• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ जेष्ठ ३१, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      राजनीतिक स्थायित्वको लागि एमाले-कांग्रेस सहकार्य आवश्यक : प्रदीप ज्ञवाली

      ५८ सेकेण्ड अघि

      हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

      ३ मिनेट अघि

      भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउने सहमतिमा संसद् खुलाइएको हो : प्रचण्ड

      ७ मिनेट अघि

      पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

      ९ मिनेट अघि

      मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

      १३ मिनेट अघि

      कांग्रेसको कोही सदस्य भ्रष्टाचारमा संलग्न देखिए त्यसको भारी पार्टीले बोक्दैन : गगन थापा

      १९ मिनेट अघि

      विद्युत प्राधिकरणको नकारात्मक विषय मात्रै सम्प्रेषण गरियो, यसले राम्रो गर्दैन् – मन्त्री खड्का

      २२ मिनेट अघि

      झापाको श्री बोलाचोक सहकारीद्वारा आयोजित व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न: महिला सशक्तीकरणमा जोड

      २५ मिनेट अघि

      भोजपुरको खोक्सिकमा २२ रोपनीमा कफीखेती

      ३७ मिनेट अघि

      धादिङमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

      ४0 मिनेट अघि

      नेपाल भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

      ४२ मिनेट अघि

      भारतले आइफोन बनाए पनि चीनवाट १० प्रतिशत मात्र निकाल्न ८ बर्ष लाग्ने

      ४६ मिनेट अघि

      भिजिट भिसा प्रकरणमा संसदीय समिति बैठक तनावग्रस्त, छानबिनको माग गर्दै विवाद

      २२ घण्टा अघि

      बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम: सिबिफिन

      २३ घण्टा अघि

      बीमा कम्पनीहरूले १० महिनामा ६७ अर्बभन्दा बढी दाबी भुक्तानी, ३५ अर्बजति अझै बाँकी

      २३ घण्टा अघि
    आज: २०८२ जेष्ठ ३१, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    स्याङ्जाका चन्द्र गुरुङलाई गुरुङ पोसाक फोटो प्रतियोगिताको उपाधि

  • लाईभ नेपाल
  • २०८१ पौष १५, सोमबार (५ महिना अघि)
  • ४८६८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • मलेखु । नेपालका गुरुङ समुदायको राष्ट्रिय पोसाक फोटो प्रतियोगिता ‘गुरुङ ड्रेस फोटो कन्टेस्ट–२०८१’ को ‘टाइटल’ स्याङ्जाका चन्द्र गुरुङले जितेका छन् ।

    देश–विदेशबाट प्रतियोगितामा सहभागी तीन सय ४२ वटा फोटोलाई पछि पार्दै चन्द्र गुरुङको फोटोले टाइटल जितेको हो । प्रतियोगितामा चितवनकी अङ्किता गुरुङ ‘फस्ट रनरप’, लमजुङका अनिल गुरुङ ‘सेकेन्ड रनअप’ र धादिङकी प्रतिभा गुरुङको फोटोले ‘थर्ड रनरप’को उपाधि पाएको छ ।

    सामाजिक सञ्जाल ‘फेसबुक’मा आएका ‘लाइक’, ‘कमेन्ट’, ‘शेयर’ र बान्की पूरा गरेर गुरुङ पोसाक लगाएका आधारमा विजेता घोषणा गरिएको आयोजक संस्था नेपाल तमु ‘गुरुङ’ विद्यार्थी छोंज धीं धादिङका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रेखबहादुर गुरुङले जानकारी दिए।

    ‘गुरुङ समुदायको कला, संस्कृति र वेशभूषा संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले देश–विदेशमा गुरुङ वेशभूषाको प्रचार भएको र त्यसले सिङ्गो देशकै पहिचान बढाएको महसुस गरेका छौँ’, संयोजक गुरुङले भने, ‘यसले बालबालिका र युवालाई आफ्नो वेशभूषा सिक्न प्रेरित गरेको छ ।’

    ‘डिजिटल प्लेटफर्म’को प्रयोग गरी सामाजिक सञ्जालमार्फत आयोजना गरिएको फोटो प्रतियोगिताले नेपालका विभिन्न जातजातिसँग भावनात्मक, सांस्कृतिक तथा सामाजिक चेतना जगाउन सहयोग पुग्ने तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् धादिङका पूर्वअध्यक्ष गोपाल गुरुङले बताए।

    तमु ल्होसारका अवसर पारेर प्रतियोगितामा उत्कृष्ट छनोट भएका फोटोलाई नगदसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट १० मा परेका फोटोहरूलाई पनि गुरुङ पोसाकसहित प्रमाणपत्र र उपहार प्रदान गरिएको छ । कार्यक्रमकै अवसरमा ‘फोटो कन्टेस्ट’ सफल पार्न सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो ।

    सीमित स्रोतसाधन प्रयोग गरी गुरुङ पोसाकको संरक्षण संवर्द्धन र प्रवर्द्धनमा उल्लेखनीय टेवा पुगेको नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धींका केन्द्रीय अध्यक्ष पवन गुरुङले बताए। सामाजिक सञ्जालको भड्किलो प्रयोग बढ्दै जाँदा सामाजिक सञ्जालको सही सदुपयोग गरी सकारात्मक सन्देश दिन पनि यस्ता प्रतियोगिताले सहयोग गर्ने कार्यक्रमका अतिथिहरूले बताएका थिए ।

    ‘कला संस्कृति वेशभूषा गुरुङ जातिको पहिचान, यसको संरक्षण र संवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित तीन महिना फोटो पोस्ट गर्ने समय तोकिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    राजनीतिक स्थायित्वको लागि एमाले-कांग्रेस सहकार्य आवश्यक : प्रदीप ज्ञवाली

    हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

    भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउने सहमतिमा संसद् खुलाइएको हो : प्रचण्ड

    पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

    मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

    कांग्रेसको कोही सदस्य भ्रष्टाचारमा संलग्न देखिए त्यसको भारी पार्टीले बोक्दैन : गगन थापा

    समाचार

    राजनीतिक स्थायित्वको लागि एमाले-कांग्रेस सहकार्य आवश्यक : प्रदीप ज्ञवाली

    हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

    भिजिट भिसा प्रकरण छानबिनका लागि समिति बनाउने सहमतिमा संसद् खुलाइएको हो : प्रचण्ड

    पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑