• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १२, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      १ दिन अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      १ दिन अघि

      अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

      १ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १ दिन अघि

      भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

      १ दिन अघि

      बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

      १ दिन अघि

      भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

      १ दिन अघि

      Kumari Job Integrates AI-Powered ATS to Enhance Smarter Recruitment in Nepal

      १ दिन अघि

      स्काईवेलप्रति अवलोकनकर्ताको चासो, ५० लाखभन्दा कम मूल्यमा लन्च भएको सबैभन्दा लामो ईभी भएको प्रतिक्रिया

      १ दिन अघि

      रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

      १ दिन अघि

      विपद्का बेला मानवसँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकता दिन मन्त्री चौधरीको निर्देशन

      १ दिन अघि

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      १ दिन अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      १ दिन अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      १ दिन अघि
    आज: २०८३ भाद्र १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    भन्सार कार्यालयमा राजस्व संकलनमा गिरावट, क्वारेन्टाइन नहुँदा झन समस्या थपिँदै

  • लाईभ नेपाल
  • २०८१ चैत्र १७, आईतबार (१ साल अघि)
  • ११६८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • रौतहट । जिल्लाको सदरमुकाम गौर स्थित भंन्सार कार्यालयमा लक्ष्यअनुसारको राजस्व संकलन हुन नसक्दा सरकारी आम्दानीमा गिरावट आएको छ।यसको मुख्य कारण सदरमुकाम गौरमा स्थानीय व्यवसायी र भंन्सार अधिकारीहरूले  क्वारेन्टाइन सुविधा नहुनु भएको बताएका छन्।

    नेपाल-भारत सीमामा रहेको गौर भंन्सार नाका हुँदै दैनिक ठूलो परिमाणमा मालसामान आयात-निर्यात हुने गर्दछ । तर, स्वास्थ्य परीक्षण तथा अन्य आवश्यक जाँचका लागि आवश्यक क्वारेन्टाइन सुविधा नहुँदा व्यापारिक गतिविधिमा समस्या देखिएको हो ।

    गौर भंन्सार कार्यालयले चालू आर्थिक वर्षमा तोकिएको राजस्व संकलन लक्ष्य पूरा गर्न सकेको छैनन् । भंन्सार स्रोतका अनुसार, विगत वर्षहरूमा तुलनात्मक रूपमा राम्रो संकलन भए पनि अहिलेका महिनाहरूमा यो दर घट्दै गएको हो ।
    भंन्सार प्रमुखका अनुसार, “हामीले तोकिएको लक्ष्यअनुसार राजस्व संकलन गर्न प्रयास गरिरहेका छौं, तर क्वारेन्टाइन सुविधा नहुँदा व्यवसायीहरू अन्य नाकाहरू प्रयोग गर्न बाध्य भएका छन्। यसले गौर भंन्सारमार्फत हुने वैध व्यापारमा गिरावट आएको छ।”
    स्थानीय व्यापारीहरूले पनि सीमामा उचित क्वारेन्टाइन व्यवस्था नहुँदा वैध व्यापार प्रभावित भएको गुनासो गरेका छन्। “हामी आयात-निर्यात गर्दा सामानको अनिवार्य परीक्षण तथा अन्य प्रक्रिया पूरा गर्नुपर्छ। तर, गौरमा आवश्यक क्वारेन्टाइन सुविधा नहुँदा हामीलाई झन्झट हुन्छ, जसले गर्दा वैकल्पिक नाका खोज्नुपरेको हो “एक स्थानिय ब्यबसायी ले भने ।

    स्थानीय प्रशासन तथा संघीय सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएर उचित कदम नचाले गौर भंन्सार कार्यालयको राजस्व संकलनमा अझै गिरावट आउने सम्भावना रहेको हो ।

    क्वारेन्टाइन सुविधा नहुँदा व्यापारीहरू वैध प्रक्रियाबाट सामान ल्याउन हतोत्साहित हुने र अवैध तरिकाबाट आयात-निर्यात बढ्न सक्ने जोखिम रहेको विज्ञहरूको भनाइ रहेको हो । भंन्सार प्रशासनले सीमा क्षेत्रमा अनुगमन कडा पार्ने प्रयास गरे पनि आवश्यक पूर्वाधार अभावका कारण समस्या समाधान हुन सकेको छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

    समाचार

    भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

    रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    भोटेकोशी बाढी : सरकारको प्रारम्भिक अनुमान २ खर्बमाथिको क्षति

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑