• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १६, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

      १५ घण्टा अघि

      अपाङ्गता भएका महिलाहरूलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम सम्पन्न

      १८ घण्टा अघि

      संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

      २१ घण्टा अघि

      पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय

      २१ घण्टा अघि

      दशैं होम कमिङ कार्निभलले ल्याउँदै छ रमाडा बाइ विन्डह्याम इटहरीमा पूर्वी नेपालको उत्सवमय भावना

      २२ घण्टा अघि

      १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

      १ दिन अघि

      बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

      १ दिन अघि

      ४८ घण्टाभित्र दुर्गा प्रसाईँ पक्राउको कारण पेश गर्न सर्वोच्चको आदेश

      १ दिन अघि

      निजी तथा सामुदायिक खोप सेवा प्रदायकहरुको समेत सुक्ष्म कार्ययोजना बनाउँदै काठमाडौँ महानगरपालिका

      १ दिन अघि

      इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने

      १ दिन अघि

      बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

      १ दिन अघि

      USD 40 Million Risk-Sharing Facility Agreement between Siddhartha Bank and the IFC

      १ दिन अघि

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      ३ दिन अघि

      नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

      ३ दिन अघि

      सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

      ३ दिन अघि
    आज: २०८३ आश्विन १६, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    युवा गैरसरकारी संस्था महासंघको नेतृत्वमा आन्दोलन सुरु, नागरिक अधिकार कुण्ठित गर्ने प्रस्तावप्रति आपत्ति

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ १४, बुधबार (१ साल अघि)
  • १०१६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं, १४ जेष्ठ । युवा गैरसरकारी संस्था महासंघ नेपालले संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी गृह मन्त्रालयको प्रस्तावित विधेयकविरुद्ध १६ दिने शान्तिपूर्ण दबाबमूलक आन्दोलन गर्ने घोषणा गरेको छ ।

    बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघका अध्यक्ष नारायण गिरीले उक्त कार्यक्रम सार्वजनिक गरेका हुन् ।

    महासंघले नेपाली युवाको हक, अधिकार, कर्तव्यबोध, क्षमता अभिवृद्धि र संस्थागत विकासको पक्षमा लामो समयदेखि नीति निर्माण तहमा सक्रिय भूमिका खेलेको बताउँदै प्रस्तावित विधेयक नागरिक अधिकार कुण्ठित गर्ने किसिमको रहेको भन्दै आपत्ति जनाइएको छ ।

    प्रस्तावित विधेयक गृह मन्त्रालयको नेतृत्वमा संघ संस्था दर्ता तथा नियमन गर्नेसम्बन्धी प्रावधान राखिएको छ । महासंघले यो विधेयक गणतान्त्रिक मूल्य र संवैधानिक अधिकारको विपरीत भएको भन्दै अस्वीकार्य ठहर गरेको छ ।

    महासंघले अहिलेका पुराना कानुनहरू राष्ट्रिय निर्देशन ऐन २०१८, संघ संस्था दर्ता ऐन २०३४, समाज कल्याण ऐन २०४९ — नागरिक संस्थालाई निर्देशित गर्नु विडम्बनापूर्ण भएको बताउँदै सरोकारवालाको सहभागितामा तिनको संशोधन वा खारेजीको माग गरेको छ ।

    ‘संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको संघसंस्था खोल्ने स्वतन्त्रताको हक, अन्तर्राष्ट्रिय सन्धि, मानव अधिकारको सार्वभौम घोषणापत्रलगायतको पनि उल्लंघन भएको देखिन्छ ।’ महासंघले विज्ञप्तिमा जनाएको छ ।

    यस्तो छ दबाबमूलक कार्यक्रमको कार्यतालिका

    महासंघले जेठ १५ देखि ३१ गतेसम्मको १६ दिने कार्यक्रम घोषणा गरेको छ, जसअनुसार जेठ १५–२० सम्म जिल्ला तथा प्रदेश समितिमार्फत जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने ।

    जेठ १५–२४ कार्यस्थलमा कालो पट्टी बाँधेर विरोध ।

    जेठ २५ गते महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई ध्यानाकर्षण पत्र पेस गर्ने , जेठ २६ गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र पेस गरिने,

    जेठ २७ अर्थ मन्त्रालयमा ध्यानाकर्षण, जेठ २८  प्रधानमन्त्रीलाई ज्ञापनपत्र, जेठ २९ माइतीघरमा नागरिक अधिकार सडक बहस, जेठ ३० नेपालमा नागरिक अधिकार  सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम र  जेठ ३१ अन्य संघसंस्थासँग संयुक्त पत्रकार सम्मेलन र दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने कार्यक्रम रहेका छन् ।

    महासंघले संस्थाहरूको स्वतन्त्रता र नागरिक अधिकार सुनिश्चित गर्न गृह मन्त्रालय बाहेकको स्वायत्त निकायमार्फत दर्ता, नविकरण, अनुगमन र मुल्यांकनको कार्य गर्नुपर्नेमा जोड दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

    अपाङ्गता भएका महिलाहरूलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम सम्पन्न

    संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

    पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय

    दशैं होम कमिङ कार्निभलले ल्याउँदै छ रमाडा बाइ विन्डह्याम इटहरीमा पूर्वी नेपालको उत्सवमय भावना

    १५औँ महाधिवेशनबारे देउवाले निर्वाचन आयोगलाई पठाए पत्र

    समाचार

    पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी

    अपाङ्गता भएका महिलाहरूलाई लैङ्गिक हिंसा र न्यायमा पहुँच सम्बन्धी २ दिने तालिम सम्पन्न

    संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

    पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑