• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन २८, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

      १६ घण्टा अघि

      म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर !

      १६ घण्टा अघि

      Agree on the Fare. Fair for Both: inDrive launches passenger campaign focused on fair fares and faster rides

      १६ घण्टा अघि

      नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

      १६ घण्टा अघि

      जनजागृति ज्ञानरश्मि माविको नयाँ भवन निर्माणलाई स्थानीयको समर्थन

      १६ घण्टा अघि

      उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

      १७ घण्टा अघि

      भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

      १७ घण्टा अघि

      ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

      १७ घण्टा अघि

      भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

      १७ घण्टा अघि

      नेपाल एसबीआई मर्चेन्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना: महिलालाई आत्मनिर्भर र लगानीमा सचेत बनाउने लक्ष्य

      १ दिन अघि

      एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !

      १ दिन अघि

      खेलमार्फत राष्ट्र चिनाउने अभियानमा जोड, इन्टर स्कुल केन्वाकाई कराते च्याम्पियनसिप–२०२६ सम्पन्न

      २ दिन अघि

      चार देशका प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

      २ दिन अघि

      कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित

      २ दिन अघि

      कांग्रेस उपसभापतिमा चन्द्र, मधु र विनोद विजयी

      २ दिन अघि
    आज: २०८३ आश्विन २८, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    राष्ट्रिय युवा परिषद् भक्तपुरको सहयोग तथा आई।सी.टी। पत्रकार विकास मञ्चको आयोजनामा ५ दिने निशुल्क आधारभूत फोटोग्राफी तालिम सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ पौष २३, मंगलबार (१ साल अघि)
  • १०४७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं । राष्ट्रिय युवा परिषद् भक्तपुरको सहयोग तथा आई।सी।टी। पत्रकार विकास मञ्चको आयोजनामा ५ दिने निशुल्क आधारभूत फोटोग्राफी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको पहिलो दिन प्रशिक्षक अनिल क्षेत्रीले फोटोग्राफी सम्बन्धी आधारभूत ज्ञान प्रदान गरेका थिए। फोटोग्राफीको इतिहासबारेमा अच्युत ओझाले प्रकाश पारेका थिए । भने फोटोको महत्व र यसको आवश्यकता बारे वरिष्ठ पत्रकार श्री राम पुडासैनीले विस्तृत रुपमा बताउनु भएको हो ।
    ५ दिन सम्म संचालन भएको तालिममा फिल्ड अभ्यास अर्न्तगत सहभागीहरूलाई बाहिरको वातावरणमा क्यामेरा ह्यानडलिङ र अपनाउनु पर्ने विधीका बारेमा प्रशिक्षण दिएको थियो। कार्यशाला गतिविधि सामूहिक अभ्यासमार्फत सहभागीहरूलाई विभिन्न कोणबाट फोटो खिच्ने कलाबारे जानकारी दिइएको हो । चौथो दिन स्वतन्त्र अभ्यास प्रत्येक सहभागीले व्यक्तिगत रूपमा क्यामेरा प्रयोग गरी तस्बिर खिच्ने अभ्यास गरका हुन्। कार्यक्रममा काठमाडौं महानगरपालिकाको वडा नं। १६ बाट प्रतिनिधित्व गर्दै शारदा पौडेलले यस्तो तालिमले आजको सुचना प्रविधिको युगमा फोटोग्राफीको बढ्दो माग संगै युवा र समुदायलाई पनि लाभ दिने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।
    सिद्धि गणेश माविका प्रधानाध्यापक मधुलाल गौतमले विद्यालयमा तालिम आयोजना गरिएकोमा खुशी व्यक्त गरे।

    कार्यक्रमको बारेमा संस्थाका कार्यकारी अध्यक्ष पुष्कर राज पाण्डेले जानकारी गराए भने कार्यक्रमको सञ्चालन सावित्री बस्नेतले गरेकी थिईन् । सहभागीहरूले तालिम जिवन उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन्।
    यो तालिमले फोटो खिच्ने कला मात्र नभई यसलाई व्यवसायिक रूपमा विकास गर्न सकिने सम्भावनाहरू समेत उजागर गरेको छ। कार्यक्रममा विभिन्न सघंसस्थाका पदाधिकारीहरु संस्थाका सल्लाहाकार तथा समाजसेवी यादब कोईराला,पत्रकार कृष्ण राज तिमल्सिना लगायतको बाक्लो उपस्थित रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

    म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर !

    Agree on the Fare. Fair for Both: inDrive launches passenger campaign focused on fair fares and faster rides

    नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

    जनजागृति ज्ञानरश्मि माविको नयाँ भवन निर्माणलाई स्थानीयको समर्थन

    उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

    समाचार

    कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

    म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर !

    Agree on the Fare. Fair for Both: inDrive launches passenger campaign focused on fair fares and faster rides

    नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑