• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ २८, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

      १ दिन अघि

      सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

      १ दिन अघि

      महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

      १ दिन अघि

      दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

      १ दिन अघि

      कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

      १ दिन अघि

      असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

      १ दिन अघि

      गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

      १ दिन अघि

      नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा, १९ औँ अधिवेशसन सम्पन्न

      १ दिन अघि

      वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

      १ दिन अघि

      युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

      १ दिन अघि

      inDrive Launches Passenger 360 Campaign in Nepal: “Agree on Your Fare. Only Here.”

      १ दिन अघि

      नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रकरणमा सबै आरोपितले पाए सफाइ

      १ दिन अघि

      भोलिदेखि पुनः सञ्चालनमा आउँदै विराटनगरको भाट–भटेनी सुपर स्टोर

      १ दिन अघि

      पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल

      १ दिन अघि

      नवनियुक्त वैज्ञानिकलाई मन्त्री चौधरीको निर्देशनः ‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’

      २ दिन अघि
    आज: २०८३ अषाढ २८, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    लालपुर्जा नेपाल प्रोपर्टी एक्स्पो हुने

  • लाईभ नेपाल
  • २०८२ श्रावण २१, बुधबार (११ महिना अघि)
  • ११९३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं, २१ साउन । नेपालको अग्रणी रियल इस्टेट ब्रोकर एजेन्सी लालपुर्जा नेपाल प्रा. लि. ले यही साउन २३ गते शुक्रवार लालपुर्जा नेपाल प्रोपर्टी एक्सपो आयोजना गर्दैछ ।

    लालपुर्जा नेपालले आफ्नो ग्राहकहरूलाई घरजग्गा खरिद तथा बिक्री प्रक्रियामा थप सजिलो, छरितो र विश्वासिलो सेवा पुर्‍याउने उद्देश्यले यो प्रोपर्टी एक्स्पो आयोजना गर्न लागेको हो।

    यस कार्यक्रममा सहभागी हुने सम्पूर्ण व्यक्तिहरूले विशेष सेवा सुविधा र छुटहरू प्राप्त गर्न सक्नेछन् ।

    एक्स्पोको उद्देश्य  ग्राहकहरूलाई घरजग्गा सम्बन्धी प्रत्यक्ष जानकारी र परामर्श दिनु , सेलरहरूलाई आफ्नो सम्पत्ति बजारमा प्रस्तुत गर्न सहयोग गर्नु , खरिदकर्ताहरूलाई सही निर्णय लिन मार्गदर्शन गर्नु  तथा बैंक र ऋण सम्बन्धी जानकारी एकै ठाउँबाट प्राप्त गराउने व्यवस्था गर्नु रहेकाे अायाेजकले बताएकाे छ ।

    एक्स्पोका मुख्य आकर्षणहरू ः
    रियल इस्टेट सम्बन्धी प्रत्यक्ष परामर्श ।
    योग्य र अनुभवी एजेन्टहरूबाट प्रत्यक्ष सल्लाह ।
    किनबेच, कानुनी प्रक्रिया, मूल्य निर्धारण आदिमा स्पष्ट जानकारी ।
    सर्भिस फी मा विशेष छुट ।
    सीमित अवधिका लागि सेवा शुल्कमा विशेष छुट ।
    घरजग्गा बेच्ने वा किन्ने दुबै प्रक्रियामा लाभदायक अफरहरू ।
    रियल इस्टेटमा करियर बनाउने सोच भएकाहरूका लागि परामर्श ।
    विद्यार्थी, युवा, वा इच्छुक व्यक्तिका लागि करियर काउन्सिलिङ ।
    ‘रियल इस्टेट कसरी सुरु गर्ने’ विषयमा जानकारीमूलक छलफल ।

    लालपुर्जा नेपालले आगामी दिनमा हेड अफिस र ब्रान्च अफिसहरूमै सीमित नभई, विभिन्न ठाउँमा पुगेर फिल्डमै सेवा दिन सुरु गर्ने योजना बनाएकाे छ । यसले ग्राहकलाई अझ सजिलो, सहज र भरपर्दो सेवा अनुभव गराउने विश्वास लिएकाे छ ।

    लालपुर्जा नेपाल प्रा. लि. नेपालकै एक प्रतिष्ठित र अग्रणी रियल स्टेट ब्रोकर एजेन्सी हो । ‘लालपुर्जा नेपाल – जस्तो नाम, तेस्तै कामू हो’  हामीले यही भावनालाई आत्मसात गर्दै आफूलाई विश्वसनीय र भरपर्दो कम्पनीको रूपमा स्थापित यस संस्थाले देशभर पाँच शाखा र ५० भन्दा बडी समर्पित सदस्य रहेको टिमका साथ, लालपुर्जा नेपालले पारदर्शिता र इमानदारीसाथ सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ । हाम्रो मुख्य विशेषता भनेको ग्राहकको विश्वास जित्नु र निष्ठाका साथ सेवा दिनु हो, जसका कारण हामीलाई ग्राहकहरूले पुनः रोज्ने गरेका छन् ।

    अहिलेसम्म १००० भन्दा बढी सम्पत्ति (जग्गा, जमिन) सूचीबद्ध छन् । ग्राहकको आवश्यकता बुझेर उपयुक्त सम्पत्तिको मिलान गराइदिने प्रमुख सेवा हो। साथै, हामी अनुभवी कानुन व्यवसायीहरूमार्फत कानुनी परामर्श सेवा पनि प्रदान गर्छौं र सत्यरयोग्य ग्राहकहरूलाई छिटो लोनको व्यवस्था समेत गरिन्छ।

    यदि तपाईं नेपालमा भरपर्दो र प्रभावकारी रियल स्टेट ब्रोकर सेवा खोजिरहनु भएको छ भने, लालपुर्जा नेपाल नै तपाईंको उत्कृष्ट विकल्प हुनसक्छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण शुरु गरिने

    समाचार

    नुवाकोटको लिखुमा भोलि ५ हजार कफीका बिरुवा रोपिँदै, हरित भविष्य र दिगो कृषिको नयाँ अभियान

    सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ

    महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

    दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑