• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

      ६ घण्टा अघि

      मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

      ७ घण्टा अघि

      आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

      ७ घण्टा अघि

      निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

      ७ घण्टा अघि

      विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

      ७ घण्टा अघि

      दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

      ७ घण्टा अघि

      एनसेल कार्यालयमा सीआईबीको टोली, स्मार्ट टेलिकमको फाइल लिएर फर्कियो

      ७ घण्टा अघि

      १०० एमबीपीएस वा त्यसमाथिका इन्टरनेट प्याकेज लिनेलाई टेलिकमले विश्वकप फुटबल निःशुल्क देखाउने

      ७ घण्टा अघि

      ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

      १ दिन अघि

      जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

      १ दिन अघि

      विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

      १ दिन अघि

      सुनितालाई घरमै नागरिकता

      १ दिन अघि

      विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

      १ दिन अघि

      टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

      १ दिन अघि

      विभिन्न क्षेत्रमा योगदान दिएका वडावासीलाई वडाको सम्मान : सेवाको सम्झना र सौहाद्रताको अभिवृद्धि

      १ दिन अघि
    आज: २०८३ अषाढ २, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    आईसिटी पत्रकार विकास मंचको आयोजनामा ३ दिने कौशी खेती तालिम सम्पन 

  • लाईभ नेपाल
  • २०८१ फागुन ७, बुधबार (१ साल अघि)
  • १५९९७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७६ मिनेट

  • काठमाण्डौ  । सामान्यतया कौसी खेती भन्नाले घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकको थैलामा उचित मात्रामा माटो र मलको प्रयोग गरेर खेती गर्नुलाई बुझिन्छ । आफ्नो जग्गाजमिन नभएका तर ढलान गरिएका बरन्डा, छाना र कौसी भएकाहरुका लागि यो खेती उपयुक्त हुने गरेको छ । आईसिटी पत्रकार विकास मंचको आयोजना तथा काठमाण्डौ महानगरपालिका वडा नं २६ को सहकार्यमा ३ दिने आधारभुत कौशी खेती तालिम सोमबार सम्पन भएको छ ।

    कार्यक्रमका उद्घाटन गदै वडा २६ का  अध्यक्ष ख्याम राज तिवारीले आजको समयमा कौशी खेतीको महत्वको बारेमा जोड दिँदै तालिमका सहभागीहरुलाई सिकेको सीप लाई अनुशरण गरी आफ्नो जीवन उपयोग गर्न आग्रह गर्नु भयो ।

    कार्यक्रममा वडा सदस्य रुपा नेपाली, प्रवेश श्रेष्ठले यो तालिमले व्यक्तिको लगनशीलता लाई कृषि कर्मतर्फ लाग्ने उपलब्धिमुलक सिकाई भएको बताउँदै आगामी दिनमा आईसिटी पत्रकार मंचका यस्ता कर्मशिल कार्यक्रममा आफ्नो  सहयोग रहने घोषणा गर्दै आयोजक आईसिटी पत्रकार विकास मंचलाई धन्यवाद दिनु भएको थियो ।

    तेस्तै २१ औं शताब्दीको बढ्दो सहरीकरणको चापको सामना गर्दै मनुष्यले आफ्ना संस्कृति र सभ्यता जोगाइराख्ने विकल्प खोजीराखेको छ । शहरीकरण बढेसँगै शहरमा प्रयोग हुने हरेक सामानको गुणस्तर र स्वस्थतामाथि प्रश्न र शंका उत्पन्न हुने क्रम बढ्दो छ । त्यसमाथि पनि शहरको भान्सामा प्रयोग हुने वस्तु र परिकारमा गुणस्तरको प्रश्न सबैभन्दा महत्वपूण छ । त्यस्तै जलवायु परिवर्तनको असर, उर्वर भूमिको अतिक्रमणसँगै विश्वमा बढ्दै गएको खाद्य संकट, खाद्यायान्नको मुल्य बृद्धी र स्वादको बजारीकरण आजका मानिसको जीविकोपार्जनको सबैभन्दा चुनौती बनेको छ । आईसिटी पत्रकार विकास मंचले आजको समयमा स्वस्थ खाद्यायान्न र ताजा स्वादको खोजीमा बजार धाउनु भन्दा आफ्नो फुर्सदको समयमा कृषि कर्म गरी घरमै कौशी खेती गर्नका लागि आधारभुत ज्ञान शिप प्रदान गरी जागरुक समाज निर्माणका लागि यो तालिम आयोजना भएको आईसिटी पत्रकार विकास मंचका अध्यक्ष पुष्कर राज पाण्डेले बताउनु भयो ।

    प्रशिक्षक,मोटिभेटर तथा लेखक ब्रविम बस्नेतले ३ दिने आधारभुत कौसीको तरकारी खेती गर्दाको महत्व बारेमा जानकारी दिनुभएको थियो । पर्यावरण र स्वास्थ्यका लागि कौसी खेती शहरी जीवन यापनको लागि अति प्रभावकारी बन्दै गएको उहाँले बताउनु भयो । उद्यम गर्नका लागि एकचित्त एकभक्त भएर सम्बन्धित विषयबस्तुको यथेष्ट जानकारी लिनु पर्नेमा उहाँले प्रशिक्षार्थीहरुलाई सम्झाउनु भएको थियो । त्यति मात्र होईन अहिले को समयमा जताततै जे मा पनि विषादीयुक्त खानेकुरा हुने हुदा खेरा गई रहेको कौशी,करेसाबारीतिर तरकारी रोप्न सके कसरत पनि हुने ताजा तरकारीनि हुने भन्दै प्रशिक्षार्थीहरुलाई र्धयताका साथ आफ्नो छतमा कौशी खेती गर्न उत्प्रेरणा जगाएका थिए । जसको लागी निरन्तरता हुनुपर्ने उहाँले बताउनु भयो ।

    त्यस्तै प्रशिक्षक तथा जे टि ए कृष्ण राज तिमल्सिनाले सहभागीहरुलाई बिसादी रहित तरकारी खेतीमा केन्द्रित रहेर कौशीमा तरकारी फलाउन सकिने र यसको व्यवसाय पनि गर्न सकिने कुरालाई जोड दिनु र्भको थियो ।

    प्रशिक्षक तथा कृषि विज्ञ राम मणि पौडेलले माटोलाई चाहिने १६ खाध्यतत्व र तिनको कमिले हुने समस्या र समाधानको पुरा जानकारी, बिउ छनोट र आफ्नो ठाउँको लागि बाली पात्रो ९ऋचयउ ऋबभिलमबच० बनाउन साथै मुख्य तरकारी उत्पादन प्रबिधि ९गोलभेडा, काउली बन्दा, लहरे बाली तथा अन्य बेमौसमी तरकारी खेती०को जानकारी दिदै उहाँले कौसी तरकारी खेती गर्दा माटो, मल, बीउबीजन, पानी, हावा र प्रकाशको व्यवस्थापन मा बढी ध्यान दिनुपर्ने बताउनुभएको थियो । त्यस्तै कुहिने फोहोरको व्यवस्थापन घरमै कसरी गर्ने भन्ने बारेको समेत यथेष्ट ज्ञान सहभागीहरुलाई दिनुभएको थियो ।

    प्रशिक्षक तथा बरिष्ठ संचारकर्मी श्री राम पुडा सैनीले सहभागीहरुलाई माटोलाई चाहिने १६ खाध्यतत्व र तिनको कमिले हुने समस्या र समाधानको पुरा जानकारी दिदै आफैले रोग किरा पहिचान गर्न सिकाउनु भयो । साथै उहाँले हाल कौशि खेती बाट दिदीबहीनिह रु कौशी कुईन कन्टेस्ट जस्ता प्लेटर्फम मार्फत अगाडी बढीरहेको धेरै उदाहरण दिदै सहभागीहरुको कौशी खेती अवलोकन गर्ने समेत बताउनु भयो ।

    तालिममा यादब कोईराला,बाल कृष्ण प्रजापती ,सानु रत्न बजाचार्य,यमन डंगोल,शुसिल राना,लगाएत समाज सेवी व्यक्तिहरुले हिजोआज शहर बजारमा खेतीयोग्य जमिनको कमी हुँदै गएपछि धेरै मानिसले विकल्पमा कौसी खेतीलाई अगाडि सारेका छन् । खेती गर्ने जग्गा पर्याप्त नहुने शहरी क्षेत्रमा परिवारको दैनिक तरकारीको आवश्यकता पूर्ति गर्न कौसी खेती अत्यन्तै महत्त्वपूर्ण रहेको धारणा व्यक्त गर्दै आयोजकलाई आगामी दिनहरुमा कृषि योग्य तालिमहरुको आयोजना गरी व्यक्ति,समुदाय र समाजलाई उत्पादनमुखी बनाउने यो कदम सदैव फस्टाउदै लैजानू पर्ने बताउनु भयो।

    त्यस्तै कार्यक्रममा नेपाली टेलिसिरियलका कलाकार तथा निर्दैशक रमेश ढकाल,कलाकार धुब्र लगायतको उपस्थित रहेको थियो । सो तालिममा ५५ भन्दा माथीको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार तथा समाजसेवी सावित्री बस्नेतले गर्नु भएको थियो ।

    ३ दिने तालिममा निम्न विषयहरु प्रशिक्षकहरुद्धारा प्रशिक्षण गराईएको थियो 

     बिसादी रहित तरकारी खेतीमा केन्द्रित सिकाइ रहने

     दिन Class र १ दिन पुरै Practical tyf u’?kdf 5nkmn गराइof]

    कृषि व्यवसाय कसरी गर्ने बारे उद्यमशिलाता बिकाश तालिम

    माटोलाई चाहिने १६ खाध्यतत्व र तिनको कमिले हुने समस्या र समाधानको पुरा जानकारी

    बिउ छनोट र तपाइको आफ्नो ठाउँको लागि बाली पात्रो (Crop Calendar) बनाउन सिकाइने

    मुख्य तरकारी उत्पादन प्रबिधि (गोलभेडा, काउली बन्दा, लहरे बाली तथा अन्य बेमौसमी तरकारी खेती)को जानकारी दिइने

    आफैले रोग किरा पहिचान गर्न सिकाइने

    स्थानीय स्तरमा घरेलु बिसादी तथा प्रांगारिक मल बनाउन सिकाइने

    अनुदानको लागि व्यवसायिक योजना (Business Plan) बनाउन सिकाइने, Proposal लेखन तथा कृषि ऋणको बिशेष जानकारी

    बिसादी रहित तरकारी खेतीमा केन्द्रित सिकाइ रहने

    २ दिन Class र १ दिन पुरै Practical tyf u’?kdf 5nkmn गराइof]

    कृषि व्यवसाय कसरी गर्ने बारे उद्यमशिलाता बिकाश तालिम

    माटोलाई चाहिने १६ खाध्यतत्व र तिनको कमिले हुने समस्या र समाधानको पुरा जानकारी

    बिउ छनोट र तपाइको आफ्नो ठाउँको लागि बाली पात्रो (Crop Calendar) बनाउन सिकाइने

    मुख्य तरकारी उत्पादन प्रबिधि (गोलभेडा, काउली बन्दा, लहरे बाली तथा अन्य बेमौसमी तरकारी खेती)को जानकारी दिइने

    आफैले रोग किरा पहिचान गर्न सिकाइने

    स्थानीय स्तरमा घरेलु बिसादी तथा प्रांगारिक मल बनाउन सिकाइने

    अनुदानको लागि व्यवसायिक योजना (Business Plan) बनाउन सिकाइने, Proposal लेखन तथा कृषि ऋणको बिशेष जानकारी

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

    मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

    आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

    निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

    विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

    दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

    समाचार

    मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

    मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

    आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

    निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑