• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २४, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

      ३ घण्टा अघि

      रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

      ४ घण्टा अघि

      भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

      ४ घण्टा अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      ४ घण्टा अघि

      रसुवा बाढीपीडितका लागि NAIMA को ५० लाख सहयोग

      ४ घण्टा अघि

      एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

      ४ घण्टा अघि

      मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

      ४ घण्टा अघि

      बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्सांकनमा नयाँ प्रविधि

      ४ घण्टा अघि

      संसद्‌मा सम्बोधनका लागि रास्वपा सभापति लामिछानेले मागे सभामुखसँग समय

      ६ घण्टा अघि

      सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

      ६ घण्टा अघि

      आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

      ८ घण्टा अघि

      धरानको भाट–भटेनी सुपर स्टोर भोलिदेखि पुनः सञ्चालनमा

      ८ घण्टा अघि

      ज्योति के.सी.को अध्यक्षतामा सुनाकोठी च्याप्टरको नयाँ कार्यसमिति

      ८ घण्टा अघि

      सहिदको सपना पूरा गर्न नागरिकमैत्री शासनमा प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डंगोल

      ८ घण्टा अघि

      माइतीघरमा एक महिलाद्वारा आत्मदाहको प्रयास

      २0 घण्टा अघि
    आज: २०८३ भाद्र २४, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    आज २०८१ साल मंसिर १२ गते बुधबारको राशिफल

  • लाईभ नेपाल
  • २०८१ मंसिर १२, बुधबार (१ साल अघि)
  • १०६६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आज २०८१ साल मंसिर १२ गते बुधबार तदनुसार सन् २०२४ नोभेम्बर २७ तारिख। द्वादशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

    मेष : दिन सामान्य छ। अरुका कुरा सुनेर मन पोल्नेछ। नराम्रो साथी संगत गर्न नजिक हुनेछन्। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

    वृष : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए सफलता मिल्नेछ। विपक्षीले अनावश्यक अवरोध गर्नेछन्। राजनीतिमा अवसर प्राप्त हुनेछ। समाजसेवाको मौका मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन : सञ्चित धनको खर्च हुनेछ। अनुत्पादक क्षेत्रमा लगानी हुने भएकाले खर्च कटौती गर्नु राम्रो हुनेछ। अनावश्यक झन्झटले खान मन नलाग्दा स्वास्थ्य खराब बन्नेछ। विदेशको रमझमले मन आकर्षित हुनेछ। लगानी गरेको भए विदेशबाट फाइदा हुनेछ।

    कर्कट : दाजुभाइसँग सहमति गरेर अगाडि बढ्ने दिन छ। शिक्षामा गरेको लगानी राम्रो बन्नेछ। वैदेशिक रोजगारीमा मन गए पनि घाटा हुनेछ। विदेशमा गरेको लगानी दलालले खाने जोखिम रहेको छ। बिहान पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

    सिंह : समय तपाईं अनुकुल रहेको छ। आजको निर्णय दीर्घकालीन बन्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा समस्या हुने दिन छ। साथीभाइसँगको भेटले मनमा उत्साह मिल्नेछ।

    कन्या : दिन राम्रो छ। लगानीका क्षेत्र सबल रहेका छन्। स्वास्थ्यमा सुधार हुने योग छ। साथीको साथले तपाईंको महत्त्वपूर्ण काम बन्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    तुला : अनुत्पादक क्षेत्रको खर्चले गर्दा परिवारमा खटपटी हुने जोखिम रहेको छ। स्वदेशी भन्दा विदेशको स्रोतबाट फाइदा हुनेछ। परिवारका सदस्यले भन्दा बाहिरका मान्छेले प्रशंसा गर्ने दिन छ।

    वृश्चिक : ११ औं स्थानमा चन्द्रमा पुगेका छन्। लगानीका स्रोत सबल रहेका छन्। साना कुराले मनमा छटपटी हुनसक्छ। अरुको कुरा सुनेर भन्दा निर्णय गर्नु अगाडि विवेक प्रयोग गर्नु राम्रो हुनेछ। प्राविधिक शिक्षामा गरेको मेहनतको फल प्राप्त हुनेछ।

    धनु : तपाईंको बोलीको प्रभावले ठुलाठुला काम बन्नेछन्। तपाईंले आफ्नो बोलीलाई परोपकारमा उपयोग गर्नु उपयुक्त हुनेछ। स्वास्थ्यले साथ दिनेछ। सोचेको काम बन्नेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

    मकर : अन्त्य साढेसाती दशा चलिरहेको छ। कुण्डलीमा शनिदेव बसे अनुसारको सफलता प्राप्त हुनेछ। परिवारबाट असहयोग हुने जोखिम छ। बाहिरका साथीले भने साथ दिनेछन्। समकालीन साथीसँग सल्लाह लिएर अगाडि बढ्दा फाइदा हुनेछ।

    कुम्भ : दिन सामान्य छ। साना कुराले मन चञ्चल हुनेछ। साथीसँग राम्रो बोले पनि अर्थ गलत लाग्ने भएकाले थोरै बोल्दा जितिने छ। स्वदेशमा रोजगारीका विकल्प देखेर मन खुसी हुनेछ।

    मीन : दिन सामान्य छ। आफ्नो बोलीलाई टुंगो गर्न नसक्दा पश्चाताप हुनसक्छ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। मनमा शान्ति मिल्नेछ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

    भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

    मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    रसुवा बाढीपीडितका लागि NAIMA को ५० लाख सहयोग

    एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

    समाचार

    ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    रसुवा–भोटेकोशी बाढी पिडितलाई फरवार्ड माइक्रोफाइनान्सले दियो ३० लाख

    भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग

    मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑