• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ८, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

      १४ मिनेट अघि

      १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

      १८ मिनेट अघि

      कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

      १९ मिनेट अघि

      औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

      २२ मिनेट अघि

      गरिमा रोड रेसमा १ हजार ४०० भन्दा बढी धावक सहभागी, तीर्थकुमार पुन र राज्य रावल प्रथम

      २५ मिनेट अघि

      भारतबाट नेपाललाई २ खर्ब ४० अर्बको आर्थिक सहयोग, ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण

      २७ मिनेट अघि

      पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

      २८ मिनेट अघि

      बालविवाह अन्त्यका लागि सुदूरपश्चिममा प्रदेशस्तरीय नीतिगत संवाद सम्पन्न

      २९ मिनेट अघि

      दुई दिने भारत भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री शाह

      १४ घण्टा अघि

      नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

      १४ घण्टा अघि

      काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

      १४ घण्टा अघि

      आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

      १५ घण्टा अघि

      भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

      १५ घण्टा अघि

      एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

      १५ घण्टा अघि

      नेपाल–भारत प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु

      २१ घण्टा अघि
    आज: २०८३ मंसिर ८, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नयाँ पुस्तालाई जिम्मेवारी दिन अध्यक्ष प्रचण्डको प्रस्ताव आएको छ : उपमहासचिव पुन

  • लाईभ नेपाल
  • २०८२ आश्विन ९, बिहिबार (१ साल अघि)
  • १३२३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं, ९ असोज । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भूमिका बदलेर सङ्गठनात्मक जिम्मेवारी नयाँ पुस्तालाई दिन तयार रहेको बताएका छन् ।

    बिहीबार केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले महाधिवेशनबाट विधि र प्रक्रियाबाट पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने प्रचण्डकै प्रस्ताव रहेको भन्दै यस विषयमा खुला छलफल हुने जानकारी दिए ।

    उनले भने,‘उहाँ आफैंले पनि गएको साउनमा प्रस्ताव नै राख्नुभएको थियो । म अब मेरो भूमिका बदल्छु भनेर भन्नुभएको थियो । सङ्गठनात्मक जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्यो भनेर प्रस्ताव अघि सार्छु भनेर भनिएको थियो ।संयोगवस अहिले जेनजी आन्दोलनपछि समाजमा युवाहरुमा नयाँ भावना आयो । अब महाधिवेशनमार्फत एउटा विधि बनाऊ, म पनि सक्ने योगदान गर्छु र समाज एवम देशलाई । पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस्भन्न चाहन्छु । त्यसका लागि एउटा विधि र प्रक्रियामा जाऔँ भनेर उहाँले नै प्रस्ताव राख्नुभएको छ। त्यसलाई पार्टीले स्वीकारेको छ । अबओपन छलफल गर्छ ।’

    त्यस्तै उनले जेनजीहरुको आन्दोलनलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

    १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

    कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

    औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

    गरिमा रोड रेसमा १ हजार ४०० भन्दा बढी धावक सहभागी, तीर्थकुमार पुन र राज्य रावल प्रथम

    भारतबाट नेपाललाई २ खर्ब ४० अर्बको आर्थिक सहयोग, ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण

    समाचार

    मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

    १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

    कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

    औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑