• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ७, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      १४ घण्टा अघि

      प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

      १५ घण्टा अघि

      एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

      १५ घण्टा अघि

      मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

      १५ घण्टा अघि

      नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

      १५ घण्टा अघि

      इरानद्वारा आक्रमणकाे धम्कीपछि बुल्गेरियाले फिर्ता पठायाे दुई अमेरिकी विमान

      १५ घण्टा अघि

      देशका केही भूभागमा भारी वर्षाको सम्भावना

      १८ घण्टा अघि

      नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा

      १८ घण्टा अघि

      तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

      १८ घण्टा अघि

      सेती नदीमा टिपर खस्दा चालक बेपत्ता

      १९ घण्टा अघि

      यस्तो छ आज कालीमाटीमा कृषि उपजको थोक मूल्य

      १९ घण्टा अघि

      लगातार चार दिन घटेको सेयर बजार आज बढ्यो

      ३ दिन अघि

      नेपाल विद्युत प्राधिकरण : हजारौंको श्रम, त्याग र समर्पणले बनेको उज्यालो इतिहास

      ३ दिन अघि

      हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

      ३ दिन अघि

      बागमतीमा मन्त्रिपरिषद् विस्तार : ६ नवनियुक्त मन्त्रीले लिए शपथ

      ३ दिन अघि
    आज: २०८३ भाद्र ७, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  खेलकुद

    एन्जल्स हार्ट ‘जुनियर क्रिकेट लिग–२०८३’ सुरु, बाग्मती प्रदेशका भौतिक पुर्वाधार मन्त्री बज्राचार्यद्धारा उदघाटन

  • लाईभ नेपाल
  • २०८३ श्रावण २५, सोमबार (१ हफ्ता अघि)
  • २३५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २१ मिनेट

  • काठमाडौं । विद्यालयस्तरबाट प्रतिभावान क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यसहित ‘जुनियर क्रिकेट लिग (जेसीएल)–२०८३ : इन्टर स्कुल इन्डोर क्रिकेट प्रतियोगिता’ आजदेखि सुरु भएको छ। एन्जल्स हार्ट नेशनल स्कुलको आयोजनामा तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित एन्जल्स स्पोट्र्स कम्प्लेक्स (ए–१ इन्डोर) मा यो प्रतियोगिता सुरु भएको हो।

    प्रतियोगिताका मुख्य विशेषताहरू:

    • अवधि: साउन २४ गतेदेखि २८ गतेसम्म (टी–१० इन्डोर क्रिकेटको लिग तथा नकआउट प्रणालीमा सञ्चालन)

    • व्यवस्थापन: एन्जल्स स्पोट्र्स एकेडेमी एण्ड रिक्रिएसन सेन्टर

    • विशेष सहयोग: नेपाल प्रिमियर लिग (एनपीएल) टोली ‘काठमाडौं गोर्खाज’

    • सहभागिता: काठमाडौं उपत्यकाका २४ विद्यालयका २५० भन्दा बढी विद्यार्थी खेलाडीहरू

    • कुल अनुमानित खर्च: करिब ६ लाख १० हजार रुपैयाँ

    उद्घाटन कार्यक्रम र रोमाञ्चक क्षण

    बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री शैलेन्द्रमान बज्राचार्यले एक समारोहबीच प्रतियोगिताको उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रमको पहिलो बलमै राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी तथा काठमाडौं गोर्खाजका प्रमुख शरद भेषावकरको बलिङमा मन्त्री बज्राचार्य ब्याटिङ गर्दै आउट भएपछि उद्घाटन समारोह निकै रोमाञ्चक र उत्साहवर्धक बनेको थियो।

    एन्जल्स हार्ट नेशनल स्कुलका अध्यक्ष लिलबहादुर पुनको अध्यक्षतामा भएको उद्घाटन समारोहमा विभिन्न खेलक्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    मन्त्री बज्राचार्यको भनाइ: “सरकारले गर्नुपर्ने काम विद्यालयले गर्दैछ”

    प्रतियोगिताको प्रशंसा गर्दै मन्त्री बज्राचार्यले राज्यले गर्नुपर्ने महत्वपूर्ण काम विद्यालयले गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो,

    “विद्यालय तहबाटै क्रिकेट खेलाडी उत्पादन गर्ने र खेलको विकासका लागि वातावरण बनाउने काम आफैँमा महत्वपूर्ण छ। क्रिकेट मैदानको भौतिक पूर्वाधार निर्माण तथा विकासका लागि प्रदेश सरकारबाट गर्न सकिने सहयोग र सहकार्यका विषयमा हामी सकारात्मक छौँ।”

    साथै, क्रिकेटको प्रवद्र्धनका लागि विद्यालय, स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उहाँले औंल्याउनुभयो।

    सहभागी विद्यालयहरू

    प्रतियोगितामा डीएभी स्कुल (दुई टोली), भ्याली पब्लिक स्कुल, एन्जल्स हार्ट नेशनल स्कुल, एन्जल्स हार्ट सेकेन्डरी स्कुल, क्रियटिभ एकेडेमी, केएमसी स्कुल, ज्ञानोदय बालबाटिका, त्रिलोक विद्यालय, नवोदित स्कुल, मानसिंह स्कुल, स्कलर्स होम एकेडेमी र हिमालयन ह्वाइट हाउस आईबी वल्र्ड स्कुल सहभागी छन्।

    यसैगरी, चेल्सी वल्र्ड स्कुल, पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुल, आरम्भ एकेडेमी, जेम्स स्कुल, एसिया प्यासिफिक स्कुल, सत्य साई स्कुल, गम्भीर समुद्र सेतु माध्यमिक विद्यालय, प्यारामाउन्ट एकेडेमी, सेलिब्रेसन को–एड स्कुल, मनमैजु स्कुल तथा नेरिक एकेडेमीले पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

    पुरस्कार तथा सम्मान

    विद्यालय क्रिकेटको दिगो विकास र नयाँ प्रतिभा पहिचान गर्ने लक्ष्य राखिएको यस प्रतियोगिताका विजेता र उपविजेताले प्राप्त गर्ने पुरस्कारहरू यसप्रकार छन्:

    पुरस्कारको विवरण नगद राशि अन्य पुरस्कारहरू
    विजेता (चैम्पियन) ३०,००० रुपैयाँ च्याम्पियन ट्रफी, स्वर्ण पदक तथा प्रमाणपत्र
    उपविजेता २०,००० रुपैयाँ ट्रफी, रजत पदक तथा प्रमाणपत्र

    यसका अतिरिक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर, उदयीमान खेलाडी र फेयर प्ले अवार्डसमेत प्रदान गरिनेछ।

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

    प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

    एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

    मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

    नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

    इरानद्वारा आक्रमणकाे धम्कीपछि बुल्गेरियाले फिर्ता पठायाे दुई अमेरिकी विमान

    समाचार

    नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

    प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

    एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

    मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑