• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १०, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      अध्यक्ष श्रेष्ठसहितको टोलीको पहलमा कृषि एम्बुलेन्स सेवा सञ्चालन, नीलकण्ठ ८ लाई कृषि आत्मनिर्भरतातर्फ लैजाने लक्ष्य

      १२ घण्टा अघि

      आँकुरा सहकारीको पहलमा कृषि एम्बुलेन्स, कृषकको उत्पादन बजारसम्म पुर्‍याइने

      १२ घण्टा अघि

      पद्मोदय माविमा वातावरण सम्बन्धी अभिमुखीकरण सम्पन्न: ‘हरित क्लब’ गठन र कानुनी साक्षरतामा जोड

      १२ घण्टा अघि

      Kajaria Ramesh Tiles Brings World-Class Luxury to Jorpati with New Showroom Launch

      १२ घण्टा अघि

      लाइभ नेपाल नेटवर्कको आयोजनामा शहीद शुक्र माध्यमिक विद्यालयमा दुई दिने वातावरण सम्बन्धी कार्यक्रम सम्पन्न

      १२ घण्टा अघि

      युरोपमा भीषण गर्मीको सङ्कट गहिरिँदै

      १२ घण्टा अघि

      बौद्धस्थित भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा

      १३ घण्टा अघि

      रविको निर्देशन- मनमुटाव कोठाभित्रै टुङ्ग्याउनु पर्छ, सडकमा तमासा नदेखाउनू

      १३ घण्टा अघि

      रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

      १३ घण्टा अघि

      NIC ASIA Bank Limited Appoints NIMB ACE Capital Limited as Issue and Sales Manager for Rights Share Issuance

      १३ घण्टा अघि

      पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा अर्याल निर्वाचित

      २ दिन अघि

      अङ्किता भट्टराईद्वारा लाइफ कम्प्युटरको ‘वेबसाइट निर्माण प्रतियोगिता – सिजन ८’ को उपाधि जित्न सफल

      २ दिन अघि

      योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

      २ दिन अघि

      रास्वपा महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण

      २ दिन अघि

      भारतको अवरोध पछि नेपालका चिया उद्योग बन्द, एकसाता भित्र निर्यात खोल्ने मन्त्री खनालको आश्वासन

      २ दिन अघि
    आज: २०८३ अषाढ १०, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    ‘मिसेस् नेपाल अस्ट्रेलिया’ हुँदै

  • लाईभ नेपाल
  • २०८२ बैशाख १६, मंगलबार (१ साल अघि)
  • ११५०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • अस्ट्रेलिया– हिमाली कल्चर ग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा विवाहित महिलामा केन्द्रित ‘मिसेस् नेपाल अस्ट्रेलिया’ आयोजना गर्ने भएको छ । विवाहित महिलाहरूको सहभागितालाई ध्यानमा राखी हिमाली कल्चर ग्रुप मेलवर्नले पहिलो पटक मिसेस् नेपाल अस्ट्रेलिया गर्न लागेको हो ।

    महिलाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरूप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिँदै अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रूपमा अगाडि बढाउनका साथै नेपालको पर्यटन क्षेत्रमा सहयोग गर्ने हेतुले कार्यक्रम गर्न लागिएको छ ।

    विगत दश वर्षदेखि अस्टेलियामा रहेर नेपाल र नेपाली समाजको लागि विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गर्दै आएको हिमाली कल्चरग्रुपले यस वर्षदेखि निरन्तर रूपमा इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा यो प्रतियोगितात्मक कार्यक्रम गर्न लागेको आयोजक हिमाली कल्चर ग्रुप मेलवर्नका नविन श्रेष्ठले बताए ।

    ‘यो कार्यक्रममा नेपालबाट अस्टेलिया आएर अस्ट्रेलियाभर विभिन्न पेशा व्यवसायीको रूपमा काम गरी रहनुभएका विवाहित महिलाहरू सहभागी हुन पाउनु हुनेछ,’ उनले भने, ‘यस कार्यक्रममा ३० जना प्रतियोगी समावेश गराइने छ ।’

    उक्त प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरूलाई प्रशिक्षणको क्रममा शारीरिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, टेवल म्यानर, व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षण, हिँड्न बोल्न साथै प्रश्न उत्तर सिकाइने आयोजक श्रेष्ठले बताए । उनका अनुसार स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण गर्नेछन् ।

    साथै नेपालमा विगत १६ वर्षदेखि निरन्तरुपमा विभिन्न कार्यक्रमहरू सञ्चालन तथा आयोजना गर्दै आइ रहेको सिजन मिडियाले व्यवस्थापन गर्ने, उक्त कार्यक्रममा नेपाली कलाकार, पत्रकार ,समाजसेवी तथा विशिष्ट व्यक्तिहरूको सहभागी रहने आयोजक संस्थाले जनाएको छ ।

    प्रतियोगिताका विजेताहरूले ‘मिसेस नेपाल अस्ट्रेलिया २०२५’ को उपाधिसहित नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारको लागि ब्राण्ड एम्बेसडर, नेपाल भ्रमणको गिफ्ट प्याकेज साथै अन्य दुई जना विजेताहरूलाई बाली भ्रमणको लागि हवाई टिकटहरू प्रदान गरिने छ भने लेटमिइन कोरियन स्कीन हस्पिटल नेपालको तर्फबाट ५० हजार बराबरको गिफ्ट भौचर प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।

    यस बाहेक अन्य उपहारहरू पनि प्रदान गरिने छ । अन्य विभिन्न १५ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेतालाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने आयोजक संस्थाले जनाएको छ ।

    यसका लागि आवेदन खुल्ला भइसकेको आयोजक संस्थाले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    अध्यक्ष श्रेष्ठसहितको टोलीको पहलमा कृषि एम्बुलेन्स सेवा सञ्चालन, नीलकण्ठ ८ लाई कृषि आत्मनिर्भरतातर्फ लैजाने लक्ष्य

    आँकुरा सहकारीको पहलमा कृषि एम्बुलेन्स, कृषकको उत्पादन बजारसम्म पुर्‍याइने

    पद्मोदय माविमा वातावरण सम्बन्धी अभिमुखीकरण सम्पन्न: ‘हरित क्लब’ गठन र कानुनी साक्षरतामा जोड

    Kajaria Ramesh Tiles Brings World-Class Luxury to Jorpati with New Showroom Launch

    लाइभ नेपाल नेटवर्कको आयोजनामा शहीद शुक्र माध्यमिक विद्यालयमा दुई दिने वातावरण सम्बन्धी कार्यक्रम सम्पन्न

    युरोपमा भीषण गर्मीको सङ्कट गहिरिँदै

    समाचार

    अध्यक्ष श्रेष्ठसहितको टोलीको पहलमा कृषि एम्बुलेन्स सेवा सञ्चालन, नीलकण्ठ ८ लाई कृषि आत्मनिर्भरतातर्फ लैजाने लक्ष्य

    आँकुरा सहकारीको पहलमा कृषि एम्बुलेन्स, कृषकको उत्पादन बजारसम्म पुर्‍याइने

    पद्मोदय माविमा वातावरण सम्बन्धी अभिमुखीकरण सम्पन्न: ‘हरित क्लब’ गठन र कानुनी साक्षरतामा जोड

    Kajaria Ramesh Tiles Brings World-Class Luxury to Jorpati with New Showroom Launch

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑