• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ८, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      १ घण्टा अघि

      आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

      १ घण्टा अघि

      एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

      १ घण्टा अघि

      चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

      १ घण्टा अघि

      भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

      १ घण्टा अघि

      साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

      १ घण्टा अघि

      विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

      १ घण्टा अघि

      जलवायु न्याय र मानवअधिकार संरक्षणमा साझा पहल आवश्यक : सरोकारवाला

      १ घण्टा अघि

      दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

      १ घण्टा अघि

      कांग्रेस काठमाडौं–५ ‘क’ मा संगठन सुदृढीकरणको एजेन्डासहित रामप्रसाद न्यौपाने मैदानमा

      १ घण्टा अघि

      इरान–अमेरिकाबीच यूएन महासभामा साइडलाइन वार्ता

      २३ घण्टा अघि

      आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

      २३ घण्टा अघि

      विश्व शान्ति दिवसमा बौद्धनाथमा दीपप्रज्वलन तथा शान्तिको आह्वान

      २३ घण्टा अघि

      परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

      १ दिन अघि

      न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

      १ दिन अघि
    आज: २०८३ आश्विन ८, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  शिक्षा

    मदन भण्डारी कलेजले आजदेखि ३ दिने “एमबिएमसी आइडिया एक्स २०२४” आयोजना गर्दै

  • फोमस भण्डारी
  • २०८१ आश्विन ११, शुक्रबार (१ साल अघि)
  • १५६५८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • असोज ११, काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजले असोज ११ देखि असोज १३ गतेसम्म ३ दिने ह्याकाथन प्रतिष्पर्धा “एमबिएमसी आइडिया एक्स २०२४” आयोजना गर्ने भएको छ । आज कलेजको सभाहलमा भएको प्रत्रकार सम्मेलनमा क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले जानकारी दिनुभएको हो ।

    पहिलो संस्करण गत वर्ष २०८० असोज १९ देखि २१ गतेसम्म सञ्चालन भएको थियो। उक्त संस्करणमा आदिवासी भाषाहरूको संरक्षण, प्रवर्द्धन र पुनरुत्थान गर्ने लक्ष्य राखिएको थियो । ‘भाषा जीवन हो, जीवन नै भाषा हो’ भन्ने मूल नाराका साथ संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संङ्गठन (युनेस्को) नेपालसँगको सहकार्यमा देशभरिबाट ५० भन्दा बढी प्रतिस्पर्धीहरूको सहभागितामा ४८ घण्टाको अनसाइट ह्याकाथन सम्पन्न गरिएको थियो।

    सोही कार्यक्रमको दोस्रो संस्करणस्वरुप यस प्रतिस्पर्धामा नेपाल तथा भारतका १ सयभन्दा बढी सूचना प्रविधि विषय अध्ययनरत विद्यार्थीहरूले वातावरण प्रविधि, स्वास्थ्य र पहुँच, विकेन्द्रीकरण, साइबर सुरक्षा, पर्यटन, वित्तीय प्रविधि, कृषि प्रविधि लगायतका विधाहरूमा आधारित रही खोज तथा अन्वेषण गरी आ-आफ्नो प्रतिभा देखाउने क्याम्पस प्रमुख डा. अधिकारीले बताउनुभयो ।

    ह्याकाथनमा नेपाल र विदेशका गरि कुल २३ टिम सहभागी रहने छन । जसमा एक सय भन्दा बढि विद्यार्थीको सहभागीता रहने छ । प्रतिष्पर्धाबाट ६ ओटा बिभिन्न विधामा आधारित रहि विजेत चयन गरिने क्याम्पस प्रमुख अधिकारीले बताउनुभयो । विधागत विजेता र समग्र विजेतालाई दश हजार र पाँच हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रम ११ गतेबाट सुरु हुने छ । प्रमुख अतिथी क्याम्पसका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।

    कलेजका विज्ञान तथा प्रविधी विभागका प्रमुख फूलबाबू झाका अनुसार कार्यक्रम अवधीभर सबै सहभागीहरुले विशेषज्ञहरुसँग अन्तरक्रिया गरी एकआपसमा नयाँ विचारहरुको सिजर्ना गर्नेछन् । उहाँले भन्नुभयो,”ह्याकथनको नयाँ थिम आइडिया एक्स भनेर राखिएता पनि यो ह्याकथन नै हो तर नयाँ नयाँ आइडिया जेनेरेट गरी आइडिया एक्सको रुपमा विकास गर्ने लक्ष्य लिएका छौँ । यसमा टेक्नोलोजी सम्बन्धी मानिसहरु ग्रुप बनाएर आउँछन् । जसमा आइटीको, म्यानेजमेन्टको, अकाउन्टको मान्छे पनि हुनसक्छ । त्यसरी एउटा कोर टिम बनाएर कुनै एउटा सोल्युसन दिइन्छ । त्यो सोल्युसन ४८ घण्टामा यही बसेर बनाइसक्नुपर्छ ।”

    उहाँका अनुसार तीनवटा थिमभित्र रहेर प्रतिस्पर्धी विद्यार्थीहरुले सोल्युसन निकाल्नुपर्नेछ । ६ वटा विभिन्न विधामा आधारित रही विजेताहरु चयन गरिनेछ र सबै विधाहरुबाट समग्र विजेता चयन गरिनेछ ।

    यस प्रतिष्पर्धालाई कलेजले नवप्रवर्तक र परिवर्तनका सम्वाहकहरुका लागि एउटा सुनौलो अवसरका रुपमा लिएको क्याम्पस प्रमुख डा. अधिकारीले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    शिक्षा सम्बन्धि थप

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

    विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    संवादबाटै शैक्षिक समस्याको दीगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

    British Model College Celebrates Outstanding Cambridge Results with 7 Straight A*s and 33 Straight As

    अपाङ्गमैत्री शिक्षा नीति र संरचनागत सुधारमा जोड

    समाचार

    उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

    चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑