• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      शुक्रबारदेखि ठूलो वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

      २३ घण्टा अघि

      जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

      १ दिन अघि

      अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

      १ दिन अघि

      नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

      १ दिन अघि

      Yamaha Blue Fest Returns to Kathmandu with the Biggest Exchange Mela Yet

      १ दिन अघि

      कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

      २ दिन अघि

      OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

      ४ दिन अघि

      चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

      ४ दिन अघि

      रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

      ४ दिन अघि

      ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

      ४ दिन अघि

      सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

      ४ दिन अघि

      अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

      ४ दिन अघि

      ‘सपना मेरो’मा कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सरोज श्रेष्ठ नव नायक मोडेल तथा गायकको भुख्य भुमिका

      ५ दिन अघि

      अपरिचित लिङ्क र ओटीपीको जोखिम: विद्यार्थीलाई प्रविधिको सही प्रयोग सिकाउँदै जीपुरफेदी मावि

      ५ दिन अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

      ६ दिन अघि
    आज: २०८३ आश्विन ६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  शिक्षा

    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

  • लाईभ नेपाल
  • २०८३ श्रावण १८, सोमबार (१ महिना अघि)
  • २६६७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस फेडेरेसनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

    सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल र मङ्गोलियाबीचको कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भयो ।

    उनीहरुबीच नेपाल र मङ्गोलिया दुवै देश भौगोलिक एवं सांस्कृतिक पक्षमा धेरै समानता र मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहिआएको विषयमा पनि विचार विमर्श भएको थियो ।

    त्यस्तै विद्यालय शिक्षामा विशेषगरी खेलकुदको क्षेत्रमा चेस खेलको प्रवद्र्धन तथा आगामी दिनमा हुन सक्ने सहकार्यका विषयमा छलफल भएको थियो ।

    त्यस अवसरमा मन्त्री पोखरेलले नेपाल र मङ्गोलियाबीचको लामो मैत्रिपूर्ण सम्बन्ध, समान भौगोलिकता अवस्थिति र संस्कृतिको विविध आयाबारेमा उल्लेख गर्दै दुई देशबीचको बहुआयामिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

    उनले शिक्षा क्षेत्रमा खासगरी खेलकुदको क्षेत्रमा मङ्गोलियन सरकार र मङ्गोलियन चेस फेडेरेसनसँग सहकार्य गर्न आफूहरू इच्छुक रहेको बताए ।

    मन्त्री पोखरलेले नेपालले विद्यालय शिक्षामा नै खेलकुदलाई समायोजन गरेर अगाडि बढाउने दिशामा अगाडि बढिरहेको र त्यसका लागि मन्त्रालय सकारात्मक रहेको बताए ।

    उनले खेल क्षेत्रमा सहकार्यका लागि नेपालको चेस फेडेरेसन र मङ्गोलियाको चेस फेडेरेसनबीच सहकार्यका लागि सकारात्मक पहल गर्ने विचार व्यक्त गरे ।

    पूर्वप्रधानमन्त्री जान्दानशातारले मङ्गोलिया र नेपाालबीचको कूटनीतिक सम्बन्ध, समान भौगोलिक तथा सांस्कृतिक रहनसहन एवं समानताबारे चर्चा गर्दै भूपरिवेष्टित मुलुक मङ्गोलियामा पनि बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको उल्लेख गरे ।

    उनले चेस एउटा खेल मात्र नभएर शिक्षाको महत्त्वपूर्ण माध्यम रहेको स्मरण गराउँदै मङ्गोलियाले दक्षिण एसियाका विभिन्न देशका साथै विश्वका अन्य मुलुकहरूसँग पनि मिलेर चेसलाई विद्यालय शिक्षामै समायोजन गर्ने विषयमा लामो समयदेखि कार्य गर्दै आएको जानकारी दिए ।

    उनले त्यसका लागि नेपालको शिक्षा तथा खेलकुद मन्त्रालयसँग पनि सहकार्यका लागि तयार रहेको बताए ।

    जान्दानशातारले चेस विद्यार्थीहरुलाई समालोचनात्मक सोच गर्ने, निर्णयण गर्ने, स्वतन्त्र रुपमा निर्णय गर्नेलगायतका सीप विकासका साथै बौद्धिक विकासका लागि महत्त्वपूर्ण माध्यमको रुपमा रहेको स्पष्ट पारे ।

    उनले मङ्गोलियामा विद्यालय शिक्षामा नै चेसलाई एकीकरण र समायोजन गरेर अगाडि बढाइएको प्रसङ्ग उल्लेख गर्दै नेपालको चेस फेडेरेसनसँग पनि चेसलाई नेपालको विद्यालय शिक्षासँग जोड्न मङ्गोलियन सरकारका तर्फबाट मङ्गोलियन चेस फेडेरेसनका तर्फबाट सहयोग र सहकार्य गर्न मङ्गोलिया तयार रहेकामा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

    विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    संवादबाटै शैक्षिक समस्याको दीगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

    British Model College Celebrates Outstanding Cambridge Results with 7 Straight A*s and 33 Straight As

    अपाङ्गमैत्री शिक्षा नीति र संरचनागत सुधारमा जोड

    समाचार

    शुक्रबारदेखि ठूलो वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

    जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

    नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑