• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ८, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      शेख हसिना १६ डिसेम्बरमा बंगलादेश फर्किने, विमान पठाउन सरकारसँग अपिल

      ४ घण्टा अघि

      मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

      ७ घण्टा अघि

      १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

      ७ घण्टा अघि

      कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

      ७ घण्टा अघि

      औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

      ७ घण्टा अघि

      गरिमा रोड रेसमा १ हजार ४०० भन्दा बढी धावक सहभागी, तीर्थकुमार पुन र राज्य रावल प्रथम

      ७ घण्टा अघि

      भारतबाट नेपाललाई २ खर्ब ४० अर्बको आर्थिक सहयोग, ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण

      ७ घण्टा अघि

      पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

      ७ घण्टा अघि

      बालविवाह अन्त्यका लागि सुदूरपश्चिममा प्रदेशस्तरीय नीतिगत संवाद सम्पन्न

      ७ घण्टा अघि

      दुई दिने भारत भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री शाह

      २१ घण्टा अघि

      नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

      २१ घण्टा अघि

      काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

      २१ घण्टा अघि

      आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

      २२ घण्टा अघि

      भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

      २२ घण्टा अघि

      एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

      २२ घण्टा अघि
    आज: २०८३ मंसिर ८, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    रौतहटका मत्स्य व्यवसायीहरु आन्दोलित, प्राधिकरण कार्यालयमा धर्ना

  • लाईभ नेपाल
  • २०८१ चैत्र ११, सोमबार (१ साल अघि)
  • १४०१३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • रौतहट, ११ चैत्र । कृषि मिटर हटाएर उद्योग मिटर लागू गरेपछि रौतहटका मत्स्य व्यवसायीहरु आन्दोलित भएका छन् ।

    नेपाल सरकारले हालै माछा पालनसम्बन्धी कृषि मिटर हटाएर उद्योग मिटर लागू गरेपछि त्यसको विरोध गर्दै मत्स्य व्यवसायीहरुले नेपाल विद्युत् प्राधिकरण चन्द्रपुरमा धर्ना दिएका छन् ।

    नेपाल मत्स्य व्यवसायी संघ रौतहटको अगुवाइमा  विभिन्न मागहरू राख्दै दबाबमुलक धर्ना दिएका हुन ।

    पोखरीका माछा पालनलाई पुनः कृषि अन्तर्गत राखी कृषि मिटरको सुविधा उपलब्ध गराउनु पर्ने, विद्युत् महसुलमा कुनै पनि प्रकारको अन्यायपूर्ण वृद्धि फिर्ता लिनुपर्ने र मत्स्य कृषकहरूका लागि विशेष राहत कार्यक्रम ल्याउनु माग राखि धर्नामा बसेको नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष दिलीप सहनी बताए ।

    उनका अनुसार  कृषि मिटर हटाएर उद्योग मिटर लागू गरिएपछि माछा पालन गर्ने किसानहरू ठूलो आर्थिक भारमा परेका छन् ।

    विद्युत् प्राधिकरण तथा सरकारलाई तत्काल निर्णय पुनर्विचार गर्न आग्रह गर्दै उनले माग पूरा नभए नेपालभरका मत्स्य व्यवसायीहरू सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।

    सरकारको यस निर्णयले यहाँका माछा पालन गर्ने किसानहरू मर्कामा परेका छन ।मत्स्य व्यवसायीहरूले विद्युत् प्राधिकरणलाई कृषि मिटर पुनः लागू गर्न आग्रह समेत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    शेख हसिना १६ डिसेम्बरमा बंगलादेश फर्किने, विमान पठाउन सरकारसँग अपिल

    मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

    १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

    कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

    औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

    गरिमा रोड रेसमा १ हजार ४०० भन्दा बढी धावक सहभागी, तीर्थकुमार पुन र राज्य रावल प्रथम

    समाचार

    शेख हसिना १६ डिसेम्बरमा बंगलादेश फर्किने, विमान पठाउन सरकारसँग अपिल

    मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

    १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

    कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑