• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

      १ दिन अघि

      सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

      १ दिन अघि

      महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

      १ दिन अघि

      दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

      १ दिन अघि

      कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

      १ दिन अघि

      असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

      १ दिन अघि

      गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

      १ दिन अघि

      नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा, १९ औँ अधिवेशसन सम्पन्न

      १ दिन अघि

      वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

      १ दिन अघि

      युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

      १ दिन अघि

      inDrive Launches Passenger 360 Campaign in Nepal: “Agree on Your Fare. Only Here.”

      १ दिन अघि

      नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रकरणमा सबै आरोपितले पाए सफाइ

      १ दिन अघि

      भोलिदेखि पुनः सञ्चालनमा आउँदै विराटनगरको भाट–भटेनी सुपर स्टोर

      १ दिन अघि

      पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

      १ दिन अघि

      नवनियुक्त वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशनः ‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’

      २ दिन अघि
    आज: २०८३ अषाढ २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    नेपाल स्काउटका अस्वभावीक गतिविधि प्रति प्रधान कार्यालयको ध्यानाकर्षण , अनर्गल र अवाञ्छीत गतिविधि त्यागी संवादमा आउन आग्रह

  • लाईभ नेपाल
  • २०८१ चैत्र १०, आईतबार (१ साल अघि)
  • १५६५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौ  । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय परिसरमा विगत केही समय यता नेपाल स्काउटका सन्दर्भमा भएका अस्वभावीक गतिविधि प्रति गम्भीर ध्यानार्कषण भएको छ ।

    नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु भएको आन्दोलन जारी  छ। आन्दोलनरत पक्षले स्काउटको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने प्रयास गरेपछि प्रशासनले रोक लगाएको थियो ।

    आन्दोलनकारीहरूले निष्पक्ष छानबिन र संस्थाको सुधारका लागि आफ्ना मागहरू राखेका छन्।आन्दोलनकारीहरूले भने मागहरू पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। उनीहरू वार्ताका लागि सकारात्मक देखिए पनि समाधान नभएसम्म संघर्ष जारी राख्ने अडानमा छन्। यसै सन्दर्भलाई मध्यनजर गर्दै  नेपाल स्काउट प्रधान कार्यालय परिसरले आन्दोलनको नाममा भइरहेका यस्ता गतिबिधिले दैनिक कार्यसंचालन र चालु आवका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्न नसकिएको बताएको छ। साथै राष्ट्रिय कार्यसमितिका पदाधिकारी र कर्मचारीहरुमा उच्च मनोबलका साथ काम गर्ने वातावरण नरहेको तथ्यप्रति आन्दोलनरत पक्ष समेत जानकार रहेको बताएको छ।

    नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय समक्ष आधिकारीक जानकारी र मागका बिषय पेश नगरीकन  दैनिक रुपमा भएको अवरोध र गतिविधि प्रति गम्भीर रहँदै नेपाल स्काउटको आधिकारीक पदाधिकारीले अनौपचारीक रुपमा आन्दोलनरत पक्षसँग पटक पटक संवाद मार्फत समाधानको पहल भएता पनि त्यस्ता गतिविधि जारी रहीरहनु चिन्ताको विषय हो, तसर्थ अनौपचारीक तवरबाट भएका संवादलाई औपचारीक रुप  दिनका लागि नेपाल स्काउटको राष्ट्रिय कार्यकारी समितिको मिति २०८१।१२।०६ गते बसेको बैठकले आयुक्त सन्तोष कुमार थापाको संयोजकत्वमा सहजीकरण समिति बनाउने निर्णय भएबमोजिम उक्त समितिले आन्दोलनरत पक्षसंग संवादका लागि पहल गरिरहेको छ। औपचारीक  रुपमा आफ्ना कार्यक्रम र बिषय प्रधान कार्यालयमा पेश नगरी एकोहोरो रुपमा भइरहेको यस्तो आन्दोलनले नेपाल स्काउटको छवि धमिल्याउने तर्फ सबै जाना सचेत र सजग रहनुपर्छ।

    संवाद मार्फत समस्याको निकास र सहजिकरणका लागि नेपाल स्काउटको नेतृत्व, राष्ट्रिय कार्यकारी समिति मात्रै होइन प्रमुख स्काउट एवं माननीय युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरीज्यु स्वयम् पनि गम्भिर रहेको तथ्य भुल्न मिल्दैन। आन्दोलनरत पक्षकै माग बमोजिम  प्रमुख स्काउटको अगुवाईमा मिति २०८१।१२।०८ गते शुक्रबार उहाँकै कार्यकक्षमा आन्दोलनरत समुहको व्यक्तिहरु छलफलमा बसेको र छलफलका क्रममा प्रमुख स्काउटले  देखाउनुभएको चासो र निकासका लागि देखाउनु भएको मार्गदर्शनलाई आन्दोलनरत पक्षले सहजै स्वीकार गरी अगाडि बढ्नु नै समाधानको प्रारम्भीक बिन्दु हो। अनौपचारीक रुपमा प्राप्त, आन्दोलनरत पक्षबाट उठाइएका बिषयलाई सरसर्ती हेर्दा संस्थागत विषय भन्दा पनि कुनै एक व्यक्तीप्रतिको पुर्वाग्रह मात्र हो भन्दा फरक पर्दैन, यद्धपी धेरै बिषय विभिन्न आधिकारीक निकायमार्फत् संबोधन भइसकेको र वाँकी जायज विषयलाई संवादकै माध्यमबाट समाधान निकाल्नुपर्छ भन्ने मान्यतालाई हामी सबैले स्वीकार गर्नु आवश्यक छ ।

    यसै सन्दर्भमा सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१०।०९ (मुद्दा नं. ०८१– WO–०८२०) र मिति  २०८१।११।१५ (मुद्दा नं. ०८१–WO–०९५७) मा पुर्व प्रमुख आयुक्त महेन्द्र राज रंजितले दायर गरेको रिटमा उठाइएको बिषय र हाल आन्दोलनरत पक्षले उठाएका अधिकांश माग एउटै देखिन्छन् । ति दुवै रिटको अन्तिम किनारा लाग्ने प्रक्रियामानै रहेको र सम्मानित अदालतमा विचाराधिन  विषयमा अन्यत्र प्रश्न उठाउन नपाईने तथ्यलाई सबैले स्वीकार गर्नुको विकल्प छैन ।

    त्यसैगरी यसै बिषयमा नेपाल स्काउटका संरक्षक सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्युसमक्ष उजुरी पेश भएको र सचिवालय मार्फत युवा तथा खेलकुद मन्त्रालयलाई समेत प्राप्त भएको  जानकारी समेत गराउन चाहान्छु । नेपाल सरकार राष्ट्रिय सर्तकता केन्द्रबाट मिति २०८१।११।२८ गते श्री युवा तथा खेलकुद मन्त्रालयलाई रायका लागि प्राप्त पत्रमा समेत आन्दोलनमा उठाइएका माग बमोजिमनै बेनामी उजुरी परी सो उपर छानविन भइरहेको तथ्यप्रति सरोकारवालाले जानकारी राख्नु आवश्यक छ।

    सम्मानित सर्वोच्च अदालत, नेपाल सरकार राष्ट्रिय सर्तकता केन्द्र, नेपाल स्काउटका संरक्षक सम्माननीय प्रधानमन्त्रीको सचिवालय,श्री  युवा तथा खेलकुद मन्त्रालय, प्रमुख स्काउट जस्ता संवैधानिक र उच्च आधिकारीक तहबाटै आन्दोलनरत पक्षले लिखित रुपमा तत्तत्निकायमा पेश र दर्ता गरिएका बिषयका बारेमा कानुनी र प्रशासनिक परीक्षण र कारवाही भइरहेका छन्।

    संवैधानिक सरकारी  परिक्षण भइरहेका बिषयका अलाबा अन्य बिषय भए संवाद मार्फत टुंग्याउन सहजीकरण समिति सक्रिय रहने नै छ। आफ्नो अधिकार माग गर्दा आफ्नो कर्तव्य कसैले पनि भूल्न  हुदैन भन्ने मान्यताका आधारमा सबैले आआफ्नो तहबाट स्काउट गतिबिधि लाई अगाडी बढाउन शान्तिपुर्ण गतिबिधि र प्रभावकारी भुमिका खेल्नेतर्फ सबै सरोकारवाला पक्ष अगाडि बढ्नु आजको आवश्यकता र दायित्व हो। असन्तुष्टिहरुलाई संवादको माध्यमबाटै निकास निकाल्न जरुरी छ।

    समस्याको पहिलो र अन्तिम समाधान केवल संवाद मात्र हो भन्ने समितिको ठहर छ।  नेपाल स्काउटको  विगतको इतिहाँस जती गौरववान्वीत छ, वर्तमान र भविष्य पनि उत्तिकै गौरवमय बनाउनका  लागि आम स्काउटहरुवीच सहकार्य र एकता आवश्यक छ साथै असन्तुष्टीलाई संवादमार्फत सहमतिमा  पुर्याउनको लागि अहिलेको नेपाल स्काउटको नेतृत्व र सहजीकरण समिति सदैव तयार रहेको  समेत जानकारी गराउँदै आन्दोलनरत पक्षलाई व्यक्तीगत चरित्रहत्या, अनर्गल मिडियावजी र अवाञ्छीत गतिविधि त्यागी अविलम्व संवादमा आउन आग्रह गर्दछु ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

    समाचार

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑