• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ११, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      १७ घण्टा अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      १७ घण्टा अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      १८ घण्टा अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १८ घण्टा अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १८ घण्टा अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      १८ घण्टा अघि

      भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

      १८ घण्टा अघि

      Kumari Job Integrates AI-Powered ATS to Enhance Smarter Recruitment in Nepal

      १८ घण्टा अघि

      स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

      १८ घण्टा अघि

      रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

      १८ घण्टा अघि

      विपद्का बेला मानवसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन मन्त्री चौधरीको निर्देशन

      १८ घण्टा अघि

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      १ दिन अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      १ दिन अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      १ दिन अघि
    आज: २०८३ भाद्र ११, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    स्ववियु निर्वाचन : कर्णालीका २६ क्याम्पसमा अखिल क्रान्तिकारी पहिलो

  • लाईभ नेपाल
  • २०८१ चैत्र ६, बुधबार (१ साल अघि)
  • १७०८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • सुर्खेत । कर्णाली प्रदेशमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका ३३ वटा क्याम्पसमध्ये २६ वटाको स्ववियु निर्वाचनअन्तर्गत चुनाव सम्पन्न भएको छ । कर्णाली प्रदेशका २६ क्याम्पसमध्ये नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले सबैभन्दा धेरै जीत हात पारेको छ ।

    २६ क्याम्पसमध्ये अखिलले १२ मा जितेको छ । अनेरास्ववियुले ८ क्याम्पसमा जितेको छ । यस्तै, नेपाली कांग्रेस निकट नेविसंघले भने ६ स्थानमा जितेको छ । अझै सात वटा क्याम्पसको निर्वाचन हुन बाँकी रहेको छ ।

    क्रान्तिकारीले जितेका क्याम्पसहरू
    – शीतल क्याम्पस चौरजहारी रुकुमपश्चिम– प्रकाश डाँगी
    – राडिज्युला शिक्षा क्याम्पस रुकुमपश्चिम – सुप्रिम वली
    – सानोभेरी शिक्षा क्याम्पस रुकुमपश्चिम – वीरभान भण्डारी
    -सिम्रुतु शिक्षा क्याम्पस रुकुमपश्चिम – दीपेन्द्र वली
    – सूर्योदय क्याम्पस श्रीनगर हुम्ला– रीमिलाल बुढा
    – बनगाड क्याम्पस सल्यान– जीवन विष्ट
    – लिकु संयुक्त क्याम्पस डोल्पा– राजेन्द्र गिरी
    -सिजा बहुमुखी क्याम्पस जुम्ला– सन्तोष आचार्य
    – स्यार्पु बहुमुखी क्याम्पस रुकुमपश्चिम – टेकराज विश्वकर्मा
    – जनकल्याण क्याम्पस सल्यान – गणेश वली
    – जनचेतना बहुमुखी क्याम्पस कालिकोट– बसराज बोहरा
    -फारुल्ला बहुमुखी क्याम्पस सल्यान– हिमा शर्मा

    अनेरास्ववियुले जितेका क्याम्पस
    – शारदा क्याम्पस सल्यान – विश्व खडका
    -सल्यान बहुमुखी क्याम्पस सल्यान – विशाल पुन मगर
    – सिम्ता वहुमुखी क्याम्पस सुर्खेत – रुद्र रावत
    – हिमशिखर व क्याम्पस सुर्खेत – मिना रावत
    -अमरदीप क्याम्पस सुर्खेत – विशाल रावल
    – हिमज्योति व क्याम्पस हुम्ला – जयराज सञ्ज्यान
    -हिमज्योति बहुमुखी क्याम्पस हुम्ला- जयराज सञ्ज्याल
    – डोल्पो क्याम्पस डोल्पा-गोकर्ण बुढाथोकी

    नेविसंघले जितेका क्याम्पस
    – कपुरकोट बहुमुखी क्याम्पस सल्यान– दीपेन्द्र बुढा मगर
    -शिवजन क्याम्पस– संजय हमाल
    -चनुदेव हिरा सुरेन्द्र पूर्ण क्याम्पस मुगु– धनचन्द्र कार्की
    -मानसरोवर बहुमुखी क्याम्पस हुम्ला– सागरकुमार शाही
    – कालागाड बहुमुखी क्याम्पस जाजरकोट– विशालविक्रम चुनारा
    -गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत – मोहन विष्ट

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑