• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ६, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक

      ४ घण्टा अघि

      विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

      ५ घण्टा अघि

      एनपीएल : कुन टिमले कति नगद पुरस्कार पाए ?

      ७ घण्टा अघि

      प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

      ७ घण्टा अघि

      चितवनका सीडीओको स्टन्ट फ्लप ! ‘राइनो क्रुज’ दुई महिनादेखि नारायणी किनारमा बेवारिसे

      ७ घण्टा अघि

      गगन थापा भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्ने

      ७ घण्टा अघि

      सुरुङ्गा नगरपालिकाका विद्यालय मंसिर र फागुनमा पनि आइतबार खुल्ने

      ८ घण्टा अघि

      प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै

      ८ घण्टा अघि

      बागमती विश्वविद्यालयको एमबीएमा व्यावहारिक र अन्तर्राष्ट्रिय अवसर, मंसिर १८ गतेसम्म आवेदन खुला

      २ दिन अघि

      राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने

      २ दिन अघि

      महादेवटार सुरुङमा ब्रेकथ्रु, फास्ट ट्र्याक निर्माणले लियो गति

      २ दिन अघि

      नेपालमै पहिलो पटक लेचर एन्टेना र आभा स्क्यानरसम्बन्धी व्यावहारिक कार्यशाला सञ्चालन गर्दै संस्कार एकेडेमी

      २ दिन अघि

      कार्तिक महिनामा मानवसेवा आश्रमद्वारा २३० जनाको उद्धार, ९६ जनाको पारिवारिक पुनर्मिलन

      २ दिन अघि

      नेपालको विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब नाघ्यो, १९.९ महिनाको आयात धान्न पर्याप्त

      २ दिन अघि

      विकासले विनाश गरिएका सांस्कृतिक सम्पदा पुनरुत्थान गर्दैछौँ : संयोजक, संगत

      २ दिन अघि
    आज: २०८३ मंसिर ६, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्रप्रसाद ढकाल चयन

  • लाईभ नेपाल
  • २०८३ मंसिर १, मंगलबार (५ दिन अघि)
  • १२४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौं । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समिति संयोजकमा नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष एवं आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

    पर्यटन क्षेत्रमा लगानी र पूर्वाधार विकासमा सक्रिय ढकाल चन्द्रागिरि हिल्सलगायत नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकास तथा ‘इला’ होटल चेन ब्रान्डको प्रवर्द्धनमा संलग्न छन् ।

    नवनियुक्त संयोजक ढकालले दक्षिण एसियाको भौगोलिक बनावट र सांस्कृतिक विविधता विश्वमै अद्वितीय रहेकाले यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन् । सगरमाथाको हिमशृङ्खलादेखि हिन्द महासागरका टापु, समुद्री तट, जङ्गल, मरुभूमि तथा धार्मिक र ऐतिहासिक सम्पदाले दक्षिण एसियामा पर्यटनको ठूलो सम्भावना रहेको उनको भनाइ छ ।

    विश्वको करिब एक चौथाइ जनसङ्ख्या बसोबास गर्ने दक्षिण एसिया आफैँमा विशाल आन्तरिक पर्यटन बजार रहेको उल्लेख गर्दै उनले पर्यटन पूर्वाधारको स्तरोन्नति र लगानी विस्तारमा जोड दिएका छन् ।

    क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि ‘सार्कभित्रै घुमौँ’ अवधारणासहित अन्तरक्षेत्रीय पर्यटन अभियान सञ्चालन गर्नुपर्ने उनको धारणा छ । यसका लागि सार्क राष्ट्रका पर्यटकीय गन्तव्य समेटेर साझा पर्यटन सर्किट तथा प्याकेज निर्माण गर्न सकिने उनले बताएका छन् ।

    त्यस्तै, धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनको आदानप्रदान बढाउनुपर्ने र सार्क राष्ट्रका प्रमुख सहरबीच सीधा हवाई तथा स्थलमार्गको पहुँच विस्तार गर्नुपर्नेमा उनले जोड दिएका छन् । नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई सार्कका प्रमुख गन्तव्यसँग सीधा हवाई सम्पर्कमा जोड्न सके क्षेत्रीय पर्यटन विकासमा सहयोग पुग्ने उनको विश्वास छ ।

    सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीच सहकार्य, नीतिगत समन्वय तथा व्यावसायिक साझेदारी विस्तारमा सार्क चेम्बरले पुलको भूमिका खेल्न सक्ने बताउँदै ढकालले दक्षिण एसियाको साझा पर्यटन विकास र समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक

    विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    एनपीएल : कुन टिमले कति नगद पुरस्कार पाए ?

    प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

    चितवनका सीडीओको स्टन्ट फ्लप ! ‘राइनो क्रुज’ दुई महिनादेखि नारायणी किनारमा बेवारिसे

    गगन थापा भोटेकोसी र त्रिशूली करिडोरमा बाढी प्रभावितसँग अन्तरक्रिया गर्ने

    समाचार

    प्रधानमन्त्री बालेन शाह नेतृत्वमा भारत भ्रमणमा जाने ३५ सदस्यीय टोलीको नाम सार्वजनिक

    विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    एनपीएल : कुन टिमले कति नगद पुरस्कार पाए ?

    प्रधानमन्त्री शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑