• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      शुक्रबारदेखि ठूलो वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

      ११ घण्टा अघि

      जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

      १४ घण्टा अघि

      अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

      १४ घण्टा अघि

      नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

      १४ घण्टा अघि

      Yamaha Blue Fest Returns to Kathmandu with the Biggest Exchange Mela Yet

      २१ घण्टा अघि

      कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

      १ दिन अघि

      OPPO Launches Reno16 Series in Nepal with a Glamorous Fashion Show and Special OPPO Bubble Offer

      ३ दिन अघि

      चीन र रुसको भिटोपछि इरानी सभामुखले भने– ‘एकध्रुवीय विश्व व्यवस्था अन्त्य भयो’

      ३ दिन अघि

      रियल स्टेट क्षेत्रलाई पुर्नउत्थान नगरी आर्थिक शिथिलताको अन्त्य संभव देखिदै : अध्यक्ष अग्रवाल

      ३ दिन अघि

      ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पो–२०८३’ भृकुटीमण्डपमा सुरु, जग्गा तथा आवास क्षेत्रका समस्या समाधानमा समन्वय गर्ने सभामुखको प्रतिबद्धता

      ३ दिन अघि

      सभामुख अर्यालले उदघाटन गर्ने घरजग्गा प्रदर्शनीमा १०० स्टलभन्दा वढी, जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुने

      ३ दिन अघि

      अपडेट : मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुला

      ३ दिन अघि

      ‘सपना मेरो’मा कलाकारहरूको उत्कृष्ट प्रस्तुति, सरोज श्रेष्ठ नव नायक मोडेल तथा गायकको भुख्य भुमिका

      ४ दिन अघि

      अपरिचित लिङ्क र ओटीपीको जोखिम: विद्यार्थीलाई प्रविधिको सही प्रयोग सिकाउँदै जीपुरफेदी मावि

      ४ दिन अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

      ५ दिन अघि
    आज: २०८३ आश्विन ६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    आज मंसिर १० गते सोमबारको राशिफल ,तपाईंको आजको दिन कस्तो रहला ?

  • लाईभ नेपाल
  • २०८१ मंसिर १०, सोमबार (१ साल अघि)
  • ९४५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आज २०८१ साल मंसिर १० गते सोमबार तदनुसार सन् २०२४ नोभेम्बर २५ तारिख। दशमी तिथि। अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।

     

    मेष : कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। मिटिङको लागि समय उत्तम रहेको छ। प्रेम सम्बन्धमा प्रेमीबाट उपहार मिल्ने सम्भावना छ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    वृष : आफन्तहरूबाट धोका मिल्ने सम्भावना छ। व्यापार क्षेत्रमा अरूको देखासिकी गर्नदेखि बच्नुहोस्। व्यर्थको काममा ऊर्जा र पैसा खर्च हुनसक्छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन : आजको दिन ऊर्जावान रहनेछ। कार्यक्षेत्रमा बनाएका योजनाहरू सफल रहनेछन्। स्वास्थ्य अनुकूल रहनेछ। जीवनसाथीको सहयोग मिल्नेछ। गोप्य कुरा कसैसँग नभन्नूहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट : सञ्चित धनमा वृद्धि हुनका साथै नयाँ काम हात लागिपर्ला। कार्यक्षेत्रमा शत्रुहरू परास्त हुनेछन्। व्यापार व्यवसायमा अग्रिम गरेका निर्णयहरूबाट लाभ मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    सिंह :कार्य क्षेत्रमा इच्छाको पूर्ति हुनेछ। नयाँ नोकरीमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। व्यापारीहरूलाई व्यापारबाट लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    कन्या : स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आफ्नो खानपानमा ध्यान दिनुपर्ने हुन्छ। यात्रा गर्दा सामानको ध्यान राख्नुहोला। व्यापारमा लाभ रहेको छ। आर्थिक व्यवसायमा जानकारको सल्लाह अवश्य लिनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

    तुला : कार्यक्षेत्रमा मित्रहरूको सहयोग मिल्नुको साथै पद प्रतिष्ठामा वृद्धि हुनेछ। शेयर मार्केटबाट लाभ प्राप्तिको योग छ। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक : अग्रिम कार्यबाट शुभ सूचना मिल्नेछ। छरछिमेकी र घर परिवारसँग रमाइलो समय बित्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। व्यापारमा थप लगानी लगाउने समय रहेको छ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अङ्क ४ रहेको छ।

    धनु :आज व्यापार व्यवसाय भन्दा सेवा मुलक कार्यबाट लाभ मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी रहनुहुनेछ। पिताको माध्यमबाट उपहार मिल्नेछ। कार्यक्षेत्रमा नसोचेको लाभ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

    मकर : स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आफन्तबाट टाढा हुने सम्भावना छ। व्यापारलाई लिएर गरिएको यात्राबाट सफलता मिल्नेछ। रोकिएका कार्यहरू प्रारम्भ हुनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

    कुम्भ :राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। साझेदारी व्यापारबाट लाभको सम्भावना रहेको छ। जीवनसाथी नोकरी पेशामा हुनुहुन्छ भने पदोन्नतिको योग छ। विद्यार्थीहरूलाई समय अनुकूल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    मीन :प्रतिस्पर्धी विद्यार्थीहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। आयका स्रोतहरू बढ्नेछन्। सवारी साधनमा धन खर्च हुनसक्छ। व्यापारमा लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    शुक्रबारदेखि ठूलो वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

    जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

    नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

    Yamaha Blue Fest Returns to Kathmandu with the Biggest Exchange Mela Yet

    कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

    समाचार

    शुक्रबारदेखि ठूलो वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

    जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    अल्जाइमर्स तथा डिमेन्सियाको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा जोड

    नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑