• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ मंसिर ३, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

      ३ घण्टा अघि

      दियो’ सिरियलको २५ औं भाग सम्पन्न, कलाकार भन्छन्: ‘समाजको यथार्थ कथालाई पर्दामा उतारियो’

      १ दिन अघि

      उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट

      १ दिन अघि

      inDrive Partners with Nepal Premier League (NPL) 2025 as Official Ride-Hailing Partner

      १ दिन अघि

      संग्रहालयमा राखिएको तोरण मंसिर ५ गते कुमारी बहाल (घर)मा पुनःस्थापना गर्ने निर्णय

      १ दिन अघि

      ‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजनाअन्तर्गत २० सरकारी विद्यालयलाई अनुदान वितरण

      १ दिन अघि

      ‘योगदान राष्ट्रका लागि अभियान’ को ५ औँ वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ट सेवा र योगदानकर्ताहरूलाई डा. घिमिरे बाट सम्मानित

      १ दिन अघि

      लेमन ट्री प्रिमियरको सातौं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पौडेल

      २ दिन अघि

      पूर्व क्षेत्रीय समितिको नयाँ कार्यसमिति निलकण्ठ ढकालको नेतृत्वमा चयन

      २ दिन अघि

      सर्वोत्तम सिमेन्टको नाफामा ४०८% उछाल, खुद नाफा ३२ करोड पुग्यो

      २ दिन अघि

      सानिमा जीआईसी इन्स्योरेन्सको खुद नाफा २० करोड घाटामा, बीमा दाबी वृद्धि मुख्य कारण

      २ दिन अघि

      हिमाको ८० प्रतिशत घरमा धारा जडान

      २ दिन अघि

      प्रभु इन्स्योरेन्सको नाफा १२.७२% बढ्यो, वित्तीय प्रगति उत्साहजनक

      २ दिन अघि

      फक्ताङ्लुङमा स्याउ खेती सफल, स्थानीय उत्साहित

      २ दिन अघि

      गृहमन्त्री अर्यालले भने- एनपीएलको सुरक्षा प्रबन्ध चुस्त दुरुस्त राख्नुहोस्

      २ दिन अघि
    आज: २०८२ मंसिर ३, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  बैंक/वित्त

    ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सफलतापूर्वक सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ मंसिर १४, शुक्रबार (११ महिना अघि)
  • ६९१४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेप्लिज योब ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । मंसिर ७ गते पाटन कलेज फर प्रोफेशनल स्टडिजमा सम्पन्न भएको उक्त कार्यक्रमले नेपालमा उद्यमशीलताको सम्भावनालाई मजबुत बनाउने आयोजकले बताएका छन्।

    यस वर्षको प्रतियोगिताका लागि नेपालभरका १७० भन्दा बढी स्टार्टअपहरु दर्ता भएका छन्। उक्त ओरिएन्टेसनले प्रतियोगिताको प्रक्रिया, मेन्टरशिप र वृद्धिका अवसरहरूका बारेमा विस्तृत जानकारी प्रदान गरेको थियो । कार्यक्रमको सुरुवात एनवाईईएफ काठमाडौं च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाको स्वागत सम्बोधनबाट भएको थियोजसमा उनलेस्टार्टअपहरुलाई स्केल गर्न र सफल बनाउन यस्ता प्लेटफर्महरूको महत्वलाई जोड दिएका थिए ।

    कार्यक्रमका अध्यक्ष सन्दीप शर्माले प्रतियोगिताको संरचनाबारे विस्तृत जानकारी प्रदान गर्दै मेन्टरशिप, नेटवर्किब र पुरस्कार जित्ने अवसरहरूलाई प्रस्ट पारेका थिए । कार्यक्रमको समापन एनवाईईएफ नेशनल गभर्निब काउन्सिलकी कार्यकारी सदस्य बिलाषा श्रेष्ठकोसम्बोधनबाट भएको थियो। कार्यक्रम बारे थप प्रकाश पार्दै बिटुबी सेसनले सहभागीहरूलाई समान विचारधाराका
    उद्यमीहरू र सम्भावित साझेदारहरूसँग नेटवर्किब गर्ने अवसर पनि प्रदान गरेको थियो। हाई- टी सेसनका साथ समापन भएको कार्यक्रममा अनौपचारिक अन्तरक्रिया र नेटवर्किबका लागि पनि उपयुक्त वातावरण बनेको थियो।

    ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० केवल एक प्रतियोगिता मात्र होईन । यो ५ लाख रुपैयाँभन्दा माथिको नगद पुरस्कार, विशेषज्ञ परामर्श र लगानीकर्तासँगको सम्पर्क बढाउने एक प्रगतिशील प्लेटफर्म पनि हो। यस वर्षको बलियो सुरुवातले अर्को सफल संस्करणको संकेत गरेको छ । प्रतियोगिताका आगामी चरणहरू र थप जानकारीका लागि एनवाईईएफका सुचनाहरु निरन्तर अवलोकन गर्न फोरमले अनुरोध गरेको छ । नेपाली स्टार्टअपहरूको महत्वाकांक्षालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता एनवाईईएफले व्यक्त गरेको छ ।

    ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० बारे थप जानकारीका लागि आधिकारिक इभेन्ट पेज हेर्नुहुन अनुरोध गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    बैंक/वित्त सम्बन्धि थप

    नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

    दियो’ सिरियलको २५ औं भाग सम्पन्न, कलाकार भन्छन्: ‘समाजको यथार्थ कथालाई पर्दामा उतारियो’

    उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट

    inDrive Partners with Nepal Premier League (NPL) 2025 as Official Ride-Hailing Partner

    संग्रहालयमा राखिएको तोरण मंसिर ५ गते कुमारी बहाल (घर)मा पुनःस्थापना गर्ने निर्णय

    ‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजनाअन्तर्गत २० सरकारी विद्यालयलाई अनुदान वितरण

    समाचार

    नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

    दियो’ सिरियलको २५ औं भाग सम्पन्न, कलाकार भन्छन्: ‘समाजको यथार्थ कथालाई पर्दामा उतारियो’

    उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट

    inDrive Partners with Nepal Premier League (NPL) 2025 as Official Ride-Hailing Partner

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑