• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २९, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

      ३ घण्टा अघि

      फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

      ९ घण्टा अघि

      हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

      १0 घण्टा अघि

      भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

      १0 घण्टा अघि

      भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

      १ दिन अघि

      नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

      १ दिन अघि

      युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

      १ दिन अघि

      ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ : मोदी

      १ दिन अघि

      एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

      २ दिन अघि

      ज्येष्ठ नागरिकको घरदैलोमै सरकार: काठमाडौंमै पुगेर वृद्धभत्ता नवीकरण गर्दै पञ्चकन्या गाउँपालिका

      २ दिन अघि

      जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

      २ दिन अघि

      ३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

      ३ दिन अघि

      गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

      ३ दिन अघि

      ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ नारासहित घरजग्गा तथा निर्माण एक्स्पो हुँदै

      ३ दिन अघि

      छोराछोरीसँग काठमाडौंमा रहेका ज्येष्ठ नागरिकलाई सहज सेवा, पञ्चकन्याले काठमाडौंमै गर्‍यो वृद्धभत्ता नवीकरण

      ३ दिन अघि
    आज: २०८३ भाद्र २९, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  खेलकुद

    बालाजु कराते क्लबद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र प्रशिक्षक सम्मानित

  • लाईभ नेपाल
  • २०८३ श्रावण ३, आईतबार (१ महिना अघि)
  • ६३८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २२ मिनेट

  • काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउने खेलाडी र प्रशिक्षकहरू सम्मानित भएका छन्। काठमाडौँ महानगरपालिका वडा नं. १६ स्थित बालाजु कराते क्लबको आयोजनामा एक विशेष समारोहका बीच उनीहरूलाई सम्मान गरिएको हो।

    कार्यक्रममा ११औँ राष्ट्रिय कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने मलेसियामा हालै सम्पन्न २५औँ अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा ऐतिहासिक सफलता हासिल गरी नेपालको शिर उच्च बनाउने पदक विजेता नेपाली खेलाडी तथा टोली प्रशिक्षकलाई विशेष सम्मानपत्रद्वारा सम्मानित गरियो।

    खेलकुदले राष्ट्रिय गौरव र अनुशासन बढाउँछ: वडा अध्यक्ष श्रेष्ठ

    कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै काठमाडौँ महानगरपालिका वडा नं. १६ की वडा अध्यक्ष रोजिना श्रेष्ठले खेलकुद क्षेत्रको महत्वमाथि प्रकाश पारिन्। उनले खेलकुदले अनुशासन, आत्मविश्वास र राष्ट्रिय गौरव अभिवृद्धि गर्ने उल्लेख गर्दै यस्ता सम्मान कार्यक्रमले खेलाडीहरूलाई थप ऊर्जा र देशका लागि केही गर्ने प्रेरणा मिल्ने बताइन्। स्थानीय तहबाट खेलकुद र खेलाडीको स्तरोन्नतिका लागि आवश्यक सहयोग रहने प्रतिबद्धता समेत उनले व्यक्त गरिन्।

    विशेष अतिथि जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज पौडेलले विद्यालय तहदेखि नै खेलकुदको जग बलियो बनाउनुपर्नेमा जोड दिँदै यसका लागि सबै सरोकारवाला पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे।

    खेल क्षेत्रमा निरन्तर लगानी र प्रोत्साहन आवश्यक

    कार्यक्रममा बोल्ने अन्य विशिष्ट वक्ताहरूले नेपाली करातेको विकास र विस्तारमा यो सम्मानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनीहरूले राज्य र निजी क्षेत्र दुवैबाट खेलकुदमा लगानी बढाउनुपर्ने र खेलाडी पलायन हुने अवस्थाको अन्त्यका लागि प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

    यसरी शुभकामना तथा ऐक्यबद्धता मन्तव्य राख्नेहरूमा युवा व्यवसायी अर्जुन गिरी, लाइभ नेपाल नेटवर्कका सञ्चालक पुष्कराज पाण्डे, जापान गोजुरियो कराते संघका केन्द्रीय अध्यक्ष बिदुर कुमार, टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष रामेश्वर रेग्मी, विद्यालय व्यवस्थापन समितिका सदस्य उद्धव बल्लभ पन्त, श्रीकृष्ण डंगोल कराते संस्थाका अध्यक्ष, टोल सुधार समितिकी सदस्य कमला काफ्ले, सल्लाहकार राजन बोहोरा, कमल काफ्ले, सदस्य कमला पौडेल, तेजबहादुर खनाल, तथा समाजसेवी एवं व्यवसायी नील गुरुङ लगायत हुनुहुन्थ्यो।

    भव्य उपस्थिति र प्रभावकारी सञ्चालन

    समारोहमा कराते खेलसँग आबद्ध वरिष्ठ प्रशिक्षकहरू, उदियमान खेलाडी, अभिभावक, खेलप्रेमी, पत्रकार, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उक्त विशेष समारोहको प्रभावकारी सहजीकरण (उद्घोषण) पत्रकार तथा समाजसेवी सावित्री बस्नेत (सबु) ले गरेकी थिइन्। उनको चुस्त र आकर्षक सञ्चालनले कार्यक्रमलाई थप व्यवस्थित र भव्य बनाएको उपस्थित सहभागीहरूले बताए।

    आगामी दिनमा पनि प्रतिभा पहिचानलाई निरन्तरता दिइने

    कार्यक्रमको सभापतित्व बालाजु कराते क्लब, काठमाडौँका सभापति सुरेन्द्र प्रसाद घिमिरेले गरेका थिए। कार्यक्रमको समापन गर्दै सभापति घिमिरेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली झण्डा फहराउने खेलाडीहरूको सम्मान गर्न पाउनु क्लबका लागि ऐतिहासिक गौरवको विषय भएको बताए।

    उनले आगामी दिनमा पनि कराते खेलको जगैदेखि विकास गर्न, नयाँ प्रतिभाको पहिचान गर्न र खेलाडीहरूको हौसला अभिवृद्धिका लागि यस्ता रचनात्मक तथा प्रोत्साहनमूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

    फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

    हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

    भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

    भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त रसुवा–नुवाकोटका लागि भारतको तीन बेलिब्रिज सहयोग

    नेपाललाई कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्न दिनु हुँदैन : झलनाथ खनाल

    समाचार

    आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

    फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

    हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

    भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑