• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ६, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ८६ वटा एम्बुलेन्स अद्यावधिक

      ११ घण्टा अघि

      पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

      ११ घण्टा अघि

      टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

      ११ घण्टा अघि

      रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषय अनुसन्धान गर्न आशिका तामाङको माग

      ११ घण्टा अघि

      सीलाई भेट्न चीन पुगे पुटिन

      ११ घण्टा अघि

      अञ्जनी पोखरेललाई सशस्त्रको एआईजीमा बढुवा गर्न सिफारिस

      ११ घण्टा अघि

      नेपालसँग मलेसिया ६७ रनमा अलआउट : पूजाको तीन विकेट

      १२ घण्टा अघि

      सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

      १२ घण्टा अघि

      पहिरोले हुम्लाको नेप्कामा रहेकाे विद्यालय बगायो

      १२ घण्टा अघि

      यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

      १ दिन अघि

      Rajiv Jain Summits Mera Peak, Showcasing Nepal’s Himalayan Tourism

      १ दिन अघि

      राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी बनाउन राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता

      १ दिन अघि

      फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी

      १ दिन अघि

      धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अन्तिम चरणमा, ४ जना सर्टलिस्टमा छनोट

      १ दिन अघि

      नारायणगढ–मुग्लिन सडकमा पहिरोको उच्च जोखिम भएका ठाउँमा नियन्त्रणको काम गरिँदै

      १ दिन अघि
    आज: २०८३ जेष्ठ ६, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    स्टार्टअप वर्ल्ड कपको ग्रान्ड फिनाले बैशाख ११ गते काठमाडौंमा हुने

  • लाईभ नेपाल
  • २०८२ बैशाख ५, शुक्रबार (१ साल अघि)
  • ७४७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपालको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय स्टार्टअप प्रतिस्पर्धा स्टार्टअप स्टार्टअप वर्ल्ड कपको ग्रान्ड फिनाले बैशाख ११ गते काठमाडौंमा हुने कप नेपाल २०२५ को ग्रान्ड फिनाले आगामी बैशाख ११ गते (अप्रिल २४) काठमाडौंमा हुने भएको छ ।

    पाँचौं संस्करणमा प्रवेश गरेको विश्व प्रतिस्पर्धाले नेपाली स्टार्टअपहरूलाई अमेरिकाको सिलिकन भ्यालीमा हुने ग्लोबल फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने अवसर दिंदै आएको छ ।

    स्टार्टअप वल्र्ड कप नेपालले नेपालका उत्कृष्ट स्टार्टअपहरूलाई विश्वभरका लगानीकर्ता, सल्लाहकार, र उद्यमशील व्यक्तिहरुसंग जोडेर उनीहरुको नेटवर्क विश्तारमा सहयोग गर्दै आएको छ ।

    जसले गर्दा नेपाली स्टार्टअपहरुको विश्व प्रतिश्पर्धि क्षमता अभिवृद्धि हुनुका साथै नेपालको स्टार्टअप इकोसिस्टमलाई सबल र गतिशील बनाउने आयोजना विश्वास रहेको छ ।

    यस कार्यक्रमको आयोजना स्टार्टअप हब नेपालले औद्योगिक व्यवसाय विकास संस्थान सँगको सहकार्यमा गरिरहेको छ । आईसीटी एसोसिएसन अफ नेपाल, रोबोटिक्स एसोसिएसन नेपाल, तथा अन्य नवप्रवर्तनप्रति प्रतिबद्ध संस्थाहरूले समेत कार्यक्रमलाई सहयोग र समर्थन गरेका छन् ।

    वल्र्ड ट्रेड ग्रुप नेपालले यसको सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत नेपालमा यो प्रतियोगिता भित्र्याएको हो ।

    प्रतियोगिताले नेपाली स्टार्टअपहरूलाई विश्वव्यापी सोच राख्न प्रेरित गर्ने स्टार्टअप वल्र्ड कपका साउथ एसिया प्रमुख तथा नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले जनाएका छन् ।

    राष्ट्रिय विजेताले अमेरिकाको (सिलिकन भ्याली) सान फ्रान्सिस्कोमा हुने ग्लोबल फिनालेमा ९९ अन्य देशका विजेता, ३०० भन्दा बढी मल्टि बिलियन डलरका भेन्चर क्यापिटल कम्पनीहरू, र हजारौं स्टार्टअपहरूका अगाडि आफ्नो आइडिया प्रस्तुत गर्न पाउने व्यवस्था रहेको डा. पोखरेलले बताए । यो केवल प्रतियोगिता होइन—यो त एउटा ग्लोवल लञ्चप्याड हो,’डा. पोखरेलले भने ।

     

    बैशाख ११ गतेको प्रतियोगितामा देशभरका प्रतिस्पर्धीहरुबाट छानिएका १० उत्कृष्ट स्टार्टअपहरू प्रतिस्पर्धा गर्नेछन् । र ति १० उत्कृष्टमध्येपनि अन्तराष्ट्रिय स्तरका जजहरुबाट छानिएका एक जना स्टार्टअपलाई नेपाल च्याम्पियन घोषणा गरिनेछ ।

    जसले नेपाललाई प्रतिनिधित्व गर्दै ग्लोबल फिनालेमा १० लाख अमेरिकी डलर (करिब १४ करोड रुपैयाँ) को लगानी पुरस्कार जित्ने अवसर पाउनेछ ।

    स्टार्टअप वल्र्ड कपको स्थापना विश्वकै धनी व्यक्ति एलन मस्कको स्पेस एक्सको फण्डरेजिङ कम्पनी पिगासस टक भेन्छरले सुरु गरेको हो । यो विश्वकै सबैभन्दा ठूलो स्टार्टअप प्रतियोगिता मानिन्छ, जसले उद्यमीहरूलाई ग्लोबल एक्सपोजर, लगानी, र विश्व स्तरमा आफ्नो सञ्जाल विस्तार गर्ने अवसर दिने गरेको छ ।

    नेपालको यस अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिताले देशको वैश्विक स्तरको स्टार्टअप इकोसिस्टम निर्माण गर्ने यात्रामा ऐतिहासिक उपलब्धि दर्शाउँने आयोजको विश्वास रहेको छ ।

    स्टार्टअपलाई राष्ट्रिय विकासको प्रमुख आधार मान्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले हालै “स्टार्टअप नेशन २०३०” नामक महत्वाकांक्षी योजना सार्वजनिक गर्नुभएको छ, जसले नेपाललाई क्षेत्रीय नवप्रवर्तन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

    सरकारको योजनासँग समन्वय गर्दै, स्टार्टअप वल्र्ड कप नेपाल देशको स्थानीय स्टार्टअप इकोसिस्टमलाई प्रवद्र्धन गर्ने महत्वपूर्ण स्तम्भको रुपमा रहेको वल्र्डकपका दक्षिण एसिया प्रमुख डा. शम्भु पोखरेलले बताए ।

    नेपाली स्टार्टअपहरूलाई यस अन्तर्राष्ट्रिय अवसरमा सहभागी हुन र दर्ता गर्न प्रोत्साहित गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ८६ वटा एम्बुलेन्स अद्यावधिक

    पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषय अनुसन्धान गर्न आशिका तामाङको माग

    सीलाई भेट्न चीन पुगे पुटिन

    अञ्जनी पोखरेललाई सशस्त्रको एआईजीमा बढुवा गर्न सिफारिस

    समाचार

    ८६ वटा एम्बुलेन्स अद्यावधिक

    पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    रास्वपा सांसदले विदेशी महिलालाई अलपत्र पारेको विषय अनुसन्धान गर्न आशिका तामाङको माग

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑