• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

      १ दिन अघि

      सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

      १ दिन अघि

      महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

      १ दिन अघि

      दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

      १ दिन अघि

      कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

      १ दिन अघि

      असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

      १ दिन अघि

      गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

      १ दिन अघि

      नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा, १९ औँ अधिवेशसन सम्पन्न

      १ दिन अघि

      वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

      १ दिन अघि

      युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

      १ दिन अघि

      inDrive Launches Passenger 360 Campaign in Nepal: “Agree on Your Fare. Only Here.”

      १ दिन अघि

      नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रकरणमा सबै आरोपितले पाए सफाइ

      १ दिन अघि

      भोलिदेखि पुनः सञ्चालनमा आउँदै विराटनगरको भाट–भटेनी सुपर स्टोर

      १ दिन अघि

      पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

      १ दिन अघि

      नवनियुक्त वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशनः ‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’

      २ दिन अघि
    आज: २०८३ अषाढ २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

  • लाईभ नेपाल
  • २०८२ अषाढ २२, आईतबार (१ साल अघि)
  • ९२७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • काठमाडौं । आज २०८२ साल असार २२ गते आइतबार। असार शुक्ल पक्षको एकादशी तिथि। हरिसयनी एकादशी व्रत। तदनुसार सन् २०२५ जुलाई ६ तारिख। तुलसी रोप्ने दिन। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

    मेष : प्रेम सम्बन्ध सुमधुर रहनेछ। विचार नगरी वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। कार्यक्षेत्रमा प्रशंसा हुनेछ साथै नयाँ कार्यप्रति चासो बढ्नेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    वृष : प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा सजग रहनुहोस्। अरुको लैलैमा लागेर समयको दुरुपयोग नगर्नुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

    मिथुन : यात्रा गर्दा सामानको सुरक्षामा ध्यान दिनुहोला। चिताएको कार्य सम्पादन हुनेछ। धैर्य र लगनशीलताले उपलब्धि दिलाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

    कर्कट : कार्यक्षेमा योजना बनाएर कार्य गर्नुहोला। पारिवारिक सद्भावमा कमी आउनेछ। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    सिंह : मनमा उत्साह जाग्नेछ। अरुको मुख ताक्नु भन्दा आफ्नो कार्य स्वयं गर्नुहोस्। आफूभन्दा सानाको साथ र सहयोग मिल्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    कन्या : कार्यक्षेत्रमा सोच विचार गरेर निर्णय लिनुहोल। आँटेको कार्यमा सफलता मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    तुला : संगीत र कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। साहस र पराक्रमले नयाँ कार्यको जग राख्न सक्नुहुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक : कार्यक्षेत्रमा श्रमको अनुरुप सफलता नमिल्ला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आकस्मिक धनहानिका योग छन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    धनु : अध्यात्मतर्फ झुकाव बढ्नेछ। घर परिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्ला। कार्यक्षेत्रमा गुमाएको स्थान प्राप्त गर्न सकिएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

    मकर :व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। साहसिक कार्य गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ :नियमित दिनचर्यामा सानो बदलावले ठूलो कार्यसम्पादन हुनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। पारिवारिक विषयमा गोपनीयता राख्नुहोला। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ८ रहेको छ।

    मीन :कार्यक्षेत्रमा आलस्यले गर्दा बनिरहेको कार्य बिग्रिन सक्छ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। उच्च शिक्षालाई लिएर विदेशतिरको बाटो खुल्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

    समाचार

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑