• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ३१, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भदौका लागि ५ बैंकले घटाए ब्याजदर

      ६ घण्टा अघि

      विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

      ७ घण्टा अघि

      यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

      ७ घण्टा अघि

      नेपालमै बनेको यात्री पीटू स्कुटर हेर्न कारखाना पुगे अर्थमन्त्री, भने– अघि बढ्नुहोस्, सरकार साथमा छ

      ७ घण्टा अघि

      प्रभु बैंकको ब्याज आम्दानी २८.७२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

      ७ घण्टा अघि

      क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

      ७ घण्टा अघि

      माछापुच्छ्रे बैंकको नाफा २ अर्ब, वितरणयोग्य मुनाफा कति ?

      ७ घण्टा अघि

      वंशजकै नागरिकताको निरन्तरतामा राजनीतिक प्रतिबद्धता, एनआरएनएको मागप्रति दलहरू सकारात्मक

      ८ घण्टा अघि

      तोलामा ३६ सयले बढ्यो सुनको मूल्य, आइतबार कति पुग्यो ?

      ८ घण्टा अघि

      बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

      ८ घण्टा अघि

      पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न

      ८ घण्टा अघि

      देउवाले भने – म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ

      ८ घण्टा अघि

      ‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

      ८ घण्टा अघि

      जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

      ८ घण्टा अघि

      बंगलादेशका १२ फोटो पत्रकार नेपालमा, पर्यटन प्रवद्र्धनमा जोड

      ९ घण्टा अघि
    आज: २०८३ श्रावण ३१, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    आज २०८१ साल कात्तिक ३० गते शुक्रबारको राशिफल

  • २०८१ कार्तिक ३०, शुक्रबार (१ साल अघि)
  • १३८२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आज २०८१ साल कात्तिक ३० गते शुक्रबार तदनुसार सन् २०२४ नोभेम्बर १५ तारिख, पूर्णिमा तिथि। गुरु नानक जयन्ती, चतुर्मास व्रत समाप्ति, कार्तिक स्नान समाप्ति, पूर्णिमा व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

    मेष : दिन राम्रो छ। तपाईंले गरेका काम सहजै अगाडि बढ्नेछन्। इज्जत बढ्नेछ। तपाईंका राशिमा चन्द्रमा पुगेकाले तपाईंको प्रशंसा हुनेछ। बौद्धिक क्षेत्रका साथीबाट सहयोग मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    वृष : तपाईंको बोलीले साथी टाढा हुनसक्छन्। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रमा मन जानेछ।

    मिथुन : दिन राम्रो छ। मनमा उत्साह बढ्नेछ। नयाँ ठाउँको यात्रा तय हुनेछ। शुभ कार्यमा सहभागी हुने मौका मिल्नेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ।

    कर्कट : मन अशान्त बन्नेछ। मंगल चौथी पारेर दुबो चढाउनु राम्रो हुनेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। विपक्षी एकजुट भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने दिन आएको छ। राज्य र परिवारको तर्फबाट राम्रो साथ र सहयोग मिल्नेछ।

    सिंह : दिन सहज छ। सोचेका काम सहजै बन्नेछन्। वैदेशिक रमझमले मन तान्नसक्छ। लगानी भए फाइदा हुनेछ। बौद्धिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। आफन्तसँगको भेटघाटमा रमाउने दिन छ।

    कन्या : दिन राम्रो छ। विदेशमा रहेका साथीको माया पाइनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। खानपानमा ख्याल नगरेमा रोगले सताउने जोखिम हुन्छ। शिक्षाको क्षेत्रमा उपलब्धि प्राप्त गर्न कठिन हुने समय छ।

    तुला : दिन सहज छ। तपाईंले आज गरेको काम दीर्घकालीन बन्नेछ। महत्त्वपूर्ण निर्णयका लागि परिवारको साथ लिनु राम्रो हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राजनीतिक संगठनमा विपक्षीबाट जोगिएर काम गर्नुपर्ने समय छ।

    वृश्चिक : दैनिक काम सामान्य ढंगले चल्नेछन्। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। साथीहरु तपाईंको विरुद्धमा सक्रिय हुनेभएकाले कम बोल्नु राम्रो हुन्छ। सानो कुराले ठुलो झन्झट आइपर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। एकल निर्णयमा भन्दा परिवारको साथमा अगाडि बढ्नु राम्रो हुन्छ।

    धनु : दिन राम्रो छ। नीति क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल हुने योग छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मकर : साथीहरु टाढा हुने जोखिम छ। बोल्दा सचेत बन्नुपर्ने समय आएको छ। पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। बौद्धिक क्षेत्रको लगानीमा फाइदा हुनेछ।

    कुम्भ : शुभग्रहको बहुमत रहेकाले दिन सहज छ। साथी र संगठनमा तपाईंको प्रशंसा हुनेछ। स्वास्थ्यमा सुधार आउने छ। बिहान शिवको भजन सुन्नसकेमा दिन सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    मीन : आम्दानी भन्दा खर्च बढ्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने दिन छ। व्यापारको सुरुवात गरेमा स्वदेशमा भन्दा विदेशमा फाइदा हुनेछ। प्राविधिक क्षेत्रमा तपाईंले उपलब्धि प्राप्त गर्नु हुनेछ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    भदौका लागि ५ बैंकले घटाए ब्याजदर

    विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

    यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

    नेपालमै बनेको यात्री पीटू स्कुटर हेर्न कारखाना पुगे अर्थमन्त्री, भने– अघि बढ्नुहोस्, सरकार साथमा छ

    प्रभु बैंकको ब्याज आम्दानी २८.७२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

    क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

    समाचार

    भदौका लागि ५ बैंकले घटाए ब्याजदर

    विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

    यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

    नेपालमै बनेको यात्री पीटू स्कुटर हेर्न कारखाना पुगे अर्थमन्त्री, भने– अघि बढ्नुहोस्, सरकार साथमा छ

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑