• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १९, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

      ७ मिनेट अघि

      राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६: समृद्ध नेपालको डिजिटल आधारशिला

      १२ मिनेट अघि

      सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

      २ घण्टा अघि

      वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

      २ घण्टा अघि

      नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती  

      २ घण्टा अघि

      टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

      २१ घण्टा अघि

      मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

      २२ घण्टा अघि

      कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी

      २२ घण्टा अघि

      Unorganized settlers being evacuated from Balkhu and Banshighat areas

      २२ घण्टा अघि

      परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

      २२ घण्टा अघि

      दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य

      २२ घण्टा अघि

      बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण

      २२ घण्टा अघि

      पेट्रोलको मूल्य घट्यो, बढ्यो खाना पकाउने ग्यासको मूल्य

      २३ घण्टा अघि

      बीमा सर्भेयरसम्बन्धी नयाँ निर्देशन र आचारसंहितामा के छ व्यवस्था ?

      २३ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      १ दिन अघि
    आज: २०८३ बैशाख १९, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    लागूऔषध दुर्व्यसनी र आत्महत्या दुरुत्साहनविरुद्ध तारकेश्वर-१० मा सचेतनामूलक कार्यक्रम सम्पन्न

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ २३, शुक्रबार (१0 महिना अघि)
  • ११५०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० को सहयोगमा ‘परिवर्तनका निम्ति सहकार्य नेपाल’ ले आज लागूऔषध दुर्व्यसनी तथा आत्महत्या दुरुत्साहन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

    काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरिक्षक शालिग्राम शर्मा पौडेल र प्रहरी निरिक्षक शैलजा पाण्डेले लागूऔषध दुर्व्यसनी र आत्महत्या दुरुत्साहन सम्बन्धी कक्षाहरु सञ्चालन गर्नुभएको थियो ।

    ‘परिवर्तनका निम्ति सहकार्य नेपाल’ का अध्यक्ष एवं पत्रकार रबिन प्रसाद थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रहरी कार्यालय बालाजुका प्रमुख, प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर बिष्ट, तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राई, मानसिंह धर्म मा.वि का प्रधानाध्यापक केदार गजुरेल, तारकेश्वर नगरपालिकाका कार्यपालिका सदस्य एवं वडा सदस्य शान्ता थपलिया, नगर कार्यपालिका सदस्य गिता परियार, तारकेश्वर नगरपालिका वडा नं १० का वडा सदस्य एवं कार्यक्रमका अनुगमन संयोजक बाबुराम पौडेल, वडा सदस्यहरु बिक्रम महर्जन र रत्नमायाँ परिवार, मानसिंह धर्म मा.विका विद्यालय व्यवस्थापन समितिका सदस्य मानबहादुर महर्जन, समाजसेवी नारायण मल्ल ठकुरी, मनमैजु युवा समाजका अध्यक्ष हिरालाल महर्जन, एश्वर्य नगर समाजका अध्यक्ष देवराज गौली, शिवनगर टोल सुधार समितिका अध्यक्ष गिर्वाण केसी लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सञ्चालन चर्चित सञ्चारकर्मी कुसुम बज्राचार्यले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनालले लागूऔषधको लतबाट युवाहरुलाई जोगाउनु अहिलेको मुख्य चुनौती रहेको बताउँदै त्यसका निम्ति समाज, परिवार र सबैबाट सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राईले भौतिक विकासलाई भन्दा सामाजिक विकासका निम्ति वडा कार्यालयले विभिन्न कार्यक्रमहरु गरिरहेको बताउनुभयो । उहाँले समाजमा चुनौतीको रूपमा खडा भएको साईबर अपराध, लागूऔषध दुर्व्यसनी र आत्महत्या दुरुत्साहन लगायतका विषयमा वडाले कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो ।

    सो अवसरमा मानसिंह धर्म मा.विका प्रधानाध्यापक केदार प्रसाद गजुरेलले लागूऔषधको प्रयोग बढ्दै गइरहेको बताउँदै त्यसले गर्ने असरलाई न्यूनीकरणका निम्ति सचेतना फैलाउनु जरुरी रहेको औंल्याउनुभयो । कार्यक्रममा सहभागी युवा तथा विद्यार्थीहरुले कार्यक्रम निकै महत्वपूर्ण रहेको बताउँदै यसबाट धेरै जानकारीहरु प्राप्त गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

    राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६: समृद्ध नेपालको डिजिटल आधारशिला

    सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

    वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

    नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली: वर्तमान अवस्था, असमानता, चिकित्सकीय चुनौती  

    टोखावासीका लागि मेयर अधिकारीको उपहार : ‘दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु

    समाचार

    सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

    राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६: समृद्ध नेपालको डिजिटल आधारशिला

    सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

    वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑