• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ मंसिर २३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

      १ घण्टा अघि

      आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर

      १ घण्टा अघि

      आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

      १ घण्टा अघि

      टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

      १ घण्टा अघि

      निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      १ घण्टा अघि

      जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

      ११ घण्टा अघि

      पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

      ११ घण्टा अघि

      सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

      ११ घण्टा अघि

      प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

      ११ घण्टा अघि

      पुस ३ देखि १७ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने

      ११ घण्टा अघि

      Yamaha Nepal Announces “Yamaha BLUE CAMP” A Nationwide Service Week for Every Yamaha Rider

      ११ घण्टा अघि

      लामिनार द्वारा “मेरो सपनाको घर” नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

      ११ घण्टा अघि

      NMB Bank Enhances Credit Card Convenience with ‘NMB Insta Buy’

      ११ घण्टा अघि

      स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा

      २३ घण्टा अघि

      कञ्चनपुरको खजुवापट्टीमा सिँचाइ सुविधा

      २३ घण्टा अघि
    आज: २०८२ मंसिर २३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा H-1B भिसा शुल्क वृद्धि

  • लाईभ नेपाल
  • २०८२ आश्विन ६, सोमबार (२ महिना अघि)
  • १६४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट

  • काठमाडाैं, ६ असाेज । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्ष कामदारका लागि जारी H-1B भिसाको शुल्क वृद्धि गर्ने कार्यकारी आदेश जारी गरेका छन्। यो कदमले अमेरिका रोज्ने दक्ष कामदारका अवसरमा कमी ल्याउने अपेक्षा गरिएको छ।

    नयाँ नियम अनुसार, सेप्टेम्बर २१ देखि H-1B भिसा आवेदन दिने कम्पनीहरूले १ लाख डलर (करीब १४.१ मिलियन रूपैयाँ) ‘ट्यालेन्ट फी’ तिर्नुपर्नेछ। यस नियमले पहिले अमेरिका भित्र H-1B भिसामा रहेका व्यक्तिहरूमा असर पार्ने छैन।

    H-1B भिसा तीन वर्षका लागि जारी गरिन्छ र अधिकतम छ वर्षसम्म नवीकरण गर्न सकिन्छ। छ वर्षपछि फेरि आवेदन गर्न एक वर्षको ब्रेक लिनुपर्ने नियम छ। यस शुल्क वृद्धिले भिसा नवीकरणमा लागू हुने छैन। अमेरिकी रक्षा मन्त्रालयलाई राष्ट्रिय हितका लागि आवश्यक जागिरमा भर्ती गर्दा पनि यो शुल्क लाग्ने छैन।

    सूचना प्रविधि, इन्जिनियरिङ, वित्त, स्वास्थ्य र शैक्षिक क्षेत्रमा कार्यरत पेशेवरहरूले प्रायः H-1B भिसा पाउँछन्। गुगल, माइक्रोसफ्ट, एमेज़न जस्ता अमेरिकी ठूला प्रविधि कम्पनीहरूले यस भिसा कार्यक्रम प्रयोग गर्दै आएका छन्।

    सन् २०२२ मा ६१३ नेपाली र २९२ आश्रितहरूले H-1B भिसा पाएका थिए भने २०२३ मा ७८८ नेपाली र ३४३ आश्रित, र २०२४ मा ७८० नेपाली र २८७ आश्रितहरूले भिसा प्राप्त गरेका छन्।

    १९९० देखि अमेरिका H-1B भिसा भारत, चीन, नेपाल लगायतका देशका दक्ष कामदारलाई दिँदै आएको छ। H-1B भिसा धारकमध्ये करिब ७०% भारतीय, १२% चिनियाँ रहेका छन् र नेपाली शीर्ष पाँच राष्ट्रियतामध्ये पर्दछन्।

    हाल अमेरिका H-1B भिसामा वार्षिक ६५,००० दक्ष कामदारको सीमा राखेको छ, साथै मास्टर डिग्री वा उच्च शिक्षा हासिल गरेका विद्यार्थीका लागि २०,००० भिसा थप उपलब्ध छन्।

    H-1B कार्यक्रम राजनीतिक मुद्दा पनि बनेको छ, किनभने विदेशी दक्ष कामदारहरूले अमेरिकी पेशेवरको अवसरलाई प्रभावित पार्ने चिन्ता व्यक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

    आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर

    आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

    टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

    निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

    समाचार

    सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

    आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर

    आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

    टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑