• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ मंसिर २३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

      १ घण्टा अघि

      आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर

      १ घण्टा अघि

      आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

      १ घण्टा अघि

      टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

      १ घण्टा अघि

      निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      १ घण्टा अघि

      जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

      ११ घण्टा अघि

      पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

      ११ घण्टा अघि

      सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

      ११ घण्टा अघि

      प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

      ११ घण्टा अघि

      पुस ३ देखि १७ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने

      ११ घण्टा अघि

      Yamaha Nepal Announces “Yamaha BLUE CAMP” A Nationwide Service Week for Every Yamaha Rider

      ११ घण्टा अघि

      लामिनार द्वारा “मेरो सपनाको घर” नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

      ११ घण्टा अघि

      NMB Bank Enhances Credit Card Convenience with ‘NMB Insta Buy’

      ११ घण्टा अघि

      स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा

      २३ घण्टा अघि

      कञ्चनपुरको खजुवापट्टीमा सिँचाइ सुविधा

      २३ घण्टा अघि
    आज: २०८२ मंसिर २३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    परम्परागत पक्कुबाट ब्रान्ड निर्माणतर्फ प्रेसिडेन्टको यात्रा, अध्यक्ष भण्डारीले गरे दोस्रो फेस्टिवल घोषणा

  • लाईभ नेपाल
  • २०८२ आश्विन ६, सोमबार (२ महिना अघि)
  • १७०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाली परम्परागत स्वादलाई ब्रान्डमा रूपान्तरण गर्ने लक्ष्यसहित प्रेसिडेन्ट बिजनेस ग्रुपले दोस्रो पक्कु फेस्टिवल आयोजना गर्न लागेको छ । सोमबार (असोज ६ गते) देखि असोज ११ गतेसम्म महाराजगञ्जस्थित प्रेसिडेन्ट सेकुवामा फेस्टिवल आयोजना हुने भएको हो ।

    ‘स्वाद, स्वास्थ्य र आतिथ्यता सँगसँगै’ नारासहित हुने फेस्टिवलबारे जानकारी दिंदै ग्रुपका अध्यक्ष शंकर भण्डारीले पत्रकार सम्मेलनमार्फत् परम्परागत पक्कुलाई नेपाली र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने संकल्प व्यक्त गरे । शहरमा बढ्दो आधुनिक परिकारका बीच हराउँदै गएको मौलिक स्वादलाई पुनर्जीवित गर्ने उद्देश्यले २०८१ असोज १७ देखि २१ गतेसम्म पहिलोपटक पक्कु फेस्टिवल आयोजना गरिएको थियो । पाँच दिनमा करिब ८ हजार पाहुनाले पक्कुको स्वाद चाखेका थिए । कतिपय पाहुनाले ‘यो स्वाद आमाको हातको स्वाद जस्तै लाग्यो’ भन्दै भावुक प्रतिक्रिया दिएका थिए, जसले आयोजकलाई यसलाई निरन्तरता दिन प्रेरणा मिलाएको अध्यक्ष भण्डारीले स्मरण गरे ।

    यसपटक फेस्टिवल पाँच दिनसम्म चल्नेछ। करिब ५० खसी बराबरको मासु प्रयोग गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । फेस्टिवलमा परम्परागत तोरीको तेलमा पकाइएको पक्कु, घ्यूमा बनेको विशेष पक्कु, युवापुस्ताका लागि हल्का मसालेदार पक्कु, राजसी राइस, नदीका स्थानीय माछा, रैथाने शाकाहारी परिकार लगायतका विविधता प्रस्तुत गरिनेछ ।

    साथै पुरातात्विक चिनारीको प्रदर्शनी, लिङ्गे पिङ, सांस्कृतिक प्रस्तुति र रमाइलो स्टेज कार्यक्रम पनि रहनेछ। पक्कु फेस्टिवलले स्थानीय किसान, आपूर्तिकर्ता, मसला उत्पादक, होटल व्यवसायी र पर्यटन क्षेत्रलाई प्रत्यक्ष फाइदा पुर्‍याउने आयोजकको विश्वास छ । गत वर्ष करिब ८ हजार आगन्तुक आएका फेस्टिवलमा यस वर्ष १२ हजारभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

    हाल प्रेसिडेन्ट सेकुवाले चितवन र लुम्बिनीमा आफ्नो शाखा विस्तार गरिसकेको छ भने निकट भविष्यमा पोखरा र विराटनगरमा पनि शाखा खोल्ने तयारी गरिएको छ । दीर्घकालीन लक्ष्य अन्तर्राष्ट्रिय पक्कु तथा नेपाली खाना फेस्टिवल आयोजना गर्ने रहेको अध्यक्ष भण्डारीले बताए ।

    फेस्टिवललाई व्यवसायिक कार्यक्रम मात्र नभई संस्कृतिको पुनर्जीवनको अभियानका रूपमा प्रस्तुत गरिएको आयोजकको भनाइ छ । भण्डारीले भने, “हामीलाई विश्वास छ, पक्कु केवल परिकार होइन, नेपालीको सामूहिक स्मृति, प्रेम र संस्कृतिको जीवन्त प्रतीक हो । यदि हामी सबैले मिलेर मौलिक स्वादलाई सम्मान गर्न सक्यौं भने, पक्कु हाम्रो राष्ट्रिय पहिचान बन्न सक्छ।”

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

    आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर

    आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

    टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

    निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

    समाचार

    सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

    आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर

    आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

    टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑