• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १४, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन आठ हजार बढीको उद्धार

      २ मिनेट अघि

      बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि MAXUS Nepal को ७० लाख सहयोग घोषणा

      ९ मिनेट अघि

      परिवारसँग नाडा अटो शो जाँदै हुनुहुन्छ? यी आकर्षण छुटाए पछुताउनुहोला!

      २४ मिनेट अघि

      प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग

      २७ मिनेट अघि

      एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

      ३३ मिनेट अघि

      बिर्तामोडको भाट–भटेनी भोलिदेखि पुनः सञ्चालनमा आउने

      ४३ मिनेट अघि

      विपद् पीडितलाई सहुलियतपूर्ण कर्जा दिन निर्देशन

      ५१ मिनेट अघि

      नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई कर्जा छनौटको अवसर

      ५६ मिनेट अघि

      त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

      १ घण्टा अघि

      ५० टन राहत सामग्रीसहित चिनियाँ वायुसेनाका दुई विमान काठमाडौंमा

      १ घण्टा अघि

      रसुवा बाढी प्रभावितलाई अमेरिकाले ३६ लाख डलर सहायत दिने, १० हजार परिवारलाई खाद्यान्न

      १ घण्टा अघि

      कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

      १ घण्टा अघि

      चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

      २ घण्टा अघि

      भोटेकोसी बाढी पीडितका लागि एनआरएनएले तत्काल ५ करोड दिने

      ३ दिन अघि

      रसुवा विपद्: यी हुन् सम्पर्कविहीन १९४ जना (सूचीसहित)

      ३ दिन अघि
    आज: २०८३ भाद्र १४, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि MAXUS Nepal को ७० लाख सहयोग घोषणा

  • लाईभ नेपाल
  • २०८३ भाद्र १४, आईतबार (९ मिनेट अघि)
  • ६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं । MAXUS Nepal ले SAIC MAXUS Automotive Co., Ltd. चाइनासँगको समन्वयमा, भदाै १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै कुल ७० लाख रुपैयाँ) सहयोग प्रदान गर्ने निर्णय गरेको छ । उक्त घोषित रकम मध्य पचास लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने योजना रहेको छ, जसले नेपाल सरकारमार्फत सञ्चालन हुने राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग पुर्‍याउनेछ भने बाँकी बीस लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री खरिद गरी बाढी प्रकोप क्षेत्रमा सामाजिक संस्था तथा त्यस स्थानका स्थानीय सरकारको समन्वयमा वितरण गर्ने योजना रहेको कम्पनीले जनाएकाे छ ।

    उक्त राहत सामग्रीहरु विपदबाट सबैभन्दा बढी प्रभावित तथा तत्काल सहयोगको आवश्यकता रहेका क्षेत्रहरू पहिचान गरी वितरण गरिनेछ। यस किसिमको प्रत्यक्ष राहत वितरणका लागि MAXUS Nepal ले सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गरी प्राथमिकतामा रहेका क्षेत्र तथा वस्तुहरूको पहिचान गरी गरी उपलब्ध गराउनेछ भने राहत सामग्रीको प्रकृति, वितरण क्षेत्र, वितरण प्रक्रिया तथा कार्यान्वयनको समयतालिका हाल सम्बन्धित पक्षहरूसँग छलफल तथा समन्वयको प्रक्रियामा रहेको छ ।

    त्यसैगरी, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम हस्तान्तरण गर्ने मिति तथा राहत सामग्री वितरणसम्बन्धी विस्तृत जानकारी आवश्यक समन्वय तथा तयारी पूरा भएपछि छुट्टै सार्वजनिक गरिने कम्पनीकाे भनाइ छ । कम्पनीका अनुसार यो पहल MAXUS Nepal र SAIC MAXUS को नेपाल र नेपाली जनताप्रतिको दीर्घकालीन प्रतिबद्धताको प्रतीक हो। हाम्रो सम्बन्ध केवल व्यावसायिक सहकार्यमा सीमित नभई कठिन परिस्थितिमा देश र समुदायसँग उभिने सामाजिक उत्तरदायित्वमा समेत आधारित रहेको छ ।

    MAXUS Nepal घोषित सहयोग जिम्मेवार, पारदर्शी तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जारी राहत तथा पुनर्स्थापना प्रयासमा अर्थपूर्ण योगदान पुर्‍याउन प्रतिबद्ध रहेकाे जनाएकाे छ । कम्पनीले विपद्बाट प्रभावित परिवारहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा प्रभावित क्षेत्रहरूको सुरक्षित र शीघ्र पुनर्स्थापनाको कामना गरेकाे छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन आठ हजार बढीको उद्धार

    परिवारसँग नाडा अटो शो जाँदै हुनुहुन्छ? यी आकर्षण छुटाए पछुताउनुहोला!

    प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग

    एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

    बिर्तामोडको भाट–भटेनी भोलिदेखि पुनः सञ्चालनमा आउने

    विपद् पीडितलाई सहुलियतपूर्ण कर्जा दिन निर्देशन

    समाचार

    रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन आठ हजार बढीको उद्धार

    बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि MAXUS Nepal को ७० लाख सहयोग घोषणा

    परिवारसँग नाडा अटो शो जाँदै हुनुहुन्छ? यी आकर्षण छुटाए पछुताउनुहोला!

    प्राइम कमर्सियल बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑