने,बौद्धिक बिकासमा ह्राश हुने, काममा रुचि कम, पढ्नमा  ध्यान केन्द्रित  कम हुने आदि हुन्छन। घर भित्रै बस्ने , इन्डोर गेमहरुमा रुचि हुने आउटडाेर गेमहरु त अहिले कम भएको छ, चाहिने पोषणको कमिले गर्दा अहिलेको मुख्य कारण रहेको छ।
    डिप्रेसन , मानसिक तनाव , अनिन्द्रा, थकाइ हुने, दातको जोखिम , उचाइमा अवरोध हुने, मधुमेह , थाइरोइड , क्यान्सर , आन्द्राको रोग, छालाको समस्या , बौद्धिक बिकासमा झाडा पखाला , भमीट हुने, वाकवाकी लाग्ने शरीरमा पानीको  कमि आदि समस्या हुने गर्दछन।
    पोषक तत्वको कमि प्रोटिन , हुने भएकोले विभिन्न सुक्ष्म तत्वको कमि एनेमिया, रक्त अल्पत्ता, आयोडिनको कमि, विभिन्न भिटामीनको कमि आदि हुन्छ।
    क्यान्सरको जोखिम बढी हुन्छन् , मैदाको सबैभन्दा बढी उपयोग भएकोले यसमा सुक्ष्म पोषक तत्व हुदैन,
    मानसिक तनाव ( अत्यधिक चिल्लो पदार्थ भएकोले)
    शरीरमा एनेर्जीको कमि ( फाइबरको कमि )
    मिर्गौला रोगको जोखिम ( नुन अत्यधिक हुने भएकोले)
    मधुमेहको सम्भावना ( चिनिको मात्रा बढी भएकोले )
    क्यान्सरको जोखिम ( मैदा, गुलियो अत्यधिक भएकोले)
    पेट तथा आन्द्राको समस्या
    अरुचि , आखाको समस्या
    कब्जियत, ग्यास्टिक
    मुटु रोगको जोखिम
    रोगप्रतिरोघात्मक क्षमतामा कमि हुने
    पोषक तत्वको कमि , अत्यधिक  नराम्रो चिल्लो पदार्थको बढी भएकोले चाहिने फाइबरको कमि हुने अन्य चाहिने पोषक तत्वको कमि भएकोले विभिन्न रोगहरु लाग्ने हुन्छन् ।
    अनिन्द्रा , पढ्नमा ध्यानाकर्षण कम हुने, एकहोरो मोबाइल आदिले गर्दा अत्ति नै गार्हो भएको छ।
    अब कस्तो खानेकुराहरु बालबालिकालाई दिने त, घरमा बनाएको हरेक मौसममा पाइने खानेकुराको आ आफनै पोषक तत्व र महत्त्व रहेको हुन्छ। बालबालिकालाई हरेक खानेकुरा र यसमा पाइने हरेक पोषक तत्व र यसको फाइदाको बारेमा सहि जानकारी दिनु अत्ति नै आवस्यक हुन्छन् । जब स्कुलमा पोषणको सचेतनामुलक कार्यक्रम हुन्छन र अभिभावकलाई पनि यसको बारेमा जानकारी हुनु पर्नेहुन्छ। तर अहिले त धेरै स्कुलमा पोषण सम्बन्धि कार्यक्रम हुने गरेको हुन्छन् , यसको अहिले आवस्यक पनि हुन्छन् ।
    हरेक अन्न , दालहरु, विभिन्न साग सब्जी, तारकारी, फलफूल हरेक खानेकुरामा फरक फरक पोषक तत्वहरु रहेको छ, जुन समग्रमा सम्पुर्ण स्वास्थ्यको लागि अपरिहार्य रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

    बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

    समाचार

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑