• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ जेष्ठ ६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      शिक्षकसँगका सम्झौता कार्यान्वयन गर्न कांग्रेसको माग

      १ घण्टा अघि

      ट्रेड टावर लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने, जेठ १४ बाट आवेदन खुल्ने

      ८ घण्टा अघि

      मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

      ८ घण्टा अघि

      देउवाले भेटेनन् ‌ओलीलाई, गभर्नर नियुक्ति अनिश्चित

      ९ घण्टा अघि

      मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

      ९ घण्टा अघि

      शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य

      ९ घण्टा अघि

      सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि प्लेन प्याकेजको अवधारणा लागु गर्न आवश्यक

      ९ घण्टा अघि

      ‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

      ९ घण्टा अघि

      स्काइवेल एक्सचेन्ज अफर: अपग्रेड टु स्काईवेल-ड्राईभ लक्जरी ईभी एसयूभी सार्वजनिक

      ९ घण्टा अघि

      राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति आजका मन्त्रिपरिषद् बैठकको मुख्य एजेन्डा, विश्व पौडेलको नाम टुंगोमा

      ९ घण्टा अघि

      ५१ वर्षे सम्बन्धलाई नयाँ उचाइमा: प्रधानमन्त्री ओलीसँग एउटै पटक अहिलेसम्मकै सबसे ठूलो युरोपेली कूटनीतिक टोलीको भेट

      ९ घण्टा अघि

      राष्ट्र बैंक गभर्नर नियुक्तिमा नयाँ पेंच : प्रधानमन्त्री ओलीले क्याबिनेट बैठक बोलाउँदै

      ९ घण्टा अघि

      Jagdamba Motors Announces “TVS Great Grand Exchange and Finance Mela” at Bhrikutimandap

      ९ घण्टा अघि

      के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

      ९ घण्टा अघि

      हेल्थी च्वाइस एस्थेटिक अस्पतालको सेवामा एससीटी–युपिआइ कार्डमार्फत भुक्तानी गर्दा थप छुट

      ९ घण्टा अघि
    आज: २०८२ जेष्ठ ६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  बैंक/वित्त

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट

  • लाईभ नेपाल
  • २०८१ मंसिर २०, बिहिबार (५ महिना अघि)
  • ५१७८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

    समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याबरोटोरी डाइरेक्टर बेद प्रकाश मिश्रले हस्ताक्षर गरे ।समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले सिग्मा ल्याबको इनहाउस टेस्टमा ४० प्रतिशत र आउटसोर्स सेवामा २० प्रतिशत छुट पाउनेछन् ।

    ल्याबसम्बन्धी सेवाको लागि लोकप्रिय रहेको सिग्मा ल्याबले भक्तपुरको राधेराधेबाट उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस


    बैंक/वित्त सम्बन्धि थप

    ट्रेड टावर लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने, जेठ १४ बाट आवेदन खुल्ने

    मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    देउवाले भेटेनन् ‌ओलीलाई, गभर्नर नियुक्ति अनिश्चित

    मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

    शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य

    सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि प्लेन प्याकेजको अवधारणा लागु गर्न आवश्यक

    समाचार

    ट्रेड टावर लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने, जेठ १४ बाट आवेदन खुल्ने

    मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    देउवाले भेटेनन् ‌ओलीलाई, गभर्नर नियुक्ति अनिश्चित

    मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑