• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

      ११ घण्टा अघि

      इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

      ११ घण्टा अघि

      eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

      ११ घण्टा अघि

      रेयर माल्ट किन महत्वपूर्ण छ?

      १२ घण्टा अघि

      धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

      १२ घण्टा अघि

      काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

      १८ घण्टा अघि

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      २0 घण्टा अघि

      आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

      २0 घण्टा अघि

      एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

      २0 घण्टा अघि

      चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

      २0 घण्टा अघि

      भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

      २0 घण्टा अघि

      साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

      २0 घण्टा अघि

      विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

      २0 घण्टा अघि

      जलवायु न्याय र मानवअधिकार संरक्षणमा साझा पहल आवश्यक : सरोकारवाला

      २१ घण्टा अघि

      दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

      २१ घण्टा अघि
    आज: २०८३ आश्विन ९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    मेयर बालेनलाई आफ्नै महिला कर्मचारी बाट गम्भीर आरोप

  • फोमस भण्डारी
  • २०८० फागुन १६, बुधबार (२ साल अघि)
  • २४२१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • फागुन १६, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेलाई बिना कारण टर्चर दिनुका साथै जिम्मेवारी बिहिन बनाएको बाहिरीएको छ। महानगरपालिकामा कार्यरत आठौँ तहकी वरिष्ठ कानुन अधिकृत घिमिरेले मेयर शाहको प्रशासनले विनाकारण जिम्मेवारीविहीन बनाएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको भन्दै कानुनी र पेसागत लडाई लड्ने घोषणा गरेकी हुन् ।

    बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत घिमिरेले आफू क्यान्सर सर्भाइभर रहेको र लोकसेवा पास गरेको राष्ट्रसेवक कर्मचारीलाई जिम्मेवारीविहीन बनाएर करार कर्मचारीलाई अनियमित ढंगले पैसा खर्च गरेको गुनासो गरेकी छिन् ।

    उनको फेस्बुक स्टाटस यस्तो छ ।

    म काठमाडौ महानगरको वरिष्ठ कानुन अधिकृत(आठौं तह)कानुन समुहको कर्मचारी ,लोकसेवाले लिएको स्थाई परिक्षा पास गरेर सेवामा प्रबेस गरि परिक्षणकाल सकेर बिगतमा जनसेवा गरेको कर्मचारी हो। एक रास्ट्रसेवकको नाताले जनताको सेवा गर्न पाउनु मेरो अधिकार हो। बिगत लामो समय देखि मेयर बालेनको प्रसासनमा बिना कारण र आधार किन कार्यजिम्मेवारी बिहिन बनाएको हो ? सो जान्ने बुझ्ने मौका समेत नदिई कामबिहिन बनाएर कार्यालय जादा बस्ने कुर्सी टेबल समेत नदिई कामै गर्न नदिएर राखिएको ले बाध्य भै आफ्नो कानुनी र पेसागत हक,अधिकारको लागी बाहिर निस्कन परे को हो।।आफैले कर्मचारीलाई right man in right place अनुसार कार्य जिम्मेवारी दिई काममा लगाउनु पर्नेमा कर्मचारीलाई पुर्बाग्रह राखी कार्यालय जादा बस्ने ठाउँ समेत नदिई स्थाई कर्मचारीलाई कामै गर्न नदिनु कति न्यायोचित होला?? म क्यान्सर सर्भाईभर बाचुन्जेल रास्ट्रको सेवा गर्छु ,कामगर्छु, काम गर्न सक्षमछु मेरो स्वास्थ्य सम्बेदनसिलता समेतलाई ध्यान दिएर हतोत्साहि नगराउन र कार्य जिम्मेवारी दिन भनेर बारम्बार प्रमुख प्रसासकिय अधिकृत ,कामपा प्रसासन प्रमुख महेस काफ्ले, दिपक अधिकारी सर , प्रसासन महासाखा प्रमुख सरिताराई ज्यु सग गएर पटक पटक अनुनय बिनय गर्दा अहिले कामै गर्न नदिनेभन्ने जानकारी पाए। सो कुरा उपमेयर ज्यु र प्रबक्ता नवीन मानन्धर ज्यु समक्ष पनि राखेको थिए।सस्थामा काम गर्न नदिने भए मलाई अन्य ठाउमा काम गर्ने स्वीकृति दिनुहोस भनी निबेदन दर्ता गर्दा त्यो पनि नदिने भनेर प्रमुख प्रसासकिय अधिकृत ले फायल कार्यपालिकामा लैजान रोक्नु भयो !!मलाई काम गर्न किन नदिएको त्यस्को लिखत जबाफ दिनुहोस भन्दा त्यो पनि आजसम्म दिइएको छैन ।तलब दिएको छ घरमा टिकटक बनाएर बस्नु होस भन्ने जबाफ सो भन्दा अगाडि प्रसासन प्रमुखबाट पाएको थिए। अहिले कामपा मा कानुनमा दरबन्दी खाली राखिएको छ। कानुनमा काम गर्न मोटो रकम दिएर आफ्ना नजिकका वकिलसाबको जम्बो टोलि मेयरले करारमा नियुक्ती गर्नु भएकोछ।जस्को प्रसासनिक खर्च बार्सिक लाखौं हुन्छ।आफ्नोस्थाई कर्मचारीचारिको स्वास्थ संबेदनसिलतालाई समेत ध्यान नदिई दिनभर बाहिर राखी मानसिक टचर र महिला कर्मचारी भएको नाताले कार्यलयगत हिम्सा गर्नुको कारण के होला?? मानबताको नाताले उत्प्रेरित गरि कार्य गर्न दिनुको बदला मनोबल गिराएर , त्यही काम गराउन करारमा जम्बोटोलि कानुनी सल्लाहकार नियुक्ती गर्नु कति जायज होला?? मलाई अदालत हेर्ने सानो जिम्मेवारी दिनुहोस भन्दा समेत नदिई करारि जुनियर वकिलबाट प्रसासनिक खर्च बढाएर गरिएको कार्यको लेखाजोखा एकदिन पक्कै जनताबाट होला। सबैलाई रोजगारी दिने मेयरले आफ्नै कर्मचारीलाई दरबन्दी खाली राखेर, बेरोजगार बनाएको पक्कै बुझ्ने निकाय होला। कुनै कर्मचारी लाई ३0 बर्ष सम्म एउटै सेवामा एकै कुर्सीमा दरबन्दी नहुदा पनि प्रसासन सुधारका नाममा राखी राख्ने र कुनै कर्मचारीलाई लामो समय देखि आफू भन्दा २ तह जुनियरको मातहतमा हाजिर गराएर कामै गर्न नदिने नियत पक्कै बुझ्ने कोहि त प्रशासक आउनु होला। दरबन्दी नभएको ठाउँमा मलाई आफू भन्दा २ तह जुनियरको मातहतमा हाजिर गराएर राखिएको छ त्यो नै क्यान्सर पिडित महिला कर्मचारीलाई दिने ठूलो मानसिक यातना हो।।दिनभर कार्य नगरी भर्र्याङमा बस्न वा घरमा बस्न बाध्य पारिएको छ। घरमा बस्दा अफिसबाट छड्के हुने र जागीरबाट नै बर्खास्त गर्ने डर त्रास रहेको छ।अहिले काठमाडौ महानगरमा कर्मचारी हरेक दिन यस्तै कार्यले पिडित बन्दै गएका छ्न।प्रसासनमा चरम राजनीतिकरण हुदा सानो तिनो त्रुटी गल्ती कमि कमजोरी हुनासाथ सामान्य सजाय नगरि एकै पटक जागिरै खाईदिने डर , त्रासले ठूलो आतंक सिर्जना भएको छ। संस्थाका स्थाई कर्मचारीको बिश्वास नगरि कर्मचारीलाई जिम्मेवार बिहिन बनाएर दरबन्दी खाली राखेर, कर्मचारीको मनोबल गिराउने कार्य निन्दनिय छ।यस्तो अन्याय अत्याचारको बिरुद्द आवाज उठाउन, कर्मचारीलाई बिना दबाब कार्य गर्न दिने बाताबरण सिर्जना गर्न,right Man in right place को मान्यतालाई सुनिस्चित गर्न, सबै कर्मचारी संघ संगठन र अन्य जनप्रतिनिधि समेतको साथ सपोर्टमा आफ्नो पेसागत हकहित सुनिस्चित गर्नेबातावरण तयार गर्न आन्दोलन गर्न बाध्य बनाईएको छ। कुनै कर्मचारीलाई ३ महिना भन्दा बढी समय जिम्मेवारी नदिई राखेमा बिभागिय कारबाही समेत हुने कानुनी ब्यबस्था रहेको हुदा। दरबन्दी खाली राखेर स्थाई कर्मचारीलाई कामै गर्न नदिइ।कार्यालय जान नै रोक लगाई मोटो रकम दिएर अन्य आफ्ना करारी कर्मचारी भर्नागरी सस्थालाई घाटा र आफुलाई नाफा पुर्याउने उदेश्यले काममा लगाउनुको कारण र जबाफ सहितको सुचना पाउने र सम्बन्धित निकायमा जान पाउने मेरो अधिकार संविधानले दिएको हुदा सो सहित म जस्तै अन्य कर्मचारीलाई परेकोअन्यायको बिरुद्द कानुनी र पेसागत आवाजको लागि आजै देखि लाग्न बाध्य भइयो जय रास्ट्रसेवक ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    धितोपत्र बोर्डद्वारा इन्ट्राडे कारोबार कार्यान्वयनसम्बन्धी अवधारणापत्र सार्वजनिक

    काठमाडौंमा तेस्रो अन्तरक्लब ब्याडमिन्टन प्रतियोगिता सुरु

    समाचार

    जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

    इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

    eSewa and Citizens Bank Launch ‘Swabalamban Karja’ for Persons with Disabilities

    रेयर माल्ट किन महत्वपूर्ण छ?

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑