• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

      १ दिन अघि

      जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

      १ दिन अघि

      विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

      १ दिन अघि

      सुनितालाई घरमै नागरिकता

      १ दिन अघि

      विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

      १ दिन अघि

      टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

      १ दिन अघि

      विभिन्न क्षेत्रमा योगदान दिएका वडावासीलाई वडाको सम्मान : सेवाको सम्झना र सौहाद्रताको अभिवृद्धि

      १ दिन अघि

      कास्कीको नवौं जिल्ला सभा सम्पन्न, अनुगमनकारी संस्थाका रुपमा जि.स.स.लाइ थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न माग

      १ दिन अघि

      Sabina Papan Gurung, dedicated to service with 22 years of experience: An inspiring journey of faith, humanity and dedication

      १ दिन अघि

      नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि रोनक र स्वस्तिकालाई

      १ दिन अघि

      बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

      १ दिन अघि

      डिजिटल फोहोर व्यवस्थापन प्रणालीका लागि लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच सम्झौता हस्ताक्षर

      १ दिन अघि

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      २ दिन अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      २ दिन अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      २ दिन अघि
    आज: २०८३ अषाढ १, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    भिभो नेपालद्वारा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ फागुन २८, बुधबार (१ साल अघि)
  • १२०२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं, २८ फागुन । अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । फागुन २७ गते भिभो नेपालको कार्यालय परिसर, छाउनी, संग्रहालय मार्ग मा आयोजित यस शिविरले स्थानीय समुदायका बासिन्दा, भिभो नेपालका कर्मचारी तथा सञ्चारकर्मीहरूलाई लक्षित गर्दै आवश्यक निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्यो।

    यो स्वास्थ्य शिविर चिनियाँ अनुभवी डाक्टरहरूको टोलीको सहकार्यमा सञ्चालन गरिएको थियो, जसअन्तर्गत ईसीजी, अर्थोपेडिक्स, स्त्रीरोग, आन्तरिक चिकित्सा, पारम्परिक चिनियाँ चिकित्सा, दन्त स्वास्थ्य सेवा लगायतका विभिन्न निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शहरू प्रदान गरिएको थियो । उक्त शिविरबाट २०० भन्दा बढी सहभागिहरू प्रत्यक्ष लाभान्वित भएका छन् , जसमध्ये भिभो नेपालको कर्मचारी, स्थानीय बासिन्दाहरू र सञ्चारकर्मीहरूले लाभ उठाएका थिए ।

    यस पहलबारे भिभो नेपालका ब्रान्ड म्यानेजर दीपेश खनाल भन्छन् :
    “एक उत्तरदायी संस्थाको रूपमा, भिभो नेपाल समुदायसँग सशक्त र दिगो सम्बन्ध निर्माण गर्न प्रतिबद्ध छ । स्मार्टफोन ब्रान्ड मात्र नभई समाजको भरपर्दो साझेदार बन्ने लक्ष्यसहित, यस निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर हामी प्रविधि बाहिर पनि मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने प्रयास गरिरहेका छौं। स्थानीय बासिन्दाहरूको स्वास्थ्य र कल्याणलाई प्राथमिकता दिँदै, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हाम्रो सामाजिक उत्तरदायित्वको अभिन्न हिस्सा हो। भिभोमा, हामी समाजसँगै दिगो रूपमा अघि बढ्ने विश्वास राख्छौं। ”

    यो पहलले भिभो नेपालको सामाजिक उत्तरदायित्व, सामुदायिक स्वास्थ्यप्रति समर्पण, र स्थानीय समाजसँगको सशक्त सम्बन्धलाई अझ बलियो बनाएको छ । भिभो नेपालले नवीनता, सामाजिक उत्तरदायित्व, र सामुदायिक सेवामा विशेष ध्यान दिँदै समाजमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ । भविष्यमा पनि, निःशुल्क स्वास्थ्य शिविर जस्ता सामाजिक उत्तरदायित्व अन्तर्गतका विविध गतिविधिहरू सञ्चालन गर्दै, स्वस्थ, खुसी, र सशक्त समुदाय निर्माण गर्ने भिभो नेपालको प्रतिबद्धता यथावत् रहनेछ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

    जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

    सुनितालाई घरमै नागरिकता

    विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

    टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

    समाचार

    ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

    जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

    सुनितालाई घरमै नागरिकता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑