• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र २३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

      १४ घण्टा अघि

      रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

      १६ घण्टा अघि

      नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

      १६ घण्टा अघि

      अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

      १७ घण्टा अघि

      बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

      १९ घण्टा अघि

      भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

      २0 घण्टा अघि

      नुवाकोटको देवीघाटमा बेलिब्रिज जडान हुँदै

      १ दिन अघि

      वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

      १ दिन अघि

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      ४ दिन अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      ४ दिन अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      ४ दिन अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      ४ दिन अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      ४ दिन अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      ४ दिन अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      ४ दिन अघि
    आज: २०८३ भाद्र २३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी

  • लाईभ नेपाल
  • २०८३ श्रावण २२, शुक्रबार (१ महिना अघि)
  • २३८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलले अत्याधुनिक मुटु उपचार सेवातर्फ ऐतिहासिक उपलब्धि हासिल गर्दै आफ्नो पहिलो ओपन हर्ट सर्जरी (मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी)सफलतापूर्वक सम्पन्न गरेको छ । १६ साउनमा शल्यक्रियामार्फत झापाका २२ वर्षीय ब्रम्हदेव ज्वाला सिंह एट्रियल सेप्टल डिफेक्ट अर्थात् मुटुमा रहेको प्वाल सफलतापूर्वक बन्द गरिएको हो ।

    उक्त शल्यक्रिया वरिष्ठ कार्डियाक सर्जन प्रा.डा. अनिल भट्टराई नेतृत्वको टिम संलग्न रहेको थियो । शल्यक्रिया टिममा डा। प्रभात खकुराल, डा। समिरकुमार यादव, लक्ष्मी श्रेष्ठ भट्टराई साथै एनेस्थेसियामा डा। विभुस श्रेष्ठ र टिम तथा नर्सिङ टोली संलग्न थियो ।

    प्रा। डा। भट्टराईका अनुसार ुमिनिमली इन्भेसिभ कार्डियाक सर्जरीु आधुनिक कार्डियाक सर्जरीको प्रभावकारी प्रविधि हो, जसले बिरामीलाई कम पीडा, कम रक्तस्राव, न्यून संक्रमण जोखिम तथा छिटो स्वास्थ्य लाभ प्राप्त गर्न सहयोग पुर्‍याउँछ ।

    ‘फ्रन्टलाइन हस्पिटलमा यस्तो अत्याधुनिक सेवा सफलतापूर्वक सुरु हुनु महत्वपूर्ण उपलब्धि हो,’ उनले भने, ‘अब धेरै बिरामीहरूले उच्चस्तरीय कार्डियाक उपचार फ्रन्टलाइन अस्पतालमै प्राप्त गर्न सक्ने विश्वास लिएको छु।’

    बिरामीको आर्थिक अवस्था कमजोर रहेको पाइएपछि फ्रन्टलाइन हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शल्यक्रिया, चिकित्सक शुल्क, अस्पताल शुल्क, औषधि, आईसीयु सेवा, प्रयोगशाला परीक्षण तथा सम्पूर्ण उपचार सेवा सतप्रतिशत निःशुल्क उपलब्ध गराएको अस्पतालले जनाएको छ ।

    आर्थिक अभावका कारण कुनै पनि नागरिक जीवनरक्षक उपचारबाट वञ्चित हुनु हुँदैन भन्ने फ्रन्टलाइन हस्पिटलको विश्वास रहेको अस्पतालका अध्यक्ष नवराज पाण्डेले जानकारी दिए । ‘यही सोचलाई व्यवहारमा उतार्दै हामीले विपन्न तथा उपचार खर्च बहन गर्न नसक्ने बिरामीहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धतामा काम गरिरहेका छौं,’ उनले भने ।

    अध्यक्ष पाण्डेले यस उपलब्धिले अस्पतालको सामाजिक उत्तरदायित्व र गुणस्तरीय स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको बताए । ‘हामी केवल उपचार गर्ने संस्था मात्र होइन, समाजप्रति उत्तरदायी स्वास्थ्य संस्था पनि हौं । आर्थिक अभावका कारण कसैले पनि जीवनरक्षक उपचारबाट वञ्चित हुनु हुँदैन भन्ने हाम्रो विश्वास हो,’ पाण्डेले थपे, ‘यसै उद्देश्यअनुसार योग्य तथा विपन्न बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउँदै आएका छौं । आगामी दिनमा पनि अत्याधुनिक प्रविधि, दक्ष जनशक्ति र मानवीय सेवामार्फत गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकसम्म पुर्‍याउने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ ।’

    अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. अशोक बर्धनले यो उपलब्धि केवल एउटा सफल शल्यक्रिया मात्र नभई फ्रन्टलाइन हस्पिटलको चिकित्सा क्षमता, आधुनिक पूर्वाधार, दक्ष विशेषज्ञ टोली तथा बिरामीप्रतिको उत्तरदायित्वको प्रतीक भएको बताए । ‘विश्वस्तरीय स्वास्थ्य सेवा नेपालमै उपलब्ध गराउँदै बिरामीलाई विदेश जानुपर्ने बाध्यता कम गर्नु हाम्रो दीर्घकालीन लक्ष्य हो,’ उनले भने । उनले आगामी दिनमा अझ धेरै जटिल मुटु तथा अन्य विशिष्टीकृत शल्यक्रियाहरू सफलतापूर्वक सञ्चालन गर्दै जाने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    बाढीबाट विस्थापितलाई विदुर नगरपालिकाले तत्काल १० हजार घरभाडा र राहत सामग्री दिने

    भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

    समाचार

    जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

    रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

    नुवाकोटको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकमा राष्ट्रपति पौडेल

    अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानीजको सम्बोधन : यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑