• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण २७, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

      २१ घण्टा अघि

      Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

      २१ घण्टा अघि

      NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

      २१ घण्टा अघि

      तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

      २१ घण्टा अघि

      सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

      २२ घण्टा अघि

      फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

      १ दिन अघि

      ग्यास आपूर्तिको समस्या समाधान गर्न कांग्रेसको माग

      १ दिन अघि

      नेपालको विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक पारित

      १ दिन अघि

      प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

      १ दिन अघि

      प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

      १ दिन अघि

      यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

      १ दिन अघि

      साउनको अन्तिम सोमबार : पशुपतिनाथमा दर्शनार्थीको ओइरो

      १ दिन अघि

      प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

      १ दिन अघि

      प्रधानमन्त्री शाहले आज नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै

      १ दिन अघि

      टायर पन्चर भएर माइक्रो दुर्घटना: ६ जना घाइते

      १ दिन अघि
    आज: २०८३ श्रावण २७, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    आज २०८१ साल मंसिर १८ गते मंगलबारको राशिफल

  • लाईभ नेपाल
  • २०८१ मंसिर १८, मंगलबार (१ साल अघि)
  • १०३८६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । आज २०८१ साल मंसिर १८ गते मंगलबार तदनुसार सन् २०२४ डिसेम्बर ३ तारिख। मार्गशीर्ष शुक्ल पक्षको द्वितीया तिथि। अन्तर्राष्ट्रि अपांगताविरुद्धको दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

    मेष : दिन सहज छ। शिक्षामा गरेको मेहनत सफल बन्नेछ। परीक्षाको नतिजा राम्रो आउने छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।

    वृष : धन प्राप्त हुने योग छ। व्यापार र व्यवसायमा सन्तुष्टि मिल्नेछ। दाम्पत्य जीवन सुखद् रहनेछ। प्रेम सम्बन्ध समुधुर बन्नेछ। व्यापारमा फाइदा हुने योग छ। स्वास्थ्यमा सुधार हुने दिन छ।

    मिथुन : मन प्रशन्न हुनेछ। धन प्राप्त हुनेछ। परिवारबाट सुख मिल्नेछ। उपचारकोक्रममा भए रोगमाथि विजयी प्राप्त हुनेछ। अनावश्यक खर्च गर्ने बानीबाट टाढा रहनु राम्रो हुनेछ।

    कर्कट : उत्तरको यात्रा नगर्नु राम्रो हुनेछ। गर्नैपर्ने भएमा यात्रा कष्टकर हुनेछ। पढाइमा ढिलासुस्ती हुने दिन छ। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

    सिंह : दिन सामान्य छ। अचानक मन अशान्त बन्नेछ। परिवारको कारणले मनमा चिन्ता र असन्तुष्टि बढ्ने दिन छ। कडा प्रतिस्पर्धा गर्नु भन्दा समझदारीमा अगाडि बढ्नु राम्रो हुनेछ। विवाद गर्दा घाटा हुने योग छ।

    कन्या : मनमा शान्ति मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। नयाँ लुगा लगाउने मौका मिल्नेछ। आफन्तको साथ र सहयोग मिल्नेछ। मनका खराब विचारमाथि विजय प्राप्त गर्ने दिन छ। छोटो दूरीको सहज यात्रा हुनसक्ने योग छ।

    तुला : धनस्थानमा वक्र बुध भएकाले सञ्चित धन खर्च हुनसक्छ। आफन्तसँगको सम्बन्ध सुमधुर बन्नेछ। व्यक्तिगत काममा अवरोध हुनेछ। संकटको सामना गर्दै अगाडि बढ्नुपर्नेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुनेछ।

    वृश्चिक : दिन सहज छ। चन्द्रमाले तपाईंको राशिमा परिक्रमा गरेकाले आज गरेका काम आफू अनुकुल हुनेछन्। गुरुसँगको भेटले मनमा शान्ति मिल्नेछ। काममा सफलता हात लाग्नेछ। बिहान पिपलको दर्शन गर्नु फाइदा हुनेछ।

    धनु : अनावश्यक यात्रामा खर्च बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। व्यक्तिगत काममा भन्दा परोपकारमा लागेमा प्रशंसा हुनेछ।

    मकर : व्यापारमा लाभ हुनेछ। परिवारसँग बसेर रमाउने दिन छ। सन्तानको बाटोबाट खुशी मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग छ।

    कुम्भ : शुभग्रहको बहुमत भएकाले आज तपाईंको सम्मान बढ्नेछ। स्वास्थ्यको क्षेत्रमा सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा रोग लाग्ने जोखिम छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ।

    मीन : राम्रा ग्रहको बहुमत छ। गोपनीयतालाई सुरक्षित गर्नु राम्रो हुनेछ। छिटो बोल्ने बानीले तपाईंको गल्ती अरुले थाहा पाउने जोखिम हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

    Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

    NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

    तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

    फिल्म क्षेत्रमा कति धेरै गतिविधि !

    समाचार

    नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

    Redmi Watch 6 Series Launches in Nepal with Stylish Design and Smart Features

    NAIMA Nepal Mobility Expo 2026 आजदेखि, ५५ भन्दा बढी ब्रान्डसहित भृकुटीमण्डपमा अटोको महामेला

    तोलामा ६४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑