• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १५, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      सेयर बजारका सबै समूह राताम्मे, कारोबार तीन अर्बमा सीमित

      १९ घण्टा अघि

      फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

      १९ घण्टा अघि

      सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

      १९ घण्टा अघि

      पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

      १ दिन अघि

      पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

      १ दिन अघि

      लक्ष्मी सनराइजको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

      १ दिन अघि

      माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

      १ दिन अघि

      माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य

      १ दिन अघि

      मन्त्रिपरिषद्को निर्णय: नौ विधेयक संसदमा लैजाने स्वीकृति

      १ दिन अघि

      Empower Journalism by using AI: CAN Federation and Partners Host Landmark Workshop in Kathmandu

      १ दिन अघि

      कुमारी बैंक र निम्बजबीच सम्झौता, मोबाइल बैंकिङ एपबाटै अन्तर्राष्ट्रिय ई–सिम र आईडीपी सेवा

      १ दिन अघि

      गत आवमा निर्जीवन बीमा कम्पनीद्वारा साढे ५० अर्बको कारोबार, कसको कति ?

      १ दिन अघि

      राष्ट्रिय खिर दिवस: साउन १५ मा १ अर्बभन्दा बढीको दूध कारोबार हुने अनुमान

      १ दिन अघि

      यस्तो छ आजका लागि कृषिउपजको मूल्य

      १ दिन अघि

      कराते क्लब बालाजुद्वारा गुरुपूर्णिमाको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

      १ दिन अघि
    आज: २०८३ श्रावण १५, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    कवाड व्यवसायी हरुले सुरु गरे प्रदर्सन

  • फोमस भण्डारी
  • २०८० फागुन २०, आईतबार (२ साल अघि)
  • २१५२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट

  • फागुन २०, काठमाडौं । बिना विकल्प हामीलाई नहटाइयोस भन्दै केहिदिन अगाडी पत्रकार सम्मेलन गरेका कवाड व्यवसायीहरूले आज मेयर बालेन शाहको कार्यालय अगाडि पुगेर विरोध प्रदर्शन गरेका छन्।

    पछिल्लो समय काठमाडौं महानगरले अव्यवस्थित रुपमा फोहोर गरेको भन्दै महाराजगन्ज आसपासका कवाडी पसल हरुलाई धमाधम बन्द गराउदै आएको थियो। महानगरको सोही कदमलाई दमनको संज्ञा दिदै रिकलेक्टस एण्ड रिसाइक्लर्स एसोसिएसनले विरोध र्‍याली निकालेको हो। उनीहरुले मेयर बालेनको कार्यालय राष्ट्रियसभा गृह अगाडि प्रदर्शन पनि गरेका छन्।

    कवाड व्यवसायीहरुलाई बिना विकल्प हटाउने काठमाडौं महानगरको सो निर्णय विरुद्ध संसद भित्र पनि आवाज उठेको थियो।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    सेयर बजारका सबै समूह राताम्मे, कारोबार तीन अर्बमा सीमित

    फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

    सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

    पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

    पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

    लक्ष्मी सनराइजको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

    समाचार

    सेयर बजारका सबै समूह राताम्मे, कारोबार तीन अर्बमा सीमित

    फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

    सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

    पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑